Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरबाट हतियारसहित युवक पक्राउ

Majhi-1537542172.jpg

५ असोज, हेटौँडा । ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौँडाले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा सुगौली–४ का २० बर्षीय विक्रम माझी रहेका छन् ।  उनको साथबाट बेरेटा पेस्तोल एक थान बरामद भएको छ । प्रदेश प्रहरीको क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले हतियारसहित माझीलाई...

जिपि फाउण्डेशन मकवानपुर अध्यक्षमा लम्साल

Narayan-Lamsal-1537540645.jpg

५ असोज, हेटौँडा । गिरिजाप्रसाद कोइराला (जिपि) फाउण्डेशन मकवानपुरको अध्यक्षमा नारायणप्रसाद लम्साल चयन भएका छन् । फाउन्डेशनकी केन्द्रीय सदस्य रीता खनालको प्रमुख आतिथ्यतामा भएको भेलाले फाउण्डेशन मकवानपुर कार्यसमिति चयन गरेको हो । फाउण्डेशनको उपाध्यक्षमा दिपक कुमार खड्का, सचिवमा रामहरि तिमल्सिना,  सह सचिवमा सिता गिरी र कोषाध्यक्षमा...

बालजागृतिमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Bal-Jagriti-1537539746.jpg

५ असोज, हेटौँडा । हेटौडा–६, गौरीटारमा रहेको बालजागृति माध्यमिक विद्यालयमा शुक्रवार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।  कार्यक्रममा मानवबेचविखन विरुद्ध विद्यार्थीको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा १० की रजिता राई प्रथम, कक्षा १० की रोलिशा श्रेष्ठ द्वितीय, कक्षा ९ का नवीन सापकोटा र...

सरकार र आन्दोलनरत चालक बिच ८ बुदे सहमति 

sahamati-1537537090.jpg

५ असोज, हेटौडा । सरकार र आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच शुक्रबार आठ बुँदे सहमति भएको छ ।  शुक्रबार दिउसो  सिंहदरबारमा सरकार र आन्दोलनरत  पक्षबीच  भएको वार्ता  सहमतिमा पुगेको हो ।  दुई पक्षबीच आठ बुँदे सहमति भएसँगै आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष   समितिले सम्पूर्ण आन्दोलनका कार्यक्रमहरु...

शुक्रबार पनि हेटौडामा पेट्रोलियम पदार्थको अभाव (फोटो फिचर सहित)

IMG_20180921_083635-1537516676.jpg

५ असोज,हेटौडा। सवारी चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि ३ नं प्रदेश राजधानी हेटौडामा बिहिबार देखिएको  पेट्रोलको अभाव शुक्रबार पनि कायम रहेको छ। शुक्रबार बिहान देखी  हेटौंडा ४ मा रहेका  शिव बुवा पम्प र नारायणी अटो ट्रेड प्रालिबाट मात्रै पेट्रोल बिक्रि गरिएको छ ।पेट्रोल भर्नेका लागी साधनले घण्टौँ लाइन बस्नुपरेको छ...

लागु औषध सहित श्रीमान श्रीमती पक्राउ

IMG_20180920_213703-1537459165.jpg

४असोज,हेटौडा। मकवानपुर प्रहरीले  करिब १७सय एम्पुल लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ।   प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नं १९ नेवारपानी बस्ने बर्ष ३७ को गोपी स्याङबो र उनको श्रीमती सरिता स्याङ्बोलाई सो  परिमाणको लागूऔषध सहित प्रकाउ गरेको हे।  प्रहरीले बिशेष सुराकीको आधारमा  लागूऔषध सँगै स्याङ्बो सहित उनको श्रीमती...

महिला मृत्यु अभियोगमा ओम बाबालाई म्याद थप

Om-Baba-1537456104.jpg

४ असोज, हेटौँडा । हेटौंडा–११ नवलपुरकी एक महिलाको मृत्युको अभियोगमा जिल्ला अदालत मकवानपुरबाट म्याद थप भएको छ । नवलपुरकी ४१ बर्षीया सावित्रि पुडासैनीको ओमबाबाको आश्रममा उपचारका क्रममा मृत्यु भएको थियो । उनका श्रीमान काशीराम पुडासैनीले बाबा विरुद्ध उजुरी दिएपछि पक्राउ परेका ओमबाबालाई अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ...

मूख्यमन्त्रीको शक्तिमा स्मारकमा रुख कटान : वन समूह

Smarak-1537449755.jpg

४ असोज, हेटौँडा । मूख्यमन्त्री डोरमणी पौडेलको शक्तिमा हेटौंडा–११ नवलपुरमा रहेको सहीद स्मारक क्षेत्रमा सालको रुख काटिएको छ । नवलपुर सरस्वती बसामाडी सामुदायिक वन उपभोक्ता समूहले विहिबार पत्रकार सम्मेलन मूख्यमन्त्री पौडेल अध्यक्ष रहेको स्मारकले गैरकानूनी रुपमा रुख कटान गरेको जानकारी दिएको हो ।  समूहका अध्यक्ष माधव सुवेदीले  मूख्य...

सुनसुरीको भुटाहामा गोली लागी स्कुल संचाललकको मुत्यु 

fire-at-shivsena-pramukh-1537442090.jpg

४ असोज, सुनसरी । सुनसरीको हरिनगरा गाउँपालिकास्थित भुटाहा बजारमा गोली चल्दा एक जनाको मुत्यु भएको छ ।   गोली लागि मुत्यु हुनेमा स्थानीय ४९ वर्षीय खुर्सिद आलम अन्सारीको रहेको प्रहरीले जनाएको छ  । स्थानीय मुस्लिम समुदाय अध्ययन गर्ने रहयान पब्लिक स्कुलका संचालक आलमलाई बिहीबार दिउसो भारतीय नम्बर प्लेटको मोटर साइकलमा नेपाल आएका अपरिचीत...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg