Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अफिसर्स क्लब राक्सिराङ्गमा,चेपाङलाई न्यानो कपडा सहयोग

Asman-1546876635.JPG

२३ पुस,हेटौँडा। जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिकाको दामराङमा रहेका २ सय २ चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । अफिसर्स क्लब मकवानपुरको अगुवाईमा आइतबार एक कार्यक्रमको आयोजना गरी ब्ल्याङ्केट वितरण गरिएको हो ।  अफिसर्स क्लब मकवानपुरका अध्यक्ष नेपाल भुषण वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तबहादुर...

हेटौंडा उपमहानगरपालिकाको आफ्नै  खाद्य प्रयोगशाला

HTD-1546873718.jpg

२३ पुस, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले खाद्य परीक्षण प्रयोगशाला संचालनमा ल्याएको छ ।  उपमहानगरपालिकाले २० लाख रुपैँया लागतमा निर्माणा गरिएको प्रयोगशालाको उद्घाटन गरी संचालनमा ल्याएको हो । प्रयोगशालाको सोमबार हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतले एक कार्यक्रममा बिच उद्घाटन गरेका छन ।  उद्घाटन पश्चयात नगर...

आँचलले साहित्यकार र पत्रकारलाई सम्मान गर्ने 

Kaushal-Sir-1546872582.jpg

२३ पुस, हेटौँडा । मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले यसवर्ष दुई जना साहित्यकार र एक जना पत्रकारलाई सम्मान गर्ने भएको छ । आँचलको वार्षिकोत्सव तथा तेस्रो अधिवेशनको अवसरमा साहित्य र पत्रकारिता मार्फत् समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्ने निर्णय भएको संस्थाकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् । यही पुस...

रेशम चौधरीलाई रिहा गर्न सर्वोच्चले गर्‍यो अस्वीकार 

resham-chaudhari_3-1546866583.jpg

२३ पुष, हेटौँडा । टीकापुर हत्याकाण्डको मुख्य योजनाकार मानिएका तथा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरीले आफूलाई रिहा गर्न भन्दै गरेको माग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले उनलाई थुनामै बसेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने गरी आदेश दिएको छ ।  सोमबार न्यायाधीश ईश्वर खतिवडा र पुरूषोत्तम भण्डारीको इजलासले...

वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको लेखा समितिको निष्कर्ष

nace-_-airbus-1546865720.jpg

२३ पुष, हेटौँडा । संसद्को सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । समितिको सोमबार बसेको बैठकले खरिद प्रक्रियामा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित दुई पूर्व पर्यटनमन्त्रीलाई समेत दोषी किटान गरेको छ ।  लेखा समितिले दुई...

दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि, हेटौँडामा २५ मिटर भत्काइनु पर्छ

49505576_307010563275825_-1546865848.jpg

सुनिल शिवाकोटी  २३ पुस, हेटौँडा । काठमाडौ सहित मुलुकभर चालकको लापरवाहिले बढि दुर्घटना हुने गरेको पाइएको छ । पञ्च सिद्धि फाउण्डेसनले हेटौँडामा आयोजना गरिएको सडक दुर्घटना र यसको समाधानका उपाय विषयक छलफल कार्यक्रममा यसो बताइएको छ । छलफल कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका...

ए डिभिजन लिगः दोश्रो स्थान पक्का गरेको संकटा अन्तिम खेलमा पराजित

CMG-SC_c8YYAjSXWQ-1546863358.jpg

२३ पुष, हेटौँडा । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लबले आफ्नो अन्तिम खेलमा पराजय ब्यहोरेको छ । संकटा सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा सोमबार विभागीय टिम एपीएफ क्लबसंग २ – १ गोल अन्तरले पराजित भएको हो ।  एपीएफलाई जित दिलाउन युवराज खड्का र राजन गुरुङले एक एक गोल गरे भने संकटाका लक्ष्मण रुचालले...

बलत्कार गरी फरार संजेल रातोमाटेबाट पक्राउ

ज.ज.क.-गर्न-1546860725.jpg

२३ पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बलत्कार गरी फरार रहेका एकजना अभियुक्तलाई पक्राउ गरेको छ ।  मकवानपुर प्रहरीले मकवानपुर गढी गाउपालिका वडा नम्बर ६ बस्ने २५ बर्षीया गणेश भन्ने रेवती संजेललाई पक्राउ गरेको जनाएको छ ।  सञ्जलले २०७५ साउन १२ चितवन टाडी घर भएकि बालिकालाई चितवन देखी ललाई फकाइ बसमा ल्याई भिमफेदी स्थित डेरामा...

मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्ज्याङमा हल्का हिमपात

Himpat-1546824199.jpg

२३ हेटौँडा । मकवानपुरको पर्यटकिय क्षेत्र सिमभञ्ज्याङमा हिउँ पर्न सुरु गरेको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकाको आसपासका उच्च भुभगमा सोमबार विहानैबाट हल्का हिउँ पर्ने थालेको हो । जिल्लाको पर्यटकिय स्थलको रुपमा परिचित दामन र सिम्भन्ज्याङ्मा हिमपात भएको स्थानीयले बताएका छन् । केही दिन यता एक्कासी बढेको चिसोका कारण हिमापात...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg