१ असोज, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा आज ३ विधेयक प्रस्तुत हुँदैछ । प्रदेश सभा भवन हेटौँडामा दिउँसो १ बजे बस्ने बैठकमा ३ विधेयक प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको हो । बैठकमा प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न विधेयक र प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न विधेयक प्रदेश मामिला...
३१ भदौ, काठमाडौं । दशैंको अग्रिम टिकट असोज ५ गतेबाट खुल्ने भएको छ । सरकार र यातायात व्यवसायीबीच सहमति भएकाले दशैमा उपत्यका बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ असोज ५ गते खुल्ने भएको हो । यातायात व्यवस्था विभागमा आइतबार व्यवसायी र सरकारबीच भएको छलफलमा सहमति जुटेसँगै आगामी असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय...
३१ भदौ, काठमाडौं । संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्ष थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाका लागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको कारागार प्रमुख गणेश अधिकारीले बताए । उच्च अदालत विराटनगरका न्यायधीश नागेन्द्रलाभ कर्ण र सारंगा...
३१ भदौ, रसुवा। रसुवाको गोसाईकुृण्डमा गएको पहिरोमा परी एक मकवानपुरे युवासहित २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ का २२ वर्षीय रमेश कर्पौला र रुकुमको भूमे गाउँपालिका–९ का ५० वर्षीय भीम रोका रहेका छन् । पहिरोमा परी नौ जना घाइते भएका छन् । शनिबार राति ९ बजे टिमुरेमा निर्माण भइरहेको रसुवागढी...
३० भदौ, हेटौँडा । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिकाकी निर्मला पन्तलाई न्यायका लागि हेटौँडामा दवावमुलक कार्यक्रम भएको छ । लायन्स क्लव अफ हेटौँडा मुक्तिनाथको आयोजनामा दिप प्रज्वलनसहित दवावमुलक कार्यक्रम भएको हो । बुद्धचोकमा भएको कार्यक्रममा क्लवका अध्यक्ष विकेशलाल श्रेष्ठ, कार्यक्रम संयोजक कमल फुँयालसहित...
३० भदौ, हेटौँडा । नेपाली कांग्रेस बाग्मति गाउँपालिका वडा नम्बर ४ को आयोजनामा क्रियाशिल सदस्यता वितरण एवं वडा भेला सम्पन्न भएको छ । ४ नम्बर वडा सभापति इन्द्रबहादुर थिङको अध्यक्षता एवं जिल्ला सदस्य चोकबहादुर ठाडाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थिाये । कार्यक्रममा बाग्मति गाउँपालिका सभापति फणिन्द्र तिमल्सिना, साविक फापरवारी...
३० भदौ, हेटौँडा । हेटौडा १ र २ मा सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभामा समूहका अध्यक्ष कमल लामाले संस्थागत प्रतिवेदन, सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्दराम ढकालले लेखा परीक्षण प्रतिवेदन र चालु आव ०७५/०७६ को लागि २१ लाख ९ हजारको अनुमानित आयव्यय विवरण...
३० भदौ, हेटौँडा । हेटौंडा जेसीजको को आयोजनामा साइकल जात्रा–२०७५ शनिबार सम्पन्न भएको छ । मकवानपुर र काठमाण्डौका करीब १ सय ५० साईकल यात्रीहरुको सहभागितामा साईकल जात्रा भएको हो । भूटनदेवी मन्दिरबाट कर्रा, पदमपोखरी, चुरियामाई, हटिया, कमाने हुँदै जेसीज सचिवालयमा आईपुगेर जात्रा सम्पन्न भएको थियो । सहभागीले करिब ४ घन्टा लगाएर ३५...
३० भदौ, हेटौँडा । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ मा शनिवार क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको छ । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका १८ का वडा सभापति राजेन्द्रराज बानियाँको सभाध्यक्षतामा क्रियाशिल तथा साधारण सदस्यता वितरण गरिएको हो । कांग्रेस हेटौंडा १६ नम्बर वडाको वडा कार्यालयसमेत उद्घाटन गरिएको...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...

























