Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसियाली पावर हाउस जापानसँग नेपाल १–० ले पराजित

Nepal-Football-Team_ipp2x-1534291740.jpg

३० साउन, हेटौँडा । नेपाली यु–२३ फुटबल टोली पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो । सिकाराङस्थित विबावा मुक्ति रंगशालामा मंगलबार भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा...

मूख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक पारित

Surya-Chanda-Neupane-1534245056.jpg

२९ साउन, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्य न्यायाधिवक्ताको सुविधासम्बन्धी विधेयक मंगलबार पारित भएको छ ।  प्रदेशसभा भवन हेटौँडामा मंगलबार बसेको बैठकमा मूख्यमन्त्री डोरमणी पौडेलले ‘मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनसहितको विधेयक प्रस्तुत गरेका थिए ।...

उपभोक्ता मञ्च मकवानपुर अध्यक्षमा पौडेल

Upabhokta-1534237362.jpg

२९ साउन, हेटौँडा । उपभोक्ता मञ्च नेपाल मकवानपुरको अध्यक्षमा कुमार पौडेल चयन भएका छन् । मञ्चको मंगलबार हेटौँडामा सम्पन्न जिल्ला भेलाले पौडेलको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मञ्चको उपाध्यक्षमा कपिल अर्याल र कृष्ण अर्याल, सचिव नवराज कोइराला, सहसचिव राजु गौतम, कोषाध्यक्षमा ईश्वरप्रसाद मैनाली रहेका छन् ।...

नवलपुरको शंकास्पद बस्तु सेनाबाट डिस्पोज

Pressure-1534213895.jpg

२९ साउन, हेटौँडा । हेटौँडा–११ नवलपुरमा फेला परेको शंकास्पद बस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक मधुकुमार थापाले बताए । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले राखेको प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद राखिएको उनले बताए । शंकास्पद बस्तु फेला परेपछि...

मकवानपुरको टिष्टुङमा बसमा आगजनी (तस्विरसहित)

School-Bus-1534212296.jpg

२९ साउन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।  मंगलबार विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलमा पुगेको थियो । भन्सार छुटाएर काठमाण्डौं लैजादै गरेको स्कूलबस पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले...

टिष्टुङमा बसमा आगजनी, हेटौँडामा शंकास्पद बस्तु फेला

Pressure-1534210112.jpg

२९ साउन, हेटौँडा । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हानको गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा बसमा आगजनी भएको छ ।  विहान ६ बजे बसमा आगजनी भएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थलतर्फ लागेको छ । क्षतिको विवरण आईनसकेको प्रहरीले जनाएको छ । त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद बस्तु...

साफ यू १५ महिला च्याम्पियनसिपः नेपाल बंगलादेशसँग पराजित 

Nepal-1534209257.jpg

२९ साउन, हेटौँडा । भुटानको थिम्पुमा जारी साफ यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ ।  अब नेपालले सेमिफाइनलमा भारतको सामना गर्नेछ भने समूह विजेता बनेको बंगलादेशले अर्काे सेमिफाइलमा भुटानको सामना गर्नेछ ।  पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा अरु २ गोलको सामना...

९० किलो गाँजासहित मनहरीबाट वाईवा पक्राउ

PoliceLogo-1534176849.jpg

२८ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित एकजनालाई सोमबार अपरान्ह पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका वडा नम्बर १ का ५१ बर्षीय राजकुमार वाईवा रहेका छन् । इलाका प्रहरी कार्यालय मनहरीको टोलीले मनहरी–९ स्थित राप्तिखोलाबाट उनलाई ९० किलो गाँजासहित पक्राउ गरेको हो । राप्तिखोलामा ५/६ जनाले गाँजा बोकी...

प्रदेश संसदको अधिकार खोस्न खोजेको आरोप

Pradesh-Sava-1534161234.JPG

२८ साउन, हेटौँडा । २४ दिनपछि बसेको प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा सोमबार ३ वटा विधेयकमाथि सैद्धान्तिक छलफल सकिएको छ । प्रदेश सभा बैठकमा सोमबार प्रस्तुत भएका ३ वटा विधेयक प्रस्तुत भएका थिए । प्रदेशसभामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले ‘प्रदेश दुग्ध विकास बोर्ड स्थापना गर्न बनेको विधेयक र आन्तरिक मामिला तथा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg