Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

वनलाई उद्योग र पर्यटनसंग जोड्नुपर्छ : मन्त्री नेपाल

IMG_2880-1536593652.JPG

२५ भदौ, हेटौँडा । प्रदेश ,नम्बर ३ का उद्योग पर्यटन बन तथा वातावरण मन्त्री अरुण नेपालले वनलाई उद्योग, पर्यटन क्षेत्रसँगै आर्थिक, सामाजिक, साँस्कृतिक पक्षसँग जोड्नुपर्ने बताएका छन् । आदिवासी जनजाति समुदायका लागि लक्षित अनुदान संयन्त्र सम्बन्धी प्रदेश ३ को हेटौंडामा सोमबारबाट शुरु भएको २ दिने प्रादेशिक गोष्ठीमा बोल्दै उनले उत्पादनमुलक...

क्रियाशिल पत्रकार महिलाद्वारा तिजको शुभकामना

WWJ-1536592745.jpg

२५ भदौ, हेटौँडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले तिजको शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ । हरितालिका तिजको अबसरमा पत्रकार महिलाहरुबीच शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो  । हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ अध्यक्ष हरि हुमागाई, प्रदेश न ३...

नेकपा कार्यकर्ताको गोली प्रहारबाट तरुण दल नेताको मृत्यु

Tarun-Neta-1536510772.jpg

२४ भदौ, रोल्पा । सत्ताको आडमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले रोल्पाको सुलिचौरमा गोली प्रहार गरी नेपाल तरुण दल रोल्पा नगरका सभापति रोहित पुनको हत्या गरेका छन्। उनीमाथि सुनिल स्मृति गाउँपालिकाको सुलिचौर प्रहरी चौकीदेखि अगाडि रहको स्थानमा तत्कालीन माओवादी केन्द्रका कार्यकर्ता देव भन्ने देवबहादुर घर्तीले गोली हानी हत्या गरेका...

सहकारीले आयआर्जनमा लगानी बढाउनुपर्नेमा जोड

Janakalyan-1536497038.jpg

२४ भदौ, हेटौँडा । सहकारी संस्थाहरुले व्यवसायिकता, युवा लक्षित कार्यक्रम र आयआर्जनका क्षेत्रहरुमा लगानी बढाउनु पर्नेमा सरोकारवालाहरुले आग्रह गरेका छन । हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २३ औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन । परिवर्तित सहकारी ऐन,...

कांग्रेस मकवानपुरले सम्झियो विपिलाई

4-1536494622.jpg

२४ भदौ, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री वी.पी. कोईरालाको १०५ औं जन्म जयन्तीको अवसरमा आइतबार विचार गोष्ठी कार्यक्रम भएको छ ।  नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको विचार गोष्ठीमा निर्वतमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहकार माईकल...

बंशगोपालमा प्रहरीको विद्यालय सम्पर्क कार्यक्रम

Bansha-Gopal-1536493172.jpg

२४ भदौ, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजना एवं जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला तथा बालबालिका सेवा केन्द्रको संयोजनमा विद्यालय सम्पर्क कार्यक्रम आयोजना भएको छ । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविमा आइतबार विद्यालय सम्पर्क कार्यक्रम भएको हो ।  कार्यक्रममा ३ नम्बर प्रदेश प्रहरी कार्यालय प्रहरी...

आज १०५औँ बिपी जन्मजयन्ती मनाइँदै

२४ भदौ, हेटौँडा । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०५औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आइतबार मुलुकभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।  जहानियाँ राणा शासनको बिरोधमा उहाँका...

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन

२४ भदौ, हेटौँडा । भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।  शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन...

आयोजकलाई हराउँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश 

nepali-football-team_xV73-1536420410.jpg

२३ भदौ, हेटौंडा । आयोजक बंगलादेशलाई हराउँदै नेपाल साफ सुजुकी कप (साफ च्याम्पियनसिप) को सेमिफाइलनमा पुगेको छ । आयोजक बंगलादेशलाई २–० ले हराउँदै नेपाल समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको हो । विमल घर्तिमगरले पहिलो हाफमा नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । विमलले ३३ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । उनले समूह चरणमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg