Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुर चेम्बर अफ कमर्स गठन अध्यक्षमा श्रेष्ठ

IMG_20180926_191945-1537979581.jpg

  १०असोज, हेटौडा । उद्योगी तथा व्यापारीहरुको  हकहितका निम्त २००७ सालमा गठन भएको नेपाल चेम्बर अफ कमर्सको  मकवानपुरमा  तदर्थ कार्यसमिति गठन गरिएको  छ ।  बुधबार  हेटौँडामा भएको भेलाले विजयलाल श्रेष्ठको अध्यक्षतामा  ११ सदस्यीय  मकवानपुर चेम्बर अफ कमर्सको  नयाँ कार्यसमिति गठन गरेको छ ।  . गठन गरिएको समितीको  उपाध्यक्षमा...

निर्माण व्यवसायी संघको नयाँ नेतृत्वका लागि ढकालको उम्मेद्वारी

IMG_20180926_175910-1537978437.jpg

 १०असोज, हेटौडा । निर्माण व्यवसायी संघ मकवानपुरको  असोज १२ र १३ गते हुने २१ औं साधरण सभा  अधिवेसनमा   नयाँ नेतृत्वको लागी  श्याम सुन्दर ढकाल  नेतृत्वको  पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।    बुधबार हेटौडामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  संघको वर्तमान  महासचिव  समेत रहेका    ढकालले  नयाँ कार्यसमितिका लागि आफु...

हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने

M1-1537964066.jpg

१० असोज, हेटौँडा । मदन भण्डारी स्पोर्टस एकेडमी विद्यालय खेलकुद शिक्षक संघको आयोजनामा विहिबारदेखि हेटौँडामा सुपर सिक्सेस क्रिकेट प्रतियोगिता हुने भएको छ ।  हेटौँडाको हुप्रचौरमा हुने जिल्लास्तरीय प्रतियोगितामा कक्षा १० सम्मका २३ टिमको सहभागिता रहेको आयोजकले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । पत्रकार सम्मेलनमा संघ...

न्यूयोर्कमा ओली र ट्रम्पबीच भेटवार्ता

Oili-Trump-1537948153.jpg

१० असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भेटवार्ता भएको छ ।  ७३ औं राष्ट्रसंघीय महासभामा भाग लिन न्यूयोर्क पुगेका प्रधानमन्त्री ओली र ट्रम्पबीच ट्रम्पद्वारा आयोजित रिसेप्सनका क्रममा भेट भएको हो । रिसेप्सनका क्रममा ओली र ट्रम्पबीच संक्षित भेट भएको जनाईएको छ । भेटमा ओलीले नेपालको पछिल्लो...

सामाजिक विकास मन्त्रालयद्वारा प्रगति सार्वजनिक

Samajik-1537946693.jpg

१० असोज, हेटौँडा । प्रदेश नम्बर ३ को सामाजिक विकास मन्त्रालयले आप्mनो द्वैमासिक कार्य प्रगति सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी चालु आर्थिक बर्ष ०७५/०७६ को भदौंसम्म सम्पादन गरेका कामहरु सार्वजनिक गरेको हो । मन्त्रालयले साउन र भदौं सम्ममा ७ वटा काम गरेको मन्त्रालयका सचिव दिर्घनारायण पौडेलले बताए । उनका अनुसार...

सुरुङमार्ग प्रदेश सरकारलाई दिन सांसद अधिकारीको माग

Surung-Marga-1537875823.jpg

९ असोज, हेटौँडा । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले काठमाडौं-हेटौडा सुरुङ मार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् । सुरुङमार्गबारे प्रदेश सरकार र नीजि कम्पनीबीच जुहारीचलिरहेको बेला राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनले सुरुङमार्गका लागि प्रदेश सरकारलाई...

प्रेस युनियन मकवानपुरको अध्यक्षमा अधिकारी

Press-Union-1537873288.jpg

९ असोज, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरको अध्यक्षमा पोष्टराज अधिकारी (कुमार) चयन भएका छन् । प्रेस युनियन मकवानपुरको मंगलबार भएको छैठौं अधिवेशनबाट अध्यक्षमा अधिकारी सर्वसम्मत चयन भएका हुन् ।  युनियन मकवानपुरको उपाध्यक्षमा मणिराज गौतम, समावेशी उपाध्यक्षमा बिनिता महत, सचिवमा केशव समर्पण, कोषाध्यक्षमा विजय पौडेल र सह–सचिवमा...

छतिवनमा बुधबार आँखा शिविर संचालन हुने

Aakha-1537872992.jpg

९ असोज, हेटौँडा । मकवानपुरको पूर्वी क्षेत्र छतिवनमा बुधबार आँखा शिविर सञ्चालन हुने भएको छ । बकैया गाउँपालिका वडा नम्बर ४ मा रहेको प्राथमिक स्वास्थ केन्द्रमा आँखा शिविर संचालन हुने भएको हो ।  नेपाल रेड्क्रस सोसाइटी उपशाखा छतिवनको आयोजना एवं बकैया गाउँपालिकाको आर्थिक सहयोगमा शिविर आयोजना गरिएको उपशाखा छतिवनका सभापति भरत सापकोटाले बताए...

गाँजा खेती निरुत्साहित गर्न बकैयाको अभियान

Gaja-1537872576.jpg

९ असोज, हेटौँडा । बकैया गाउँपालिकाको ज्यामिरेस्थित मोरङधापमा गाँजा खेती नगर्न स्थानीयलाइ आग्रह गरिएको छ । बकैया गाउँपालिका वडा ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जनको अगुवाइमा बकैयाको ज्यामिरे पुगेर स्थानीयलाई गाँजा खेती नगर्न आग्रह गरिएको हो । भोम्जनले गाउँपालिकाले गाँजा खेती निर्मुल पार्न विशेष अभियान शुरु गरेको बताए । मोरङधापमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg