Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

राप्रपा मकवानपुरको संयुक्त बैठकले गर्यो यस्तो निर्णय

RPP-1535986231.jpg

१८ भदौ, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको  जिल्ला, क्षेत्र र नगर कार्यसमितिको संयुक्त बैठक सोमबार सम्पन्न भएको छ । राप्रपा मकवानपुर अध्यक्ष एबं केन्द्रीय सदस्य मधु अधिकारीको अध्यक्षतामा र पूर्व केन्द्रिय सहायक महामन्त्री राजाराम वर्तौलाको उपस्थितिमा बैठक बसेको हो ।  बैठकबाट पार्टीलाई पुरानै अवस्थामा पुर्याउने...

हेटौँडा–६ शान्तिटोलका बृद्ध सम्पर्कविहिन

Indramani-Timalsina-1535983529.jpg

१८ भदौ, हेटौँडा । हेटौँडा–६ शान्तिटोलका एक बृद्ध एक सातादेखि परिवारबाट सम्पर्कविहिन भएका छन् ।  शान्तिटोलका ८२ बर्षीय इन्द्रमणी तिमल्सिना एक सातोदेखि परिवारबाट सम्पर्कविहिन भएका हुन् । भदौं ११ गते दिउँसो घरबाट निस्किएका तिमल्सिना सम्पर्कविहिन भएको नाति विष्णु तिमल्सिनाले बताए । मानसिक अवस्था ठिक नभएका उनको खोजिका लागि परिवारका...

गुणस्तर कायम गर्ने हेटौँडाका पानी उद्योगको दावि

Drinking-Water-1535982807.jpg

१८ भदौ, हेटौँडा । हेटौडामा रहेका ६ वटा पानी उद्योगका संचालकले आफुहरु गुणस्तर कायम गर्न तयार रहेको बताएका छन् । उनीहरुले आफुहरुले विगतमा पनि गुणस्तरीय उत्पादन बजारमा पुर्याएको भन्दै आगामी दिनमा पनि यसमा प्रतिवद्ध रहेको बताएका हुन् ।  हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफुहरु सबै पानी कम्पनीमा ल्यावको व्यवस्था गर्न, दलक्ष...

चित्रेपानी वनद्वारा तिज विशेष कार्यक्रम

Chitre-1535981648.jpg

१८ भदौ, हेटौँडा । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहले तीज विशेष कार्यक्रमको आयोजना गरेको छ । समूहको कार्यालयमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिलाहरुले भोग्नु परेका समस्या, जीवनमा गरेका दुःख र महिला हिंसा लगायतका विषयहरुमा गीतको माध्यमबाट आफना...

प्रदेश ३ को मन्त्रीपरिषद बैठकबाट ६ निर्णय

Office-of-CM-n-Minister-1535976431.JPG

१८ भदौं, हेटौँडा । सोमबार बसेको ३ नम्बर प्रदेशको मन्त्रीपरिषद बैठकले ६ वटा निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैठकले प्रदेश निजामति सेवा पुरस्कार सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको हो । सामाजिक विकास मन्त्रालयको मातहतमा रहने कार्यालयहरुको स्थापना...

प्रदेश सभाबाट ३ विधेयक पारित

Pradesh-Sava-1535976213.JPG

हेटौंडा, १८ भदौ । प्रदेश ३ को सोमबारको प्रदेश सभा बैठकले ३ विधेयक पारित गरेको छ । प्रदेश सभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो ।  प्रदेशसभा बैठकको...

राँके बजारमा आगलागी हुँदा २ करोडको क्षति

Fire-1535945561.jpg

१८ भदौ, इलाम । इलामको राँके बजारमा आइतबार राति आगलागी हुँदा दुई करोड रुपैँया भन्दा बढिको क्षति भएको छ । स्थानीय ठालुराम श्रेष्ठको घरमा आगलागी हुँदा पाँच तले घर पूर्ण रुपमा क्षतिग्रत भएको छ । पाँचथरको फिदिम नगरपालिकाबाट आएको बारुण यन्त्र, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट घरमा रहेको...

प्रदेशसभाबाट दुई विधेयक पारित हुँदै

Pradesh-Photo-1535944147.JPG

१८ भदौ, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकबाट सोमबार दुई विधेयक पारित हुँदैछ । बैठकमा संसदमा विषयगत समितिबाट प्रतिवेदनसहित पेश भएका प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूचि रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबारको...

हेटौंडा बसपार्कबाट लागुऔषध सहित दुई पक्राउ

arrested-765389-1-1535903662.jpg

१७ भदौ,हेटौडा ।मकवानपुर प्रहरीले आइतबार लागु  औषध सहित दुई जनालाई   पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्क हेटौंडाबाट खटिएको प्रहरी टोलीले हेटौडा १० मा रहेको बस पार्कबाट लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।  प्रहरीले  मकवानपुर ईन्द्रसरोवर गाउँपालिका वडा नं ५ की २६ वर्षीया श्रृजना लामा र सर्लाही परवानीपुरका २७ वषीय भरत मगर लाई...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
वर्षाको सम्भावना
बर्सा-1781233285.jpg

२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...

प्रतिनिधिसभा बैठक बस्दै
Pratinidi-Shava-1781230653.jpg

२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1781054828.jpg

२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1781054305.jpg

२७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780968217.jpg

२६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

अख्तियारद्वारा वीरगंजका प्रमुख सिंहसहित ७ विरुद्ध मुद्दा दायर
1780364318-OBmaD-1780967509.jpg

२६ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान...

हर्क साम्पाङद्वारा अर्थमन्त्रीको राजीनामा माग
harka-sampang_V75eAYdRnO-1780966485.jpg

२६ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग...

रवि लामिछाने र राष्ट्रपतिबीच भेटवार्ता
Rabi_lamichhane1686382710-1780965786.jpg

२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...

लुम्बिनीमा मन्त्रिपरिषद् हेरफेर
Lumbini-New-minister-1024-1780902020.jpg

२५ जेठ, हेटौंडा । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर गरिएको छ । नवनियुक्त पाँचजना मन्त्रीले पद तथा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg