Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

नारायणी सहकारीको अध्यक्षमा पौडेलले दिए उम्मेदवारी

paudel1-1545226821.jpg

४ पुस, हेटौँडा । हेटौंडा–६ हात्तिलेटमा रहेको नारायणी दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा कृष्णप्रसाद पौडेलले उम्मेदवारी दिएका छन् । अध्यक्षमा उम्मेद्वारी दिएका पौडेल यसअघि संस्थाको कार्यसमिति सदस्य, सचिव र उपाध्यक्ष पदमा रहेका काम गरिसकेका छन् । अध्यक्ष पदमै वर्तमान कार्यसमितिका उपाध्यक्ष इन्द्रमणी गौतमकले पनि उम्मेदवारी दिएका छन् । 

पुस ६ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि पौडेल र गौतमको उम्मेद्वारी परेको निर्वाचन अधिकृत श्रीराम खतिवडाले जानकारी दिए । संस्थाको अन्य पदमा भने सर्वसम्मत भईसकेको छ । उपाध्यक्षमा ईन्द्रप्रसाद खतिवडा, सचिवमा रामहरी थापा, कोषाध्यक्षमा रत्नप्रसाद सापकोटा सर्वसम्मत भएका छन् ।

सदस्यहरुमा रजनी गौतम, रामबहादुर पौडेल, पदम लाल दुलाल, कृष्णप्रसाद ढकाल, शिव लम्साल, भीमसेन दंगाल र सुमित्रा सुर्खेती रहेका छन् । त्यस्तै लेखा समिति संयोजकमा रामबहादुर कार्की, सदस्यमा सरिता सापकोटा र कल्पना बास्तोला सर्वसम्मत चयन भएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार