Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

होलिमा मकवानपुरमा २० जना प्रहरी नियन्त्रणमा

Traffic-1553093617.jpg

६ चैत, हेटौँडा । मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने २० जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।  यो समाचार तयार पार्दासम्म २० जना र ३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा हुलहुज्जत गर्ने, झगडा र कुटपिट गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...

हेटौँडामा हुने राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पुरा

Ft-1553090141.jpg

६ चैत, हेटौंडा । दोस्रो संस्करणको भूगर्भ सिमेन्ट शहीद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७५ को तयारी सम्पन्न भएको छ । चैत ७ विहीबारबाट चैत १६ गते शनिबारसम्म हेटौंडा–१० स्थित वनविज्ञान मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेल आयोजक र मच्छिन्द्र क्लबबीच हुने...

तरुण दल मकवानपुरले यसरी मनायो होली (तस्विरहरु)

T1-1553088359.jpg

६ चैत, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले बुधबार सद्भाव र रंगको पर्व होलीको अवसरमा होलि मिलन कार्यक्रम गरेको छ ।  नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा कार्यक्रम भएको हो । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता एवं तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको...

सिमेन्ट रोडमा २ वटा मोटरसाइकल ठोक्किदा३ घाइते

IMG_20190214_213752-1553084045.jpg

६ चैत, हेटौंडा।  बुधबार साँझ हेटौंडा ९ सिमेन्ट रोडमा  दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा  ३ जना घाइते भएका छन् ना २५ प ३२५९ र ना ६२ प ५६० नम्बरको मोटरसाइकल  एकआपसमा ठक्कर खादा २ वटा मोटरसाइकलमा  सवार ३ जना घाइते भएका हुन। ठक्करबाट घाइते हुनेमा हेटौंडा १५ का , सोनाराम तितुंग ,कृष्ण तितुंग र  उत्तम पुलामी मगर रहेको इलाका प्रहरी...

सुपारीटार नजिक मोटरसाइकल र भ्यान दुर्घटना, ४ घाइते

IMG_20190214_213752-1553078313.jpg

६ चैत, हेटौंडा।त्रिभुवन राजपथ अन्तगर्त भिमफेदी गाउँपालिका १ सुपारेटार ब्यारेक नजिक मोटरसाइकल र कुखुरा बोकेको भ्यान दुघर्टना हुदा ४ जना घाइते भएका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा बाट काठमाडौं तर्फ जादै गरेको  ना ३ च ८८४८ नम्बरको कुखुरा बोकेको भ्यान अनियन्त्रित भई दुघर्टना हुदा २ जना घाइते भएको जनाएको छ। घाइते हुनेमा...

हेटौँडामा रमाईलोसंग फागु पूर्णिमा मनाईदै (तस्बिरहरु)

H2-1553071140.jpg

६ चैत, हेटौँडा । रगहरुको पर्व फागु पूर्णिमा अर्थात होली हेटौँडामा रमाईलोसंग मनाईदैछ । सानादेखि ठूलासम्म अहिले सार्वजनिक स्थल, आफ्नो घर र कार्यक्षेत्रमा होलि मनाईरहेका छन् ।...

यसरी मनाईदै मकवानपुरमा फागु पूर्णिमा

IMG_7694-1553064902.JPG

६ चैत, हेटौँडा । फागु पूर्णिमा अर्थाात होली नेपालीहरूको प्रमुख चाड मानिन्छ । हिन्दू संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्यराष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो ।...

देशको समृद्धिमा संचारक्षेत्रको भूमिका महत्वपूर्ण : सभामुख तिम्सिना

IMG_7665-1553005181.JPG

५ चैत, हेटौँडा । राष्ट्रियसभाका सभामुख गणेशप्रसाद तिम्सिनाले देशको समृद्धिमा संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तु खबरको दोस्रो बार्षिकोत्सवको अवसरमा भएको कार्यक्रममा बोल्दै सभामुख तिम्सिनाले देशको हरेक आन्दोलनमा सञ्चारमाध्यमले खेलेको भुमिका प्रशंसनीय रहेको भन्दै समृद्धिका लागि पनि संचारजगतको भुमिका...

तु खबरको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित

Tu31-1553002181.jpg

५ चैत, हेटौँडा । हेटौँडाबाट प्रकाशन हुँदै आएको तु खबर डटकम अनलाईन पत्रिकाको बार्षिकोत्सवमा पत्रकारदेखि नेतासम्म सम्मानित भएका छन् । कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाले उनीहरुलाई सम्मान गरेको हो ।  कार्यक्रममा वरिष्ठ पत्रकार कौशल पाण्डे, स्तम्भकार आनन्दराम पौडेल, अग्रज पत्रकारहरु कृष्णराम परियार, कमल अधिकारी,...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार