Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुरियामाई नजिक भएको बस दुर्घटनामा मृत्यु भएको महिलाको पहिचान खुल्यो

IMG_20190617_085616-1560757182.jpg

२ असार, हेटौंडा। मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईमा भएको बस दुर्घटनामा परी मुत्यु भएको महिलाको पहिचान खुलेको छ। मुत्यु हुनेमा राम प्रसाद अधिकारीको श्रीमती बर्ष २४ कि पार्वती अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पवन कुमार झाले जानकारी दिएका छन्। मुतक अधिकारीको ठेगाना खुल्न नसकेको प्रहरी जनाएको...

चुरियामाईमा दुर्घटना, ३० जना घाइते

touchmaster_1560743576461-1560743914.jpg

२ असार, हेटौंडा । मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईमा भएको बस दुर्घटनामा ३० जना घाइते भएका छन् । बीरगंजतर्फ गइरहेको ना५ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा ३० जना घाईते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उपचारका लागि हेटौंडा अस्पताल र चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।  घटनास्थलमा...

विश्वकप क्रिकेटः पाकिस्तानलाई हराउँदै भारत विजयी

1560732594rohit-1560734925.jpg

२ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ एकदिवसिय विश्वकप क्रिकेटमा भारतले जितलाई निरन्तरता दिदैँ आइतबार रातिको खेलमा चिरपरिचित प्रतिद्वन्दि पाकिस्तानलाई भारतले ८९ रनल हराएको छ । आइतबार रातिको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको थियो । पाकिस्तानले लक्ष्य पछ्याउन क्रममा ३५ ओबरमा ६...

हेटौंडामा गुठी विधेयकको विरोधमा प्रदर्शन( फोटो सहित)

IMG_20190616_212636-1560699950.jpg

१ असार, हेटौंडा।गुठी विधेयकको विरोधमा आइतबार  हेटौंडाका  स्थानियहरुले विरोध प्रदर्शन गरेका हुन् । सरकारले राष्ट्रियसभा बैठकमा दर्ता गरेको गुठी विधेयक हिन्दु धर्म संस्कृतिमाथिको प्रहार भएको भन्दै विभिन्न जातजाति तथा समुदायका व्यक्तिहरूको सहभागितामा विधेयकको विरोधमा स्थानीयहरू विरोधमा उत्रिएका हुन। विरोध र्यालीमा  ‘संघीय...

बजेट : अन्य दलको विरोध, सत्तापक्षको बचाउ

Netaa-Haru-1560698408.jpg

१ असार, हेटौँडा । ३ नम्बर प्रदेशमा आइतबार प्रस्तुत भएको आव ०७६/०७७ को बजेटबारे अन्य दलले विरोध गरेका छन् । प्रदेशसभा सदस्य रमेश पौड्यालले गतबर्षको झैं यो बर्ष बजेट कार्यान्वयनको आधार नभएको बताए । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममले सांसदहरुलाई वडा अध्यक्ष बनाउने ढंगले आएको र शक्ति पृथकिकरणको सिद्धान्त विपरित आएको बताए...

बजेट स्पष्ट छैन, जनताको हित हुने खालको छैन : बानियाँ

Indra-Baniya-1560697279.jpg

१ असार, हेटौँडा । ३ नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ल्याएको बजेट प्रदेश र जनताको हित हुने किसमको नभएको टिप्पणी गरेका छन् ।  बजेट वक्तव्यपछिको प्रतिक्रिया दिंदै उनले जनतालाई बजेटप्रतिको विश्वास जगाउने खालको बजेट नआएको बताए । ‘बजेटमा अमूर्त कुरा आउनु हुँदैन, स्पष्ट...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

IMG_20190616_204258-1560697227.jpg

१ असार,हेटौंडा। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको  जनाएको छ। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ ५० पैसा र मट्टिलेलमा प्रतिलिटर ९६ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ।...

प्रदेश ३ को बजेट ४७ अर्ब ६० करोड (पूर्ण पाठसहित)

Budget1-1560694989.jpg

१ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आइतबार आगामी आर्थिक बर्ष ०७६/०७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैँया बजेट विनियोजन गरेको छ ।  आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट बक्तव्यमा चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार अर्थात ५१ प्रतिशत, पूँजिगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार...

३ नम्बर प्रदेश सरकारको आर्थिक बर्ष २०७६/०७७ को बजेट सार्वजनिक

pustak-bimochan-4-1560691295.jpg

१ असार, हेटौँडा । प्रदेश नंबर ३ सरकारले आज प्रदेश सभा बैठकमा अर्थिक वर्ष २०७६÷०७७ सालको बजेट प्रस्तुत गरेको छ । प्रदेश नंबर ३ का अर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले सभामा यस आर्थिक बर्षका लागी ४७ अर्ब ६० करोड ८७ लाख ८६ हजारको बजेट विनियोजन गरेको जनाएका दिए । विनियोजित बजेट अनुसार पुँजिगत तर्फ २२ अर्ब ८३ करोड ९८लाख ९६...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

रास्वपालाई थप समावेशी बनाइने
RSP-Nepal-Swatantra-Party-1782091257.jpg

८ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई थप समावेशी बनाइने भएको छ । पहिलो राष्ट्रिय...

मौसम आंशिक बदली हुने
Screenshot_20250526_06180-1782090159.jpg

८ असार, हेटौंडा । हाल नेपालमा पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ।  कोशी प्रदेशका केही...

रास्वपाको राष्ट्रिय महाधिवेशन आजदेखि शुरु हुँदै
RSP-raswapa-1766815646-1782007389.jpg

७ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा शुरु...

मध्यम वर्षाको सम्भावना
water-1782006682.jpg

७ असार, हेटौंडा । हाल कोशी प्रदेशको केहि स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु, स्थानीय...

दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

थप समाचार