Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

२५० मोतियाविन्दुका विरामीको अप्रेशन

eye-photo-1546954995.jpg

२४ पुस, हेटौंडा । रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंको आयोजनामा विभिन्न पाँच स्थानमा भएको निःशुल्क आँखा परीक्षणमा भेटिएको मोतियाविन्दुका विरामीहरुको अप्रशेन गरिएको छ । सामुदायिक आँखा अस्पताल हेटौंडामा मंगलबार आँखाको अप्रेशन गरिएको हो ।  आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको आँखा शिविरपछि २ सय ५० जनाको निःशुल्क...

फरार श्रेष्ठलाई पक्राउ गरी भीमफेदी पठाईयो

lagu-farar-1546954581.jpg

२४ पुस, हेटौँडा । लागुऔषध मुद्धामा जिल्ला अदालत मकवानपुरबाट ५ महिना कैद र ७ हजार जरिवाना भई  फरार रहेका एकजनालाई भीमफेदी कारागार पठाईएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का रामकाजी श्रेष्ठलाई मंगलबार मकवानपुर प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रेष्ठलाई बिषेश सुचनाको आधारमा हेटौँडा ४ मा रहेको फरेस्टी चोकबाट पक्राउ गरिएको...

समाचारको प्रभाव:२० दिनपछि टालियो स्कूलरोडको भ्वाङ

SC-F-1546946712.jpg

२४ पुस, हेटौँडा । हेटौँडा–४ स्कूलरोडमा परेको भ्वाङ २० दिनपछि मंगलबार टालिएको छ । अत्यन्त व्यस्त सडकमा परेको भ्वाङ नटाल्दा धेरै दुर्घटना समेत भएको थियो ।  स्कूलरोडको भ्वाङ नटालिएको बारेमा प्रष्टखबरले मंगलबार विहान पनि समाचार बनाएको थियो । मंगलबार दिउँसो सम्बन्धित निकायले भ्वाङमा सिमेन्टले टालेको छ । सदरमुकामको अति व्यस्त बजारको...

मकवानपुरगढी दरबारमा सरसफाई (तस्विरसहित)

G1-1546943067.jpg

२४ पुस, हेटौँडा । ऐतिहासिक मकवानपुरगढी दरबारमा मंगलबार बृहत सरसफाई कार्यक्रम भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडामा रहेका टोली विकास संस्थाहरुको सहभागितामा सरसफाई कार्यक्रम भएको हो । सरसफाई अभियानको शुभारम्भ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईले गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका...

किन स्कुलरोडमा परेको भ्वाङ अझै टालिएन ?

49711581_363565277805127_-1546923296.jpg

सुनिल शिवाकोटी २४ पुस ,हेटौँडा । २० दिन भइसक्दा पनि हेटौँडा ४ स्कुलरोडमा परेको भ्वाङ अझै नटालिदा हेटौँडाको भिडभाड हुने क्षेत्र अन्र्तगत पर्ने स्कुलराडेका व्यापारी, स्थानिय उपमहानगरपालिका देखि आक्रोशित बनेका छन ।  उपमहानगरपालिले पुस ४ गते स्कुल रोडको भ्वाङ हाल सम्म टाल्न नसक्दा उनिहरु उपमहानगरपालिका प्रति  आक्रोशित बनेका हुन ।...

डा. शंशाक कोइरालाद्धारा चार करोड बजेट सहित ५९ योजना सार्वजनिक

sasank-koirala-congress-1546917602.jpg

श्रीधर उपाध्याय २४ पुस,गैँडाकोट ।संघीय सांसद क्षेत्र विकास कोष अन्तर्गत नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको हुन्छ । सोही विनियोजित रकम मध्ये नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ । नवलपुर क्षेत्र नम्बर एक अन्तर्गत...

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त 

lucky-sherpa-1546911254.jpg

२४ पुष, हेटौँडा । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो । नेपालबाटै अष्ट्रेलिया ल्याएका निजी चालकसँग लेनदेन लगायतको विवाद चुलिएपछि परराष्ट्र मन्त्रालयले राजदूत शेर्पासँग स्पष्टीकरण सोधेको थियो ।  परराष्ट्र मन्त्रालयद्वारा...

नेविसंघ गढीमा फुयाँलको नेतृत्व

Nebisangh-1546878312.jpg

२३ पुस, हेटौँडा । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ मकवानपुर गढी गाउँपालिकाको संयोजकमा निराजन फुयाँल चयन भएका छन् ।  सोमबार भएको गाउँपालिकाको प्रथम अधिवेशनले फुयाँल संयोजक रहनेगरी २५ सदस्यीय मकवानपुर गढी गाउँपालिका इकाई समिति गठन गरेको हो । नेवि संघ मकवानपुरगढीकोे सहसंयोजकमा नवराज अधिकारी चयन भएका छन् । नेवि...

मार्खुको इन्द्रसरोबर जलासयमा सरसफाई

Indra-Sarobar-1546877833.jpg

२३ पुस, हेटौँडा । मकवानपुरको मार्खु बजार, ईन्द्रसरोवर जलाशय र वरपरको क्षेत्रमा सरसफाई गरिएको छ । ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १ मा मार्खु बजार र ईन्द्रसरोवर जलाशय वरपरको भागमा स्थानीय बासिन्दा र नेपाली सेनाको सहभागितामा सरसफाई गरिएको हो । मार्खु बजार र वरपरको क्षेत्रमा सरसफाई गर्न योजना बनाइएको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर १...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg