Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बंगबन्धु गोल्ड कपः पहिलो खेलमा नेपाल पराजित

Nepali-Team-1538528934.jpg

१७ असोज, हेटौँडा । बंगलादेशमा सुरु भएको बंगबन्धु गोल्ड कपमा साविक विजेता नेपाल पहिलो खेलमै परजित भएको छ । नेपाल आफनो पहिलो खेलमा ताजकिस्तानसँग २–० ले पराजित भएको छ ।  समूहमा रहेका तीन टोलीमध्ये शीर्ष दुई टोली अन्तिम चारमा पुग्नेछन । मंगलबार भएको खेलको २७ औं मिनेटमा फाथ्खुल््लो फाथुएल्लोभको पेनाल्टी गोलमा नेपाल पछाडि परेको थियो...

तेल ट्याङकरमा गाँजा तस्करी

tanker-anf-chalak-1538503986.jpg

१६ असोज, हेटौँडा । पेट्रोलिय पदार्थ दुवानि गर्ने ट्याङकरले पेट्रोलिय पदार्थ  ओसारपसार गर्ने हो तर नेपाल आयल निगमको इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत भारत तर्फ  अवैध लागूऔषध गाँजा तस्करी हुने गरेको पाईएको छ ।  मंगलबार लागु औषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाणडौबाट खटि गएको प्रहरी टोलीले इन्धन ढुवानी गर्ने ट्याङ्करमार्फत  लागु...

लामिटार कप फुटबलको तालिक सार्वजनिक

Tiesheet-1538486124.jpg

१६ असोज, हेटौँडा । दशैं तिहारको पूर्व सन्ध्यामा यही १८ गते बिहीबारबाट हाँडीखोलाको लामिटारमा प्रथम लामिटार कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । लामिटार यूथ क्लवको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा मनहरी गाउँपालिकाका २१ वटा टिमको सहभागिता रहेको छ ।  आयोजकले मंगलबार खेल तालिका समेत सार्वजनिक गरेको छ । उद्घाटनमा आयोजक...

श्रमिक दुग्ध सहकारीको बार्षिकोत्सव मनाईयो

Sikharkateri-1538485831.jpg

१६ असोज, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिकोत्सव एवम पशुधन संरक्षण समितिको तेश्रो वार्षिक साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रममा १२ जना किसानलाई पशु सुत्केरी भत्ता,बढी दुध विक्री गर्ने किसानहरुलाई प्रोत्साहन रकम वितरण,पशु विमा रकम हस्तान्तरण,तीज...

होटल एशोसियसन मकवानपुरको सांस्कृतिक कार्यक्रम हुने

IMG_20181002_152922-1538490329.jpg

१६ असोज, हेटौँडा । होटेल एशोसियसन मकवानपुरले बिजया दशमिको अवसरमा असोज २६ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।  हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बिगत बर्षहरुमा झै होटेल एशोसियन मकवानपुरले हिन्दुहरुको महान चार्ड दशैको शुभकामना आदनप्रदान गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्ने जनाएको हो । पत्रकार सम्मेलनमा एशोसियनका...

अमेरिकालाई खुशी पार्न भारत तयार : ट्रम्प

Trump-1538453662.jpg

१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न भारत तयार रहेको बताए । उनले यसका लागि भारत ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका हुन् ।  राष्ट्रपति ट्रम्पले भारतको प्रशंसा समेत गरेका थिए । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । ट्रम्पको भनाइप्रति...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि

KP-1538453370.jpg

१६ असोज, हेटौँडा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ ।  कोष्टारिका भ्रमणमा रहेका उनलाई यूएन युनिभर्सिटी अफ पिसले मानार्थ विद्यावारिधि प्रदान गरेको हो ।  प्रधानमन्त्री ओलीले युनिभर्सिटी अफ पिसको कार्यक्रममा सम्बोधन गरेका थिए । राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन असोज ६ गते न्यूयोर्क...

दशैंमा यात्रुवाहक बसले पालो कुर्नु नपर्ने

Bus-1538453113.jpg

१६ असोज, हेटौँडा ।  हिन्दुहरुको महान पर्व दशैंलाई लक्षित गरेर यात्रुवाहक बोक्ने बसले अब पालो कुर्नु नपर्ने व्यवस्था गरिएको छ ।  यात्रुको चाप व्यवस्थापन गर्न दशैं अवधिभर देशैभर पालो निमय हटाइएको यातायात व्यवस्था विभागले जनाएको छ । विभाग, यातायात व्यवसायी र प्रहरीबीचको छलफलले दशैंको यात्रा सहज बनाउन सबै गाडीलाई यात्रु भरिएपछि छुट्न...

प्रहरीद्वारा भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

Arrested-1538406559.jpg

१५ असोज, भक्तपुर । महानगरीय प्रहरी वृत्त भक्तपुर जगातीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा जुवा खेलाउने जीवन शाही, झापा हल्दीबारी गाउँपालिका घरभई सूर्यविनायक बस्ने ४१ वर्षीय मदनकुमार राजवंशी, रामेछाप सुनपाती गाउँपालिकाका ३९ वर्षीय विवेक लामा, सूर्यविनायक नगरपालिका कांक्राबारीका २८ वर्षीय विक्रम...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg