Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सिटौलाको नाममा १ सय ७ जनाबाट रक्तदान

Sitaula-1553412073.jpg

१० चैत, काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवं पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौंलाको स्वास्थ्यलाभको कामना गर्दै उपचाररत अस्पतालमै रक्तदान गरिएको छ । सिटौला उपचारत राजधानीको मण्डिखाटारस्थित ह्याम्स अस्पताल परिसरमै आइतबार बिहान ८ बजेदेखि बृहत रक्तदान कार्यक्रम गरिएको हो । नेता सिटौलाको सुभचिन्तकले दुःख बाँडौ, सुख...

आजबाट एसईइ , मकवानपुरमा ५ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुने

IMG_20190324_065038-1553389572.jpg

१० चैत, हेटौंडा।आईतवार बाट सुरुहुने माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ । आइतबार(आज) बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन...

ओली भन्छन्–नेपाल तिब्र परिवर्तनको क्रममा छ

KP-1553353689.jpg

९ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको दावि गरेका छन् ।  गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको गीति एल्बम परिवर्तनका स्वरहरु भाग २ को विमोचन कार्यक्रममा पछिल्लो समय भएका परिवर्तनको उदाहरण दिंदै प्रधानमन्त्री ओलीले यस्तो दावि गरेका हुन् । उनले संघीय गणतन्त्र, संविधानसभाबाट संविधान...

विप्लव नेकपालाई प्रतिवन्ध लगाएको होइन : श्रेष्ठ

Narayankaji-1553352888.jpg

९ चैत, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध नलगाएको बताएका छन् । गोरखामा पत्रकारहरुसंग कुरा गर्दै प्रवक्ता श्रेष्ठले सरकारले विप्लव नेकपालाई प्रतिवन्ध नलगाएको बताएका हुन् ।  उनले विप्लव समूहलाई प्रतिवन्ध लगाएको नभई संविधान...

सन्ध्यामा सञ्जेलको क्षितिज यात्रामाथि विमर्श

Sangam-1553351707.jpg

९ चैत, हेटौँडा । साहित्य सङ्गम मकवानपुरको साहित्य सन्ध्यामा क्षितिज यात्रा माथि विमर्श गरिएको छ । सङ्गमको २८२ औं साहित्य सन्ध्याको अवसरमा मुक्तककार विश्वनाथ सञ्जेलको मुक्तकसङ्ग्रह क्षितिज यात्रा माथि विमर्श गरिएको हो । गतमहिना प्रकाशित सञ्जेलको कृति क्षितिज यात्रामाथि साहित्यकारहरुले समिक्षासहित विमर्श गरेका हुन् । कार्यक्रममा...

चुच्चेखोला वनमा सालक संरक्षण सम्बन्धी अन्तरक्रिया

Saalak-1553344346.jpg

९ चैत, हेटौँडा । हेटौडा–६,चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको सालक पार्कमा सालक संरक्षण सम्वन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हेटौडा–१३ मा रहेको सितु मध्यवर्ती सामुदायिक वन र चुच्चेखोला सामुदायिक वन विच सालकको संरक्षण, व्यवस्थापन, जनचेतना, आहार, बासस्थान, कानूनी व्यवस्था, प्रचारप्रसार लगायतका...

बकैया गाउँपालिकास्तरीय भेलामा कांग्रेसमा १५१ जना प्रवेश

Congress-Bhelaa1-1553342155.jpg

९ चैत, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिकास्तरीय अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि १ सय ५१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  शनिबार भएको कार्यक्रममा नेकपाका केशव सापकोटासहित नेकपा र राप्रपा परित्याग गरी १ सय ५१ जना कांग्रेसमा प्रवेश गरेको तरुण दल मकवानपुरका सचिव सचित थापाले जानकारी दिए । पार्टीका...

हेटौँडा–१ मा ३ महिने सिलाई कटाई तालिम शुरु

HTD-1-1553266405.jpg

८ चैत, हेटौँडा । हेटौंडा–१ नम्बर वडा कार्यालयको आयोजनामा शुक्रबारबाट ३ महिने सिलाई कटाई तालिम शुरु भएको छ ।  तालिममा वडाका चौकीटोल क्षेत्रका २५ जना महिलाको सहभागिता रहेको छ । तालिम सञ्चालन उपभोक्ता समितिकी संयोजक रुबी रानाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा हेटौंडा–१ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता...

हेटौडामा विपद व्यवस्थापन तथा अनुकुलन गोष्ठी

CCDN-1553266058.jpg

८ चैत, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र सामुदायिक विकास केन्द्र, नेपाल (सिसिडिएन)को सहयोगमा शुक्रवार हेटौडामा एक दिने विपद व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकुलन मुलप्रवाहीकरण गोष्ठीको आयोजना गरिएको छ । जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनीको प्रमुख आतिथ्यता एवम सामुदायिक वन उपभोक्ता...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउने आदेश
High-Court-Patan-768x461-1781917424.jpg

६ असार, हेटौंडा । व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत पाटनले बैंकिङ कसुरसम्बन्धी मुद्दामा...

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
RSP-raswapa-1766815646-1781917105.jpg

६ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज चितवनको भरतपुरमा बस्दै छ...

मध्यम वर्षाको सम्भावना
water-1781916900.jpg

६ असार, हेटौंडा । हाल नेपालको कोशी प्रदेशका केही भूभागमा मनसुनी प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु तथा...

कक्षा १२ को नतिजा सार्वजनिक
Rastriya-1781847360.jpg

५ असार, हेटौंडा । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आज कक्षा १२ को नतिजा...

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित
Screenshot_20260518_07103-1781834550.jpg

५ असार, हेटौंडा । प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री...

मौसम मूख्यतया सफा रहने
01JSG64N9AZYKS2HHNVGFHCH3-1781834314.jpg

५ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

अख्तियार प्रमुख र पदाधिकारीलाई थुनेर धम्की दिइएकोमा कांग्रेसको आपत्ति
Samsad-1781770216.jpg

४ असार, हेटौंडा । नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा पदाधिकारीलाई प्रधानमन्त्री...

एमालेद्वारा मन्त्रीहरूलाई रुलिङको माग
Ain-1781769041.jpg

४ असार, हेटौंडा । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले सरकारका मन्त्रीहरुले संसदीय मर्यादाको उल्लंघन गरेको भन्दै...

प्रतिनिधिसभा बैठक बस्दै
Screenshot_20260518_07103-1781750563.jpg

४ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

थप समाचार