Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

१२६ घण्टा नाँचेर बन्दनाले राखिन् विश्व रेकर्ड

Bandana-1543475931.jpg

१३ मंसिर, हेटौँडा । धनकुटाकी बन्दना नेपाल धेरै समय नृत्य गरेर विश्व रेकर्ड कायम गर्न सफल भएकी छिन् । भारत केरालाकी कला मण्डलम हेमलथाले १२३ घण्टा १६ मिनेट नृत्य गरेर राखेको विश्व रेकर्ड बन्दनाले तोडेर आफ्नो नाममा रेकर्ड गराउन सफल भएकी हुन् । १२६ घण्टा नृत्य गरेर विश्व रेकर्ड राखेकी छिन् । १७ बर्षीया नेपालले मंसिर ७ गते ९ बजे देखि...

हात्तिको आक्रमबाट दुई महिलाको मृत्युपछि आन्दोलन

Elephant-1543475255.png

१३ मंसिर, चितवन । चितवनको माडी नगरपालिकामा जंगली हात्तिको आक्रमणबाट दुई महिलाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिको आक्रमणबाट मंगलबार ६२ वर्षीया कृष्णकली पौडेल र ३२ वर्षीया सुशीला भण्डारीको मृत्यु भएको थियो । उनीहरु निकुञ्ज नजिकै खेतमा घाँस काट्न गएका थिए । उनीहरुको मृत्यु भएपछि विहिबार...

एम्नेस्टीको ‘राइट फर राइट्स’ अभियान विहिबारदेखि शुरू

Write-for-Right-1543474348.png

१३ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय मानव अधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलको ‘राइट फर राइट्स’ अभियान शुरू गरेको छ ।  विश्वव्यापी अभियान अन्तरगत यो अभियानमा नेपालमा पनि शुरु भएको छ । अभियान नोभेम्बर २९ देखि डिसेम्बर २० सम्म सञ्चालन हुनेछ । विश्वका महिला अधिकारकर्मीले पछिल्लो समय विभिन्न किसिमका हिंसा, त्रास र धम्की...

म्यानमारकी नेतृ आङ सान सुकी काठमाडौंमा

Aan-1543473272.jpg

३ मंसिर, काठमाडौं । एसिया प्यासेफिक सम्मेलनमा सहभागी हुन म्यानमारकी नेतृ आङ सान सुकी विहिबार काठमाडौं आईपुगेकी छिन् । उनी विहान  त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् ।  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम जारी छ । कम्बोडियाका...

यस बर्षको एसइइ परीक्षा चैत्र १० गतेबाट( तालिका सहित)

46831289_653095218535183_-1543418533.jpg

१२ मंसिर,हेटौँडा ।  राष्ट्रिय परीक्षा बोर्डको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (नियमित, ग्रेडबृद्धि तथा प्राविधिक) तर्फको एसइइ को समय तालिका प्रकाशित गरेको  छ ।  राष्ट्रिय परीक्षा बोर्डको बुधबार समय तालिका प्रकाशित गरेको हो ।   परीक्षा चैत्र १० गतेबाट सुरु भएर चैत्र २१ गते सम्म संचालन हुने प्रकाशित तालिकामा जनाईएको छ ।   समय...

गोरखा मनकामना मन्दिर भक्तजनका लागि खुला

Manakamana-1543416472.jpg

१२ मंसिर, गोरखा । गोरखामा रहेको मनकामना मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको छ । पुनर्निर्माणको काम सकिएकाले मन्दिर बुधबारबाट भक्तजनका लागि खुला गरिएको हो ।  यस अघि मन्दिर नजिकैको टहरोमा भगवतीको प्रतिमा स्थापना गरेर पुजाआजा गरिंदै आएको थियो । बुधबारबाट मन्दिरभित्र नै पुजाको ब्यवस्था मिलाइएको पुजारी इन्सान थापाले बताए । भूकम्प...

धरान–चतरा आयोजनालाई मंसिर १९ गते उपस्थित हुन अदालतको आदेश

Patan-Uchha-Adalat-Hetaud-1543414504.jpg

१२ मंसिर, हेटौँडा । पाटन उच्च अदालत हेटौँडा इजलासले धरान–चतरा सडक आयोजनालाई मंसिर १९ गते अदालतमा उपस्थित हुन आदेश दिएको छ । अदालतका न्यायाधिश शिवराज अधिकारीको इजलासले सोमबार धरान–चतरा सडक आयोजनासहित ११ जना विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै मंसिर १९ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो । हेटौँडा–६ मा रहेका धरान–चतरा सडक...

जिल्ला मकवानपुर...बजारमा

IMG_20181128_184551-1543410124.jpg

१२ मंसिर,हेटौँडा । रविन कुमार चेपाङ र पविता परियारको स्वरमा जिल्ला मकवानपुर बोलको गित बजारमा आएको छ । मकवानपुर जिल्लाका पर्ने विभिन्न ठाँउको नाम गिताको उल्लेख गरिएको छ । भोजराज काफ्लेको लयशब्द रहेको गितामा सुजन मग्रतीले छायकन सम्पादन गरेका छन । गितको म्युजिक भिडियो समेत शार्वजनिक भईसकेको छ ।  म्युजिक भिडियो मकवानपुरको विभिन्न ठाँउमा...

दैलेखमा जिप दुर्घटना हुदा २जनाको मुत्यु,६ घाईते 

46816801_519324261877863_-1543407610.jpg

१२ मंसिर,दैलेख। बुधबार बिहान दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना हुदा दुई जनाको मुत्यु भएको छ । सुर्खेतबाट ठाटीकाँध गाउँपालिका–३ बहाँकोटतर्फ जाँदै गरेको भे१च २२०७ नम्बरंको बोलेरो जिप दैलेखको ठाटीकाँध गाउँपालिकामा जिप दुर्घटना दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको हो।जिप दुर्घटना हुदा ६ जना घाइते भएका छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार