Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेविसंघ अध्यक्ष दावेदार गिरी भन्छिन्–‘संगठनलाई व्यवस्थित बनाउनुपर्छ’

pic-nima-giri-1540691553.jpg

११ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको आगामी महाधिवेशनमा अध्यक्षको दाबी गर्दै आएकी नेतृ निमा गिरीले संगठनलाई ब्यवस्थित बनाउनुपर्नेमा जोड दिएकी छिन् ।  १२ औँ महाधिवेशनमा अध्यक्षको दावेदारको रुपमा प्रस्तुत भएकी गिरीले गुट भन्दा माथी उठेर समग्र विद्यार्थीको हक हितको पक्षमा आफूलाई उभ्याएको बताएकी...

प्रधानमन्त्री ओली अस्वस्थ, के भयो उनलाई ?

KP-1540652053.jpg

१० कार्तिक, काठमाडौं । नेकपा अध्यष एवं प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् ।  नेपाल कम्युनिष्ट पार्टीले भृकुटीमण्डपमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओली नआएपछि विरामीबारे खुलासा भएको हो । अध्यक्ष एवं प्रधानमन्त्री ओली आउने भनिएपनि अन्तिममा अवस्वस्थताका कारण नआउने जनाईएको थियो । स्वास्थ्यमा समस्या आएकाले...

अपडेट : काभ्रेको जिप दुर्घटनामा डिआईजीसहित ३ को मृत्यु

Accident-1499161093-1540648656.jpg

१० कार्तिक, काभ्रे । काभ्रेमा भएको जिप दुर्घटनामा मुत्यु हुनेको संख्या तिन पुगेको छ । उक्त जिप दुर्घटनामा परी नेपाल प्रहरीका डिआईजी शुशील  भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको जनाएका छन  ।  मुत्यु हुनेमा  डिआइजी भण्डारी...

पिपिएल : काठमाडौं रोयल्स र बुटबल ब्लास्टर्स विजयी 

PPl-1540648443.jpg

१० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटमा काठमाडौं रोयल्सले विजयी शुरुवात गरेको छ । शनिबार भएको दोस्रो खेलमा धनगढी व्लुज विरुद्ध विजयी शुरुवात गरेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा रहेको धनगढी ब्लूजलाई १७ रनले हराएको छ । काठमाडौंले १८१ रनको लक्ष्य दिएको थियो । तर...

पूर्व एआईजी सवार जीप दुर्घटना हुँदा २ को मृत्यु

accident-1540637534.jpg

१० कार्तिक, काभ्रे । काभ्रेको मन्डनदेउपुर नगरपालिका–५ मा रहेको ढकालथोकमा पूर्व पूर्वएआईजी किरण गौतम सवारी जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभए अनुसार मृत्यु हुनेमा मण्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की छन् । बा...

संगमको २७८ औं साहित्य सन्ध्या सम्पन्न

S11-1540636777.jpg

१० कार्तिक, हेटौँडा । साहित्य संगम मकवानपुरको २७८औं साहित्य सन्ध्या सम्पन्न भएको छ । कार्यक्रम कवि गोबिन्द नेपालको प्रमुख आतिथ्यता एवं  उपाध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा सम्पन्न भएको हो । आरसी रिजाल, सुभाष खनाल, माधव पोखरेल, राजकुमार लामिछाने, डा.गणेश पौडेल, विश्वनाथ सन्जेल, प्रिया पौडेल, रामहरी चौलागाईं लगायतका स्रष्टाले रचना...

हेटौँडा अस्पतालको सेवा सुधारका लागि तरुण दलको ज्ञापनपत्र

T0-1540617411.JPG

१० कार्तिक, हेटौँडा । नेपाल तरुण दल मकवानपुरले हेटौँडा अस्पतालको सेवा सुधार गर्न सुझाव दिएको छ । आफ्नो स्थापना दिवसको अवसरमा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट प्रविण श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै अस्पतालको सेवा सुधारका लागि सुझाव दिएको हो । तरुण दलले अस्पतालमा नरहेको नाक, कान, घाँटीका साथै छाला रोगको विशेषज्ञ सेवा संचालन...

यसरी भयो हेटौँडा अस्पताल सरसफाई (तस्विरहरु)

T5-1540616777.JPG

१० कार्तिक, हेटौँडा । नेपाल तरुण दलको स्थापना दिवसको अवसरमा नेपाल तरुण दल मकवानपुरले हेटौँडा अस्पताल परिसर सरसफाई गरेको छ । तरुण दलको ६५ औं स्थापना दिवसको अवसरमा अस्पताल परिसर सरसफाई गरिएको हो । जिल्ला अध्यक्ष ईश्वर पाठकको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा अस्पताल क्षेत्रमा रहेको झाडी फडानी, घाँस काट्ने, प्लाष्टिक र कागजका टुक्रा...

पिपिएल क्रिकेटमा आज २ खेल हुँदै

PPl-1540605333.jpg

१० कार्तिक, पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत शनिबार २ वटा खेल हुँदैछन् । शनिबार विहान ९ बजे पहिलो खेल र दिउँसो १ बजे दोस्रो खेल हुने आयोजकले जनाएको छ । पहिलो खेलमा चितवन राहिनोज र बुटवल ब्लास्टर्स भिड्ने छन् । चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका नियमित कप्तान पारस खड्काको नेतृत्वमा र बुटवल अलराउण्डर सोमपाल कामीको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg