Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला संघ मकवानपुरको विरोध ¥याली तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

IMG_20180923_221906-1537720719.jpg

७ असोज,हेटौडाा ।  नेपाल महिला संघ मकवानपुरले आईतबार विरोध ¥याली तथा प्रमूख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।  कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या प्रकरणमा राज्य संयन्त्रबाट अनुसन्धान र छानविनमा लापरवाही, सरकारबाट संविधान पालनामा गम्भीर त्रुटि, प्रेसमाथि भैरहेको नियन्त्रण,...

पर्साका माझी हेटौडाबाट पेस्तोल सहित पक्राउ

FB_IMG_1537719554222-1537719919.jpg

७ असोज,हेटौडा । प्रदेश प्रहरी कार्यालय हेटौडा तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको   संयुक्त प्रहरी टोलीले हेटौडा १५ रातोमाटेमा  चेकजाँच गर्ने क्रममा चुरियामाई तर्फबाट हेटौडा पैदल  आउदै गरेका  पर्सा पटेर्वा सुगौली गाउपालिका ४ बस्ने बर्ष १९ को  बिक्रम माझी महुसहरलाई सहित पेस्तोल सहित पक्राउ गरेको जनाएको छ । प्रहरीले...

नेविसंघद्वारा निर्मलाका दोषिलाई कारवाही माग

Nebi-Sangh2-1537700348.jpg

७ असोज, हेटौँडा । कन्चनपुरकी १३ बर्षीया किशोरी निर्मला पन्तको बलात्कार घटनाका दोषिलाई कारवाहीको माग गर्दै नेपाल विद्यार्थी संघले आज हेटौँडामा प्रर्दशन गरेको छ । नेविसंघमा आवद्ध मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस र वनविज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका विद्यार्थीहरुले प्रर्दशन गरेका हुन् । तीनवटा क्याम्पसबाट...

मूख्यमन्त्रीले भने–प्रदेश राजधानी हेटौँडामै राख्न सहयोग गर्नुस्

Dormani-Paudel-1537688538.jpg

७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेश राजधानी हेटौँडामा कायम गर्न सहयोगका लागि संचारकर्मीसंग आग्रह गरेका छन् ।  न्यूज क्लव नेपालको हेटौँडामा आइतबार उद्घाटन गर्दै मूख्यमन्त्री पौडेलले ३ नम्बर प्रदेशको राजधानी हेटौँडामा नै हुनुपर्ने बताए । उनले अहिले बहुसंख्यकको धारणा राजधानी हेटौँडा हुनुहुँदैन...

१० प्रतिशतले बढयो सवारी भाडा

IMG_20180923_061339-1537662568.jpg

७ असोज,हेटौडा । दशैंको नजिकिए संगै सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।   शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको...

राजदेवी सहकारीको वार्षिक साधारणसभा सम्पन्न 

Rajdevi-1537633528.jpg

६ असोज, हेटौँडा । हेटौडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष मधुसुदन न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन, लेखा संयोजक रमेशप्रसाद पराजुलीले लेखा परीक्षण प्रतिवेदन र ऋण उपसमितिका संयोजक...

तनहुँको टोलीद्धारा रानी वनको अवलोकन

Rani-1537633116.jpg

६ असोज, हेटौँडा । तनहुँबाट आएको मुरली भन्ज्याङ सामुदायिक वन उपभोक्ता समूहले शनिवार मकवानपुरको एक सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । उक्त टोलीले हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको हो ।  सहभागीहरुलाई रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल,सदस्य राधिका लम्साल र उपभोक्ता केदार...

सखित्व सहकारीको आठौं साधारण सभा सम्पन्न

Sakhitwa-(1)-1537594308.JPG

६ असोज, हेटौँडा । हेटौँडा–५ मा रहेको सखित्व बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । हेटौँडा वडा नम्बर ५ का वडा अध्यक्ष राजेश बानियाँको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बालकृष्ण शर्मा घिमिरेको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।  कार्यक्रममा बोल्दै वडा अध्यक्ष बानियाँले समृद्धिको आधारको...

सुनगाभाका विद्यार्थीद्धारा विज्ञान प्रर्दशनी

42305837_2094283147554956-1537542986.jpg

५ असोज, हेटौडा । हेटौडा–६ चौघडामा रहेको सुनगाभा ईङ्लिस बोडिङ् स्कुलका  विद्यार्थीहरुको आयोजनामा   विज्ञान प्रर्दशनी सम्पन्न भएको छ । विद्यालयमा कक्षा ५ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुले  बनाएका  विभिन्न उपकरणहरुको प्रर्दशनी गरिएको थियो  ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समिती सभापति धुव्र चौलागाइ, सुनगाभा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg