Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

न्यौपाने रेडक्रस मकवानपुरमा पाँचौ पटक सभापति

Surya-Chanda-Neupane-1536319099.jpg

२२ भदौ, हेटौँडा । नेपाल रेडक्रस सोसाईटी मकवानपुरको सभापतिमा पुनः सूर्यचन्द्र न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार हेटौँडामा भएको भएको ५० औँ साधरणसभा एवं अधिवेशनमा न्यौपाने निर्विरोध निर्वाचित भएका हुन् । प्रदेश नम्बर ३ का मूख्य न्यायाधिवक्ता समेत रहेका उनको यो पाँचौ कार्यकाल हो ।  सभापतिमा उनको मात्रै मनोनयन दर्ता...

मुलुकी ऐन विगत र वर्तमान : एक चर्चा

Mohan-1536317739.png

विक्रम संवत् १९१० सालको मुलुकी ऐन राजा सुरेन्द्र विक्रम शाहको पालामा प्रधानमन्त्री जङ्गबहादुर राणा बेलायत भ्रमणमा जाँदा त्यहाँको कानुनी प्रणालीबाट प्रभावित भई नेपालमा मुलुकी ऐन लागू गरेको भन्ने सामान्यतः चर्चामा रहेको पाइन्छ । तर नेपाली कानुनको इतिहास र व्यवस्थाको आधारमा हेर्दा त्यो मात्र पूर्ण र सत्य होइन । नेपालको कानुनी व्यवस्था...

मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते

Om-Prakash-1536317218.jpg

२२ भदौ, काठमाडौं । सर्वोच्चका कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाइ भदौ २५ गते हुने भएको छ । संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि प्रस्ताव गरेका उनको सुनुवाई भदौ २५ गते हुने भएको हो । प्रतिनिधिसभाको सार्वजनिक सुनुवाई समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा शुक्रबार बसेको बैठकले मिश्रविरुद्ध परेका...

हेटौंडा ल्याइएका प्रकाण्डलाई दाङ लगियो

khadgabahadur-bk-prakanda-1536285885.jpg

  २२ भदौ, हेटौडा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई हेटौँडाबाट दाङ लगिएको   छ । प्रहरीले बिहीबार राति उहाँलाई हेटौंडा ल्याइएको थियो । पटक पटक सर्बोच्च अदालतको आदेश अवज्ञा गरी पक्राउमा परेका प्रकाण्डलाई भोजपुरबाट हेटौँडा ल्याइएको थियो । जिल्ला अदालत भोजपुरमा थुनछेक...

शिक्षा दिवसको कार्यक्रममा शिक्षक महासंघ मकवानपुर सहभागी नहुने

Z-1-1536284721.jpg

२२ भदौ, हेटौडा ।  भदौ २२ र २३ गते हुने ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा ५२ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको कार्यक्रममा नेपाल शिक्षक महासंघ मकवानपुर सहभागी नहुने भएको छ । दिवसको सन्दर्भमा सरकारी निकायबाट हुने कुनै पनि कार्यक्रममा सहभागिता नजनाउने निर्णय गरिएको शिक्षक महासंघ मकवानपुर सचिव राजु गौतमले जानकारी दिए । नेपाल शिक्षक...

भुटानविरुद्ध नेपालको फराकिलो जित, सेमिफाइनल पुग्ने सम्भावना कायमै 

Nepali-football-1536239018.jpg

२१ भदौ, हेटौँडा । सुनिल बलको उच्च प्रदर्शनबाट प्रेरित नेपाली टोलीले साफ सुजुकी कप (साफ च्याम्पियननसिप) मा बिहीबार भुटानमाथि ४–० को जित हासिल गरेको छ । जित सँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ ।  ४ मध्ये ३ गोलमा भूमिका निर्वाह गरेका सुनिलले राष्ट्रिय टोलीका लागि व्यक्तिगत पहिलो गोल पनि पुरा गरेका छन् । नियमित कप्तान...

मउवासंघबाट मिस नेपाललाई एक लाख सहयोग

Mcci-1536234004.jpg

२१ भदौ, हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघले मिस नेपाल श्रृंखला खतिवडालाई एक लाख रुपैँया सहयोग गरेको छ । मिस नेपाल खतिवडाले वन होम फाउण्डेशनमार्फत मकवानपुरको कैलाश गाउँपालिकाको भार्तामा निर्माण गर्न लागेको स्वास्थ्य चौकी भवनका लागि संघले एक लाख रुपैँया सहयोग गरेको हो । संघका पदाधिकारीहरुले व्यक्तिगत रुपमा रकम गरेको रकम विहिबार...

हेटौँडामा शनिबार म्युजिकल इभ हुने

Photo1-1536222360.jpg

२१ भदौ, हेटौँडा । फोकस आउट इन्टरटेनमेन्ट प्रालिको आयोजनामा हेटौँडामा आउँदो शनिबार म्युजिकल इभ हुने भएको छ ।  कला र संगीतमार्फत मनोरञ्जनसंगै सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको आयोजकले आज हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । हेटौँडाको भुटनदेवी माविको चौरमा हुने सांगितिक कार्यक्रममा हास्यकलाकार सुन्दिप...

हेटौँडामा चट्याङ लागेर १ को मृत्यु, २ घाइते

Chatyang-1536221124.jpg

२१ भदौ, हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै ठाउँमा विहिबार विहान चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । हावाहुरी र बर्षासंगै परेको चट्याङ लागेर हेटौंडा–१३ पदमपोखरीका ११ वर्षीय रोजन लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घरमा खेलिरहेका बेला चट्याङ लागेर घाइते भएका उनको उपचारको क्रममा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg