Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

निमोनियाँ र बच्ने उपाय यस्तो छ

Pneu-1545810090.jpg

११ पुस, हेटौँडा । जाडो मौसममा निमोनियाँको संक्रमण बढी देखिन्छ । निमोनियाँ दिवस हरेक वर्ष १२ नोभेम्बरका दिन मनाइन्छ । निमोनियाँका बारेमा जनचेतना फैलाउन सन् २००९ देखि यो दिवस मनाउन थालिएको हो । यो वर्षको निमोनियाँ दिवसको नारा ‘स्टप निमोनियाँ’ थियो । 
– निमोनियाँ छातीमा हुने संक्रमण हो । पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूमा यसको जोखिम बढी हुन्छ । 
– यसको संक्रमण भएपछि श्वासप्रश्वासमा समस्या सिर्जना हुन्छ । कीटाणुले फोक्सोमा आक्रमण गर्ने भएका कारण फोक्सोका कोषहरू सुन्निन्छन् अनि सास फेर्न कठिन हुन्छ । 
 – विश्व स्वास्थ्य संगठनका अनुसार निमोनियाँका कारण एक वर्षमा पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु हुन्छ भने नेपालमा उक्त संख्या पाँच हजारभन्दा माथि छ । 
 लक्षण 
– रुघाखोकी लाग्नु । 
– छिटोछिटो सास फेर्नु । सास फेर्दा घ्यारघ्यार आवाज आउनु । 
– दूध खाने बालबालिकाले दूध चुस्न नसक्नु । 
 – कोखा हान्ने समस्या । निमोनियाँका लक्षण देखिए तत्काल अस्पताल लानुपर्छ । समयमै उपचार भएन भने ज्यानसम्म जान सक्छ । यसको उपचार अवस्था हेरेर गरिन्छ । कतिपय अवस्थामा सरल उपचारले निको हुन्छ भने कतिपय अवस्थामा एन्टिबायोटिक औषधि नै सेवन गर्नुपर्ने हुन्छ ।

साभार : नारी


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार