१८ असोज, हेटौँडा । मकवानपुरमा स्थानीय तहको उम्मेदवार एवं नेपाली कांग्रेसकी एक नेतृको निधन भएको छ । नेपाल महिला संघ ईन्द्रशरोबर गाउँपालिका मकवानपुरकी संयोजक एवं इन्द्रसरोबर गाउँपालिका उपप्रमुख उम्मेदवार लक्ष्मी डंगोलको निधन भएको हो । बुधबार साँझ निधन भएकी उनको पार्थिव शरीरमा नेपाली कांग्रेस मकवानपुर–काठमाण्डौं सम्पर्क समितिका...
१८ असोज, हेटौँडा । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् । काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । रातोपाटी अनलाईनका अनुसार अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।...
१८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली विहिबार काठमाडौं आईपुग्दै छन् । प्रधानमन्त्री ओली सहितको नेपाली प्रतिनिधिमण्डल अपरान्ह ३ बजे त्रिभुवन विमानस्थल ओर्लने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको टोलीमा पत्नी राधिका शाक्य,...
१८ असोज, हेटौँडा । नारायणी अञ्चलकै पहिलो मल्टि ब्राण्डेड पसल हेटौँडामा शुभारम्भ भएको छ । फिला, एडिडास, रिबक, लिभार्ईस र लि कम्पनिका जुत्ता , टिसर्ट र पाईन्ट पाईने गरी नारायणी मलमा पसल शुभारम्भ भएको हो । पसलको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले शुभारम्भ गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ध्रुव...
१८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिर संरक्षण समितिको अध्यक्षमा दामोदर धिताल चयन भएका छन् । संरक्षण समितिको विहिबार भएको भेलाले धितालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गोकुल लामिछाने, सचिवमा दिपक थापा, सहसचिवमा श्यामकर्ण नगरकोटी, कोषाध्यक्षमा श्यामप्रसाद...
१७ असोज, हेटौँडा । मानविय शहर हेटौंडा समुहले हेटौँडा २ संगमचोकमा रहेको ज्ञानोदय बालबाटिका एकेडेमीमा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । जिवन जिउने कला र तनाव व्यवस्थापान बारे उत्प्रेरणा कार्यक्रम गरीएको हो । एकेडेमीमा कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई जिवन जिउने कला र तनाव व्यवस्थापान बारे जानकारी गराइएको...
१७ असोज, भक्तपुर । भक्तपुरको सूर्यविनायकमा टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि टिपरमा आगजनी भएको छ । बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेपछि अहिले त्यस क्षेत्रको सवारी आवागमन प्रभावित भएको छ । अवस्थालाई नियन्त्रणमा लिन...
१७ असोज, हेटौँडा । विश्वभर ख्याती कमाएको पाँच वटा ब्रान्डका सामान अब हेटौँडाको एकै स्थानमा पाइने भएको छ । हेटौंडा ४मा रहेको नारायणी मलमा फ्युचर ग्रुप अफ कम्पनी प्रालीले हेटौडामा पहिलो पटक पाँच ब्रान्डका समान विक्री गर्न लागेको जानकारी गराएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै कम्पनीले यस विषयमा जानकारी...
१७ असोज, हेटौँडा । नेपालीहरुको महानपर्व दशैंको अवसरमा हेटौंडामा यसवर्ष चंगा चेट प्रतियोगिता हुने भएको छ । जीवन कल्याण तथा सहजीकरण संस्था हेटौंडा–४ को आयोजनामा चेट प्रतियोगिता हुन लागेको हो । हेटौंडा–१ जरुवाटोलस्थित खुला मैदानमा असोज २७ गते हुने प्रतियोगितामा ६५ जनाले सहभागिता जनाउने आयोजकले गरेको छ । ‘संस्कृतिको जगेर्ना गर्ने र...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...
२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...
२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...


























