४ असोज, हेटौँडा । अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्यक्षेत्रीय कार्यालय हेटौंडाले सेवाग्राहीबाट घुस लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अख्तियारले वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाका अधिकृत मन्जुर आलम र सुब्बा शशीभूषण साह रहेका छन् । उनीहरूलाई एक लाख घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । वीरगन्ज...
४ असोज, हेटौँडा । ट्यांकर चालकहरुको आन्दोलनका कारण हेटौँडामा पेट्रोलियम पदार्थको अभाव शुरु भएको छ । आफ्नो सेवा सुविधा बृद्धिको माग गर्दै चालकहरुले आन्दोलन गर्दा हेटौँडामा पेट्रोलियम पदार्थको अभाव भएको हो । पेट्रोल पम्पमा विहानैदेखि पेट्रोलियम पदार्थ भर्ने साना तथा ठूला सवारीको लाम लाग्न थालेको छ । लामो समय पेट्रोलियम पदार्थ ढुवानी...
४ असोज, हेटौँडा । आन्दोलनमा उत्रिएका सवारी चालकहरुले मूल सडकमै आगो दन्काएका छन् । त्रिभुवन राजपथ अन्तरगत थाहा नगरपालिका शिखरकोटमा उनीहरुले मूल सडकमै टायर बालेका हुन् । उनीहरुले सडकमा ढुंगा समेत तेर्स्याएका छन् । सवारी चालकहरुको आन्दोलनका कारण कम सवारी संचालनमा आएका छन् । सवारी चालकहरुले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा सवारी...
४ असोज, हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–११ नवलपुरमा विहिबार विहान बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । काठमाण्डौँबाट लालबन्दी जाँदै गरेको बा ३ ख ३४११ नम्बरको बस र काँकडभिताबाट बुटवल जाँदै गरेको ना ४ ख ७४११ नम्बरको बस एक आपसमा ठोक्किदा र्दुघटना भएको हो । दुर्घटनामा घाइते मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ ।...
३ असोज, हेटौँडा । पारिवारिक नीजि वन संघ, नेपाल मकवानपुरको अध्यक्षमा मनहरीका विष्णुप्रसाद लामिछाने सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् । संघको बुधवार हेटौडामा भएको प्रथम जिल्ला अधिवेशनले लामिछानेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा माया लामा, सचिवमा निर्मलकुमार पौडेल र...
३ असोज, हेटौँडा । प्रजातान्त्रिक कानुन व्यवसायी संघ मकवानपुर र प्रजातान्त्रिक विचार समाज मकवानपुरको संयुक्त आयोजनामा सविधान दिवसको अवसरमा नेपाली काँग्रेस मकवानपुर पार्टी कार्यालयको सभाहलमा अन्तक्र्रिया भएको छ । कार्यक्रममा ‘सविधान कार्यान्वयनमा नेपाली काँग्रेसको भूमिका’ विषयक अन्तरक्रिया भएको थियो । प्रजातान्त्रिक विचार...
३ असोज,हेटौडा। ३ नम्बर प्रदेश सदस्य ओम घलानले जेसीज सस्थाबाट नेपालका राजनीतिक दलहरुले धेरै कुरा सिक्नुपर्ने बताएका छन् । बस्तिपुर जेसीज हाडीखोलाको जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले मुलुकमा तीन तहको निर्वाचन भएपनि केन्द्रीय सरकार पुरानै ढाचामा चलिरहेको गुनासो गदै कानुनको अभावमा...
३ असोज, हेटौँडा । प्रदेश नम्बर ३ सरकारले चौथो संविधान दिवस हेटौँडामा मनाएको छ । दिवसको अवसरमा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको हो । हेटौँडाको भुटनदेवी स्कूल चौरबाट शुरु भएको प्रभातफेरी बजारका विभिन्न भाग परिक्रमा गरी मकवानपुर बहुमुखी क्याम्पसमा पुगेर समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ का मूख्यमन्त्री...
३ असोज,हेटौडा । आज चौथो संविधान दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । चौथो संविधान दिवसको अवसरमा ३ नं प्रदेशको राजधानि हेटौंडामा पनि विविध कार्यक्रम गरी मनाईदै छ। ...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...


























