१२ भदौ, हेटौँडा । मकवानपुर जिल्ला अदालतमा ११ दिनमा ११ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको छ । नयाँ मुलुकी संहिता लागु भएपछिको ११ दिनमा ३४ वटा मुद्धा दर्ता भएकोमा ११ वटा सम्बन्ध विच्छेदका रहेका छन् । ११ मध्ये ७ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गराएका छन् । ७ वटा पुरुषका तर्फबाट दर्ता भएको निमित्त स्रेस्तेदार निलहरी ढुंगेलले...
११ भदौ, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ च्याम्पियनसिपको लागि छनौट गरेको २० सदस्यीय राष्ट्रिय टोलीमा मकवानपुरका तीन जना खेलाडी परेका छन । मकवानपुरका अन्जन बिष्ट (फर्वार्ड), सुनिल बल (मिडफिल्डर) र गोल रक्षक एलन न्यौपाने राष्ट्रिय टोलिमा परेका हुन । एन्फाका कार्यवहाक मुख्य प्रशिक्षक बलागोपाल महर्जनले २९...
११ भदौ, हेटौंडा। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ । काँग्रेसले सोमबार राजधानीमा आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने...
११ भदौ, काठमाडौं । साहित्यकार निलम कार्की निहारीकाको उपन्यास योगमायालाई यो वर्षको मदन पुरस्कार प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको सोमबार बसेको बैठकले निहारीकाको योगमायालाई मदन पुरस्कार दिने निर्णय गरेको हो । गुठीले एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी दिएको छ । यस्तै, जगदम्बाश्री पुरस्कार शान्तदास मानन्धरलाई जगदम्बाश्री...
११ भदौ, हेटौँडा । हेटौँडामा आउँदो मंसिर ३ बाट हेटौँडामा सति श्राप मोचन संकल्प महायज्ञ हुने भएको छ । इच्छा कामना साधना परिवारको आयोजनामा महायज्ञ हुने भएको हो । महायज्ञको विषयमा जानकारी दिँदै परिवारकी केन्द्रीय अध्यक्ष शुष्मा शर्मा बडालले नेपालको हेटौँडाबाट सती श्राप मोचन संकल्प हुने बताईन् । महयज्ञपछि मकवानपुरकै क्षेत्रमा तिर्थ स्थल...
११ भदौ, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–१ का अध्यक्षले मनलाग्दी ढंगले बजेट विनियोजन गरेको र स्थानीयको गुनासो नसुनेको भन्दै सर्वसाधारणले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । आर्थिक बर्ष २०७५/०७६ को गाउँपालिकाको योजनामा वडा अध्यक्ष पेमा योञ्जनले आवश्यक ठाउँमा न्यायोचित र समानुपातिक वितरण नगरे र कार्यकर्ता पोस्ने काम मात्रै...
१० भदौँ, हेटौँडा । एसिया कप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमले तेस्रो तथा अन्तिम अभ्यास खेलमा पनि सहज जित निकालेको छ । नेपालले तेस्रो तथा अन्तिम अभ्या खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटल पराजित गर्दै अभयास खेलमा शतप्रतिशत जित निकालेको हो । कोल्टस् क्रिकेट क्लबले दिएको २ सय १७ रनको लक्ष्य नेपालले ४२ ओभर ४ बलमा ५ विकेट...
१० भदौ, हेटौँडा । आज रक्षाबन्धन तथा जनैपूर्णिमा, नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर मनाइँदै छ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन तागाधारीले आफ्नो जनै फेर्छन् । आज ११ थरिका गेडागुडी मिसाइ भिजाएर...
१० भदौँ, हेटौँडा । रौतहट जिल्लाको लालबकैया नदीमा शनिवार साँझ डुंगा डुब्दा हराइरहेकामध्ये २२ जना सम्पर्कमा आएका छन् । बाँकी ६ जनाको भने खोजी भैरहेको प्रहरीले जनाएको छ । डुंगामा रहेका गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रवंशी, इन्दुदेवी पट्टेल र शान्ती देवी तथा इस्नास नगरपालिका औरहीका त्रिभूवन पटेलकी श्रीमती, डुम्बु पटेलको नातिनी र...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...









-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



