Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

विश्वकप क्रिकेटः बंगलादेशको दोश्रो जित, वेष्ट इण्डिज पराजित

Kx9QoOcN7g9235pslcv7-1560821262.jpg

३ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा बंगलादेशले दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई सात विकेटले हराएको हो । सोमबारराति भएको खेलमा टाउनटनस्थित काउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धात् ि५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन बनाएको...

बानियाँले गरे त्रिमुर्तिको प्राण प्रतिष्ठा 

64865075_2460408454015642-1560777554.jpg

२ असार, हेटौँडा । मकवानपुर गढी गाउँपालिका वडा  नम्बर २ मा रहेको टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको छ ।  नेपाली कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश ३ कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता टासी देक्षेन छ्योइलिङ गुम्बामा त्रिमुर्तिको प्राण प्रतिष्ठा गरिएको हो। प्राण...

देश राजनैतीक दुर्घटनाको अवस्थामाः राप्रपा अध्यक्ष थापा

IMG_8095-1560776643.JPG

२ असार,हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक, सुरक्षा सम्बन्धी विधेयक ,नागरिकता सम्बन्धी विधेयक तथा गुठी सम्बन्धी बिधेयकका कारण देशमा राजनैतीक  दुर्घटनाको अवस्था आएको बताएका छन । सोमबार हेटौँडा २मा रहेको न्युज क्लब नेपालमा आयोजित  पत्रकार...

विदेशी कुटनितिकज्ञहरुको हस्तक्षेप बढ्योः सांसद शर्मा

janardan-sharma-1560768407.jpg

२ असार, हेटौँडा । नेपालस्थित विभिन्न मुलुकका राजदुतहरुले नेपालको शान्ति प्रक्रियाका बारेमा बोल्दा  पनि त्यसबारे परराष्ट्रमन्त्रालयले कुनै प्रतिक्रिया नजनाएकोमा सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले असन्तुष्टी जनाएका छन् ।  नेता शर्माले त्यसतर्फ सरकारको ध्यान गएको छ कि छैन भन्दै विदेशी कुटनितिकज्ञहरुबाट हुने हस्तक्षेपकारी...

गुठी विधेयकको सडक आन्दोलनमा कांग्रेसको समर्थन

bajet-ko-1-1560767468.jpg

२ असार, हेटौँडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गुठी विधेयकको सडक आन्दोलनमा समर्थन जनाउदै विधेयक तत्काल फिर्ता लिन सरकारसंग माग गरेको छ ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले गुठी विधेयकको विरुद्धमा सडकमा चलेको आन्देलनको कांग्रेसले समर्थन गर्ने भन्दै विधेयक फिर्ता लिन सरकारसंग...

आफुलाई नसच्याए सरकारका लागि दूर्भाग्यः उपाध्यक्ष पोख्रेल

bpul-1560766514.jpg

२ असार, हेटौँडा । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले प्रेस स्वतन्त्रताको सवालमा इमान्दार बन्न नेपाल सरकारलाई आग्रह गरेका छन् ।  उपाध्यक्ष पोख्रेलले गत भदौ १ गतेदेखि लागु भएका संहिताका कही प्राबधानहरु संसोधन गर्छु भनेको सरकारले अहिलेसम्म संसोधन प्रक्रिया नै अगाडि नबढाएको र मिडिया काउन्शिल बिधेयक त...

आर्थिक मन्त्री–बजेट कार्यान्वयन हुन्छ, विपक्षी–आशंका छ

IMG_8958-1560761388.JPG

२ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख रुपैँयाको बजेट ल्याएको छ । यो गतबर्ष भन्दा १२ अर्बले बढि हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात ५१ प्रतिशत, पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८...

सालक पार्कमा चुरे दिवसमा वृक्षारोपण 

Chure-1560760482.jpg

२ असार, हेटौडा । 'चुरेको माटो, पानी जोगाऔं, तराई मधेश बचाऔं ' भन्ने नाराका साथ पाँचौ चुरे दिवसको अवसरमा विभिन्न प्रजातीका विरुवा र फूलहरुको वृक्षरोपण गरि मनाईएको छ । हेटौडा–६ चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्धारा निर्मित सालक पार्कमा विभिन्न प्रजातीका विरुवा र फूलहरु रोपी दिवस मनाईएको हो ।  श्रीखण्ड, धूपी,...

रोजीरोजीको माग गर्दै युनिलिभरमा धर्ना दिने मजदुर पक्राउ

Unilever-1560759992.jpg

२ असार, हेटौँडा । रोजगारीको माग गर्दै हेटौँडा–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरमा धर्नामा बसेका मजदुरलाई प्रहरीले पक्राउ गरेको छ । विहानदेखि धर्नामा बसेका उनीहरुलाई कार्यालय समय शुरु भएपछि उद्योगको आवागनमा अवरोध गरेको भन्दै पक्राउ गरेको हो । धर्नामा बसेका तीन दर्जन मजदुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार