५ भदौ, हेटौँडा । हेटौँडा–४ कर्रामा रहेको मानव सेवा आश्रमले मंगलबार आप्mनो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आश्रम परिसरमा भएको कार्यक्रममा आश्रमले आर्थिक बर्ष ०७४/०७५ मा गरेका आर्थिक एवं सामाजिक गतिविधि सार्वजनिक गरेको हो । कार्यक्रममा आश्रमका अभियन्ता नवराज केसीले एक बर्षमा गरेका कामहरुको बारेमा अवगत गराएका थिए भने अभियन्ता...
५ भदौं, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको अध्यक्षका लागि बद्रीप्रसाद लम्सालको नाम केन्द्रीय कार्यदलमा पठाईएको छ । प्रदेश कार्यदलले अध्यक्षमा लम्सालको मात्रै नाम केन्द्रीय कार्यदलमा पठाएको हो । अध्यक्षका लागि जिल्ला कार्यदलले अध्यक्षको पाएको एमालेबाट लम्सालसहित श्रीधर पोखरेल र एकलाल श्रेष्ठको नाम सिफारिस गरेको...
५ भदौं, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको बंशगोपाल माविले जिल्लामै पहिलो पटक सिभिल इन्जिनियरिङको कक्षा संचालन गर्ने भएको छ । विद्यालयमा मंगलबार भएको पत्रकार सम्मेलनमा यसै शैक्षित्र सत्रदेखि सिभिल इन्जिनियरिङको कक्षा संचालन हुने जानकारी दिईएको हो । विद्यालयले भदौंको अन्तिम साताबाट सिभिल इन्जिनियरिङ ३ बर्षे डिप्लोमा कक्षा संचालन...
५ भदौं, हेटौँडा । ट्रकले सामान बोक्ने ठेलालाई ठक्कर दिंदा चितवनमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० बर्षका सोनाम तामाङको मात्रै सनाखत भएको छ । भरतपुर महानगरपालिका–११ बाइपासरोडमा ना ६ ख १८४८ नम्बरको ट्रकले दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । इँटा बोकेर काठमाडौँ जाँदै गरेको ट्रकले ठेलामा पानी...
५ भदौं, काठमाडौं । सांगठनिक एकीकरणका लागि प्रतिवेदन पेश गर्न गठित कार्यदललाई नेपाल कम्यु्निष्ट पार्टी (नेकपा) ले म्याद थप गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको नेकपा सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि गठन भएका कार्यदललाई आउँदो विहीबारसम्म म्याद दिएको हो । कार्यदलले समयमै प्रतिवेदन पेश नगरेकाले अन्तिम पटक म्याद...
४ भदौं, हेटौँडा । हेटौँडाको स्मार्ट वडा भनेर चर्चा गरिने एउटा वडाको मूल सडक नै पोखरीमा परिणत भएको छ । हेटौँडाको वडा नम्बर ४ स्थित पारिजात पथको मूल सडक नै पोखरीमा परिणत भएको हो । पानी निकासको उपयुक्त व्यवस्था नहुँदा पारिजात पथको भुटनदेवीस्कूल चोकदेखि अजरअमर रोडको चोकसम्मको सडक पोखरीमा परिणत भएको थियो । सोमबार दिउँसो परेको बर्षाका कारण यो...
३ भदौ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । अाइतबार मध्यराति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ तथा डिजेल/मट्टितेलमा २/२ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर एक सय ११ रुपैयाँ पुगेको छ भने डिजेल मट्टितेल/प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रति लिटर ४...
२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । संस्था स्थापनाको २३ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क शिविरको आयोजना गरेको हो । लायन्स क्लव अफ काठमाण्डौं सिञ्चितको सहयोगमा आयोजना गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप र आँखाकोे...
२ भदौं, काठमाडौं । जनसंख्या र विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च नेपालकी अध्यक्ष महालक्ष्मी उपाध्याय डिनाले नागरिकता सम्बन्धी विधेयकको विरोध गरेकी छिन् । काठमाण्डौंमा शनिबार आयोजित संविधान कार्यान्वय सम्बन्धी अन्तरक्रियामा संसदमा सरकारले पेश गरेको नागरिकता सम्बन्धी विधेयकले महिलालाई अधिकार दिनुको सट्टा दोश्रो दर्जाको नागरिक...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...








-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



