६ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयको अदालतमा रिट दर्ता विहिबार पनि जारी रहेको छ । आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै बुधबार अदालतमा रित दर्ता गराएका थिए । रिट निवेदकहरुको दस्तखत सनाखतको काम विहिबार पनि जारी रहेको छ । बुधबार ९० जनाको दस्तखत सनाखत भएको र...
५ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीको रमन्टार सहितको बिभिन्न ठाउँमा भुमिबिहीन जिवन बिताईरहेका समुदायले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेशका दुई मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् । उनिहरुले लालपुर्जाको माग गर्दै ३ नम्बर प्रदेश सरकारको कृषि भुमि व्यवस्था तथा सहकारी र उद्योग पर्यटन तथा बन मन्त्रालयमा ज्ञापनपत्र बुझाएका हुन । ...
५ मंसिर, हेटौँडा ।नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला कार्यसमिति मकवानपुर गठन भएको छ । बुधबार हेटौंडामा भएको भेलाबाट सविन भट्टाचार्यको नेतृत्वमा २६ सदस्यीय नेपाल लोकतान्त्रिक खेलकुद संघको कार्य समिति गठन गरिएको हो । बुधबार गठन गरिएको नयाँ कार्य समितिको उपाध्यक्ष युवराज लामा, सचिव प्रदिप कँडेल,सहसचिव आरती...
५ मंसिर, हेटौँडा। मकवानपुर प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट लागुऔषध सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलिले मंगलबार हेटौँडा १ चौकिटोलबाट प्रहरी चेकिङको क्रममा काठमाण्डौ बाट बिरगंज तर्फ जादै गरेको ना ५८प ३००७ नम्बरको स्कुटर चेक जाच गर्दा लुकाई छिपाई राखेको अवस्थामा २० ग्राम...
५ मंसिर, रुपन्देही । पूर्व–पश्चिम राजमार्ग अन्तरगत रुपन्देहीको सैनामैनामा जीप र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ । सैनामैना सोरौलीमा भएको दुर्घटनामा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नम्बर वडा नम्बर ८ का तिलक सुनार रहेको र अर्का एकजनाको पहिचान नखुलेको इलाका प्रहरी कार्यालय...
५ मंसिर, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ कै अघि एकजना पूर्व लडाकुले आत्महत्याको प्रयास गरेका छन् । ति पूर्व लडाकुले बादलकै अघि उनको कार्यकक्षमा विष सेवन गरी आत्महत्याको प्रयास गरेका हुन् । पूर्वलडाकु कुलप्रसाद भट्टराईले सिंहदरबारमै गृहमन्त्रीको अघि विष सेवा गरेर आत्महत्या गर्ने प्रयास गरेका थिए । गृहमन्त्रीसंग...
५ मंसिर, हेटौँडा । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक आयोजना प्रभावित स्थानीयले बुधबारदेखि अदालतमा मुद्धा दर्ता गर्न शुरु गरेका छन् । उनीहरुले आफुहरुलाई जग्गाको मुआव्जा र संरचनाको क्षतिपूर्ति उपलव्ध हुनुपर्ने भन्दै मुद्धा दर्ता प्रक्रिया अघि बढाएका हुन् । धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको...
५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस लोकतन्त्रको सुदृढिकरणमा केन्द्रित रहेको बताएका छन् । नेपाल भ्रमणमा रहेका डेनिस सांसदहरुसँग बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा संविधानको पूर्ण कार्यान्वयन गर्दै लोकतन्त्रलाई सुदृढिकरण गर्ने अभियानमा कांग्रेस केन्द्रित रहेको बताए ।...
५ मंसिर, सुनसरी । सुनसरीको जय बाबा इँटा उद्योगमा कार्यरत ५४ वर्षीय मोहम्मद फिदा हुसेनको हत्या भएपछि त्यहाँ तनाव उत्पन्न भएको छ । मर्निङ वाकमा निस्केका दुहवी नगरपालिका वडा नम्बर ९ का हुसेनलाई मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाइते उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
























