३१ साउन, हेटौँडा । नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । भुटानको चाम्लिङथाङ रंगशालामा बिहिबार भएको खेलमा नेपालले भारतविरुद्ध उच्च प्रदर्शन गरेपनि जित निकाल्न सकेन । भारतको जितमा लेन्डा कोम र क्रिटिना देवीले गोल गरिन् ।...
३१ साउन, हेटौँडा । रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लब रियाललाई अतिरीक्त समयमा चार दुई गोलले हराउँदै उपाधि उचालेको हो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विनानै पहिलो पटक मैदानमा उत्रिएको रियालले निर्धारीत...
३१ साउन, हेटौँडा । दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलका खेलहरु आज हुदैछ । भुटानको राजधानी थिम्पुमा जारी यु–१५ महिला साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपालले उपाधिको दावेदार भारतको सामना गर्नेछ । खेल चाम्लिङथाङ रंगशालमा दिउसो ३ः४५ बजेपछि शुरु हुनेछ । उपाधिको दावेदार भारतलाई पराजित गर्दै नेपाल पहिलो...
३१ साउन, हेटौँडा । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकालमा पञ्चमी...
३० साउन, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभामा बुधबार तीन वटा विधेयक स्वीकृत भएका छन् । संसदबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, उपभोक्ता संरक्षण विधेयक र निवृत्तभरण कोष सैद्धान्तिक छलफलपछि सर्वसम्मतीले स्वीकृत भएको हो । छलफलका क्रममा सांसदहरुले तीनवटै विधेयकमाथि आफ्नो धारणा राखेका थिए । विधेयकमाथिको...
३० साउन, हेटौँडा । दुग्ध विकास संस्थाले दुधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानहरुले हातमा कालोपट्टी बाँधेर दुध विक्रि गरेका छन् । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको निर्णय अनुसार उनीहरुले बुधबार हातमा कालोपट्टी बाँधेर दुध विक्रि गरेका हुन् । आन्दोलनमा उत्रिएका किसानहरुले विहिबार दुग्ध विकास संस्थानमा ज्ञापनपत्र बुझाउने...
३० साउन, हेटौँडा । हेटौडा–६ मा रहेको रक्षादेवी टोल विकास संस्थाको आयोजना र हेटौडा–६ नम्बर वडा कार्यालयको समन्वयमा बुधबार चौघडा बजारको सडक पेटीमा वृक्षारोपण गरिएको छ । हरियाली बनाई बजारको सौन्दर्यता बढाउन वृक्षरोपण गरिएको वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले बताए । कार्यक्रममा मयुरपंखी धुपी, कावेरी, मुसुन्डा, करबीरे, रंगुन जातका...
३० साउन, हेटौँडा । नेपाली महिलाहरुको महान चाड तीजको अवसरमा नेपाली जनसम्पर्क समिति युएईले ‘तीज धमाका’ कार्यक्रम गर्ने भएको छ । समितिले आगामी भदौं १५ (३१ अगस्ट) गते तीज धमाका कार्यक्रम गर्न लागेको हो । कार्यक्रम दुवईको बरदुबईस्थित होलिडे इन होटलमा हुने भएको छ । कार्यक्रममा गायिका पुजा पुरी र गायक मदन थापासहितका कलाकारले आप्mनो...
३० साउन, हेटौँडा । इटालीको गेनोवामा एउटा पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएको बताइएको छ । पुल एक्कासि भत्कँदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका थिए । सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको थियो । इटलीमा केही दिनदेखि जारी वर्षाका...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...
६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...
१२ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को नीति तथा कार्यक्रम आज आउने भएको छ । नीति तथा कार्यक्रम साँझ ५ बजे...









-1780448267.jpg)




-1780361868.jpg)







-1779500375.jpg)



