Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दिल्ली गएर एकैदिनमा फर्किए प्रचण्ड

Prachanda1-1540604573.jpg

१० कार्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत शुक्रबार भारत गएर फकिएका छन् ।  शुक्रबार नै भारत गए उनी राति फर्किएका हुन् । प्रचण्ड इन्डिया फाउण्डेशनले नयाँ दिल्लीमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा उनले नेपाल–भारत सम्बन्ध, पार्टीको अवधारणा...

राष्ट्रपति विद्यादेवी भण्डारी कतार जाँदै

Bidyaa-1540567388.jpg

९ कार्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कात्तिक १२ गते  कतार जाने भएकी छिन् । परराष्ट्र मन्त्रालयले कार्तिक १२ देखि १५ गतेसम्मको राष्ट्रपति भण्डारीको भ्रमण तालिका सार्वजनिक गरेको छ । कतारका अमिर शेख तमीम विन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार जान लागेकी हुन् । उनले कात्तिक १३ गते अमिरि दिवानमा कतारका...

विश्वकप क्रिकेटको ट्रफी नेपालमा ल्याईयो

Cric-Trophy-1540566838.jpg

९ कार्तिक, काठमाडौं । आइसिसि विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी शुक्रबार नेपाल ल्याइएको छ। ट्रफीलाई शुक्रबार स्वयम्भुमा प्रदर्शन समेत गरिएको छ। इङ्ल्याण्ड र वेल्सले अर्को वर्ष संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिताको ट्रफीलाई युएईबाट काठमाडौं ल्याइएको हो । सोमबारसम्म नेपालमा राखिने ट्रफीलाई शनिबार पोखरा लगिने नेपाल प्रतिनिधि...

बेचबिखन मुद्धाका फरार प्रहरीद्वारा पक्राउ

Praja-1540566097.jpg

९ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले मानव बेचबिखन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ३ का बालकृष्ण प्रजा रहेका छन् । प्रजा लुकिछिपी बसिरहेको सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूहको टोलीले घरबाटै उनलाई पक्राउ गरको...

असुरक्षका कारण पचरौता नगरपालिकाको कार्यालय सारिने 

bara-nagar-press-meet-1540565695.jpg

९ कार्तिक, कलैया । बारा जिल्लामा रहेको पचरौता नगरपालिकाले आफ्नो कार्यालय सार्ने भएको छ । असुरक्षाको कारण देखाउदै बाराको पचरौता नगरपालिकाले आफ्नो कार्यालय अन्यत्र सार्ने  पचरौता  नगर कार्यपालिकाको बैठकले  असुरक्षाको कारण देखाउदै आफ्नो कार्यालय सार्ने निर्णय भएको नगरप्रमुख रमेश कुमार यादवले  बताएका छन ।    नगरपालिका शुक्रबार...

तरुण दलको स्थापना दिवसमा सरसफाई गर्दै

Tarun-dal-1540565542.jpg

९ कार्तिक, हेटौँडा । नेपाल तरुण दलको स्थापना दिवसमा नेपाल तरुण दल मकवानपुरले सरसफाई कार्यक्रम गर्ने भएको छ । तरुण दल मकवानपुरले ६५ औं स्थापना दिवसको अवसरमा शनिबार हेटौँडा अस्पताल परिसर सरसफाई गर्ने भएको हो ।  आफ्नो स्थापना दिवसको अवसरमा हेटौँडा अस्पताललाई ज्ञापनपत्र बुझाउने र सरसफाई गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष ईश्वर पाठकले...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बैधानिकता

Nekapa-1540565050.jpg

९ कार्तिक, काठमाडौ । निर्वाचन आयोगले सत्तारुढ दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई नै वैधानिकता दिएको छ । नेकपा एमाले र नेकपा माओबादी (केन्द्र) एकिकरण भएपछि दल दर्ताका क्रममा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम राखिएका थिए । तर नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले उक्त नाम आफ्नो पार्टीले पहिले नै...

थाहानगरमा साँढे ११ करोड लगानीमा शितभण्डार 

krishi-1540563139.jpg

९ कार्तिक, हेटौँडा । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ मा साँढे ११ करोडका लागतमा ‘थाहा शितभण्डार’ निर्माण हुने भएको छ । शितभण्डारको ३ नम्बर प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले शुक्रबार शिलान्यास गरेका हुन् । प्रदेश सरकारको एक जिल्ला एक शितभण्डार निर्माण गर्ने अभियान अन्तर्गत थाहानगरमा सुरुवात...

पोखरा प्रिमियर लिगमा पोखरा र विराटनगर खेल्दै

PPl-1540523703.jpg

९ कार्तिक, पोखरा । पोखरामा शुक्रबारदेखि नमस्ते पोखरा प्रिमियर लिग क्रिकेट शुरु हुने भएको छ । शुक्रबारको पहिलो खेलमा पोखरा पल्टन र विराटनगर टाइटन्सले प्रतिष्पर्धा गर्नेछन् । कात्तिक २० गतेसम्म संचालन हुने प्रतियोगितामा काठमाडौं रोयल्स, चितवन राहिनोज, बुटबल ब्लास्टर्स, पोखरा, विराटनगर र धनगढी ब्लुज छन् । प्रतियोगिताको विजेताले २७ लाख...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
Untitled-design-(16)-1780-1781400375.jpg

३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...

रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल विजयी
utsab-aryal_Pk6ztAfEpH-1781400032.jpg

३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...

घुस रकमसहित नासु पक्राउ
Screenshot_20250903_14582-1781399558.jpg

३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...

आंशिक बादल रहने
Screenshot_20250526_06180-1781399199.jpg

३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...

वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg