Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वक्तृत्वकला प्रतियोगितामा निर्मलकी प्रकृति प्रथम

Nirmal-Mabi-Bastipur-(2)-1560604621.jpg

३१ जेठ, हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा अवस्थित निर्मल माध्यमिक विद्यालयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्लान ईन्टरनेशनल मकवानपुरको आर्थिक सहयोग तथा बाल अधिकार तथा महिला विकास केन्द्र पदमपोखरीको आयोजनामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । ‘विद्यार्थीको पढाईमा...

सत्तारुढ दलका सांसदद्धारा सञ्चारमन्त्रीको राजिनामा माग

pustak-bimochan-2-1560604387.jpg

३२ जेष्ठ, हेटौँडा । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद रामविर मानन्धरले गुठी संस्कृतिलाई सामन्तवाद भनेको भन्दै सुचना प्रविधि तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले राजिनामा दिनुपर्ने बताएका छन् ।  शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै उनले गुठी विधेयकको विरोधमा सडकमा ओर्लिएका जनताको माग सम्बोधन गर्नुको सट्टा...

बुद्धिचाल संघ मकवानपुरको अध्यक्षमा तिमल्सिना 

BuddhiChal-1560603969.jpg

३२ जेठ, हेटौँडा । नेपाल बुद्धिचाल संघको मकवानपुरको अध्यक्षमा माधब  तिमल्सिना चयन भएका छन् । शनिबार हेटौंडामा भएको संघको भेलाले सर्वसम्मत रुपमा तिमल्सिनाको अध्यक्षतामा ९ सदस्यीय कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिवमा नरेन्द्र भण्डारी, कोषाध्यक्षमा रुपकराज दाहाल चयन भएका छन् ।  सदस्यहरुमा सुशिल...

प्रगतिशिलको अध्यक्षमा पुनः सिग्देल चयन

Pragatiseel-1560603335.jpg

३२ जेठ, हेटौँडा । हेटौँडा-१७ मा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाको अध्यक्षमा पुनः प्रमिला सिग्देल चयन भएकी छिन् । संस्थाको शनिबार सम्पन्न १६ औं बार्षिक साधारणसभाबाट सिग्देलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा गायत्री घिमिरे, सचिवमा मन्दिरा घिमिरे, कोषाध्यक्षमा बनारसी उप्रेति, सहसचिवमा...

खानेपानीको मिटर जडानका लागि बानियाँको ७७ घरधुरीलाई आर्थिक सहयोग

IMG_20190615_171139-1560598039.jpg

३२ जेठ, हेटौंडा।  पैसाको अभावमा खानेपानी मिटर जडान गर्न नसेकेका हेटौंडा ३ का ७७ घरधुरी परिवारलाई प्रदेश ३ नेपाली कांग्रेसका संसदीय दलका नेता  तथा कांग्रेस मकवानपुर सभापति  इन्द्र बहादुर बानियाँले हेटौंडा ३ का ७७ गरिब बिपन्न र आर्थिक अवस्था कमजोर भएका परिवारलाई  रकम प्रदान गरेका छन् । बानियाँले  घरमा खाने पानीको मिटर किन्न...

हेटौंडामा तापक्रम बढ्यो, राप्तिखोलामा पौडी खेल्नेको भिड

FB_IMG_1560595776136-1560596108.jpg

३२ जेठ, हेटौंडा । तापक्रम वृद्धि भएसँगै  प्रदेश ३को राजधानी हेटौंडामा गर्मी बढ्को छ। अत्याधिक गर्मी बढेसँगै शनिबार हेटौंडाको तापक्रम ४० डिग्रि मापन गरीएको छ । शनिबार मापन गरीएको तापक्रम यस बर्षकै उच्च रहेको जनाइएको छ । तापक्रम बढेसँगै हेटौंडाको जनजीवन प्रभावित भएको छ। गर्मीका कारण  बजारमा आम सर्वसाधारणको चहलपहल घटेको छ । गर्मी छल्न...

कोप अमेरिका फुटबलमा ब्राजिलको विजयी सुरुवात

1x1-1560580998.jpg

३२ जेठ, हेटौंडा।शनिबारबाट सुरु भएको कोपा अमेरिका फुटबलको उदघाटन खेलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। शनिबार भएको उदघाटन खेलमा अायोजक राष्ट्र ब्राजिलले बोलेभियालाई ३-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो।शनिबार बिहान ६: १५ बजेपछि भएको उद्घाटन खेलमा ब्राजिलले बोलिभियालाई ३–० ले पराजित गरेको हो।ब्राजिललाई जिताउन खेलको ५०...

दाङमा सिमेन्ट उद्योगको ढलान भत्किदा तीन जनाको मृत्यु

samrat_PQUjhyb5mF-1560561415.jpg

३२ जेष्ठ, हेटौँडा । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलाइ भत्कँदा तीन जना मजदुरको ज्यान गएको छ ।  लमही नगरपालिका वडा नम्बर ७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको ज्यान गएको हो । घटनामा परि तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका...

विश्वकप क्रिकेटः रुटको शतकमा इंग्ल्यान्डको सहज जित

England-1-1-1560560847.jpg

३२ जेष्ठ, हेटौँडा । इंग्ल्यान्डमा जारी १२ औँ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबारको खेलमा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।  ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि २ सय १३ रनको लक्ष्य...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

थप समाचार