Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भ्रष्टाचार गर्दिन, हुन पनि दिन्न : प्रधानमन्त्री ओली

KP-Oli-1544359070.jpg

२३ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले गरेको भ्रष्टाचार विरुद्धको संकल्प शतप्रतिशत कार्यान्वयन हुने बताएका छन् ।  सिंहदरबारमा नागरिक समाजको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्दा आफुले गरेको भ्रष्टाचार विरुद्धको संकल्प कार्यान्वयन गर्नेप्रतिवद्धता व्यक्त गरेका हुन् । उनले आफु पनि...

भारतसंगको सम्बन्ध सुमधुर बनाउँछु : आचार्य

Nilambar-Acharya-1544358479.jpg

२३ मंसिर, काठमाडौं । भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यले भारतसंगको सम्बन्धलाई सुमधुर बनाउने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धमा उतार चढाव आउने गरेको भन्दै आफुले यसलाई सुमधुर बनाउने बताएका हुन् ।  संसदीय सुनुवाई विशेष समितिमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले अझै पनि नेपाल र भारतबीच सिमाना खुला भएपनि मन खुला...

कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन : महासेठ

Raghubir-1544354218.jpg

२२ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कमी कमजोरीलाई सच्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् । उनले विगतमा व्यवसायी र सरकार दुवै पक्षबाट कमी कमजोरी भएको बताउँदै यस्ता कमी कमजोरी सच्याएर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । नेपाल निर्माण व्यवसायी महासङ्घले ११औँ राष्ट्रिय निर्माण दिवसको...

सर्जक सञ्जाल मकवानपुरको संयोजकमा निमेष

Sarjak-1544352207.jpg

२३ मंसिर, हेटौँडा । मकवानपुरका साहित्यिक संघ संस्थाहरुको छाता संगठन गठन भएको छ । मकवानपुरमा क्रियाशील साहित्यिक संस्थाहरुलाई समेटेर सर्जक सञ्जाल मकवानपुर गठन गरिएको हो । साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । हेटौंडा–१८ गुम्बाडाँडामा आयोजित साहित्यिक वनभोज कार्यक्रमकाबीच...

मिस वर्ल्ड : श्रृंखला टप–१२ बाटै बाहिरिइन्

Sri-1544278452.jpg

२२ मंसिर, काठमाडौं । मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । यो संगै नेपालको मिस वल्र्डको यात्रा समाप्त भएको छ । श्रृंखला एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् ।  पाँच महादेशबाट टप १२ छानिएकोमा एसिया एण्ड ओसियानाबाट श्रृंखलासंगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन परेका थिए । तर...

भेट्रान्स कपको उपाधी एविसी भेट्रान्स पोखरालाई

Final-Vet1-1544274544.jpg

२० मंसिर, हेटौँडा । हेटौँडा भेट्रान्सको आयोजना एवं हेटौँडा वडा नम्बर ६ को सह–आयोजनामा चौघडामा भएको भेट्रान्स कप राष्ट्रिय एट ए साईड फुटबल प्रतियोगिताको उपाधी एविसी भेट्रान्स पोखराले हात पारेको छ । बंशगोपाल माविको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एविसी पोखराले बुटबल भेट्रान्सलाई १–० गोलले पराजित गर्यो । खेलको १४ औं मिनेटमा...

मिस वर्ल्ड २०१८ को प्रत्यक्ष प्रसारण

मिस वर्ल्ड २०१८ को प्रत्यक्ष प्रसारण...

ज्योति वनको साधारणसभा सम्पन्न

Ban-Logo-1544270973.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–१८ मा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहो २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष रामबाबु खतिवडाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष राजकुमार श्रेष्ठले चालु आव ०७५/०७६ को लागि करिव १७ लाख रुपैँयाको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । भेलामा ज्येष्ठ उपभोक्ता नरबहादुर...

रानी वनको साधारणसभामा १६ जनालाई सम्मान

Kapil-Khadka-1544270429.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको २२ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष कृष्ण विडारीले संस्थागत प्रतिवेदन, सचिव नानीमैया रुम्बाले प्रगति प्रतिवेदन, कार्यालय सचिव भीमसेन पौडेलले लेखा परिक्षण प्रतिवेदन र कोषाध्यक्ष बसन्त अधिकारीले चालु आव ०७५÷०७६ को...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार