Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

चितवनको भानु माविले गर्यो सिद्धार्थ मावि कानुन संकायका बिद्यार्थीसंग अन्तरक्रिया

IMG_20190801_211118-1564673614.jpg

१६ साउन, हेटौंडा।हेटौंडा २मा रहेको सिद्धार्थ माध्यामिक विद्यालय र  भरतपुर महानगरपालिका २१ मा रहेको  भानु माध्यमिक विद्यालयका,कक्षा ११/१२ कानुन सङ्काय विद्यार्थी प्रअ, व्यवस्थापन समिति, शिक्षक र राजनैतिक दलका प्रतिनिधिबिच  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

 सिद्धार्थ माविका सहायक- प्रधानाध्यापक सागर खितवडको सभाध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा विद्यालयले कानुन विषय अध्ययनको अवस्था र विद्यार्थीहरुको    अनुभव र  कक्षा ११/१२ मा कानुन विषयको व्यवहारिक र प्रभावकारी शिक्षणबाट कसरी समाज र देशका लागि दक्ष र कर्तब्यनिष्ठ जनशक्ति उत्पादन गर्न सकिन्छ भन्ने विषयमाअन्तरक्रिया गरिएको थियो।

 कार्यक्रममा भानु मा. वि. का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  दिलिप न्यौपाने, भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद भट्ट, भरतपुर महानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत बाबुराम दवाडीको समेत उपस्थिति रहेको थियोे । 

कार्यक्रमको सञ्चालन सिद्धार्थ माबि  अंग्रेजी माध्यम संयोजक गणेश प्रसाद हुमागाईले गरेका थिए।सिद्धार्थ माबिले गत वर्ष देखि कक्षा ११/१२ मा कानुन विषयको अध्यापन गराउँदै आएको छ। 

IMG_20190801_211106-1564673616.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार