Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फुटसल प्रतियोगिताको उपाधी विजय युथ क्लवलाई

Footsal-1535204838.jpg

९ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भएको वीरेन्द्र राई स्मृति खुला नकाउट फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लव हेटौंडाले हात पारेको छ ।  शनिबार भएको फाइनल खेलमा एफसी इन्टरनेट सिटीलाई ११–१ गोल अन्तरले हराउँदै विजय यूथले उपाधि हात पारेको छ । विजेता एफसी इन्टरनेटले ५० हजार रुपैंया प्राप्त गर्दा उपविजेता इन्टरनेटले २५ हजार रुपैंयामै...

निर्मलालाई न्याय दिलाउँन हेटौँडामा प्रदर्शन 

Photo-1535202837.gif

९ भदौँ, हेटौँडा । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनीबार हेटौंडामा प्रदर्शन गरिएको छ । निर्मलाका निम्ति न्याय भन्दै शनिबार दिउँसो हेटौंडाको बुद्धचोकमा शान्तीपूर्ण प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले ‘जस्टीस फर निर्मला’, ‘म मौन छु तर कमजोर छैन’, ‘असल पुरुषले...

नेपाली क्रिकेट टोलीः अभ्यासमा लगातार दोस्रो जित

Cricket-1535163695.jpg

९ भदौ, हेटौँडा । एसिया कप छनोटका लागि श्रीलंकामा अभ्यासमा रहेको नेपालले अभ्यास खेलमा लगातार दोस्रो जित निकालेको छ । नेपालले श्रीलंकाको स्थानिय क्लब ब्लुमफिल्डलाई १ सय ७६ रनले पराजित गर्दै अभ्यासमा लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको ३ सय २४ रनको लक्ष्य पछ्याएको ब्लुमफिल्डले ३८ औं ओभरम्म ब्याटिङ गरिरहँदा खराव प्रकाशले खेल...

फुटबल टोलीमा जीपीएस प्रणालीको प्रयोग

ANFFFF-1535163168.jpg

९ भदौ, हेटौँडा । नेपाली राष्ट्रिय फुटबल टोलीले प्रशिक्षणका दौरान जीपीएस प्रणाली प्रयोगमा ल्याएको छ ।  साफ च्याम्पियनसिपको तयारीमा जुटेको नेपाली टोलीले शुक्रबारदेखि यो प्रणली प्रयोग गरेको एन्फाले जनाएको छ । टोलीमा एथलेटिक ट्रेनर तथा पर्फर्मेन्स प्रशिक्षक विवेक विक्रान्त अधिकारीको आगमनसँगै नेपाली टोलीले प्रशिक्षणमा आधुनिक...

विश्वकप विजेता मापसे कारवाहीमा

Lloris-France-1535162606.jpg

९ भदौ, हेटौँडा । विश्वकप विजेता फ्रान्सेली राष्ट्रिय टोली तथा इंग्लिस क्लब टोटेनहम हट्स्परका कप्तान ह्युगोलोरिसलाई पश्चिम लन्डन पुलिसले मादक पदार्थ सेवन (मापसे) गर्दै गाडी चढेको आरोपमा कारवाही गर्ने भएको छ । ३१ वर्षीय गोलरक्षक लोरिसलाई शुक्रबारको शुरुवाती समयमा नै ग्लसेुस्टर प्यालेसमा नियमित गस्तीले रोकेको थियो ।  उनले गाडी चलाउने...

ओली सरकारले जनताको हितमा काम गर्न सकेनःबानिया 

40024197_2122377988081969-1535129042.jpg

८ भदौ, हेटौँडा ।  नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले ओली  सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन  । नेपाल महिला संघ जिल्ला कार्य समिती मकवानपुरको आयोजनामा भएको  कांग्रेसको विधानमा समावेश गरिनुपर्ने महिलाहरुको अधिकार सम्बन्धी  अगुवा महिला प्रशिक्षण कार्यक्रमलाई सम्बोधन क्रममा...

यस्तो छ प्रदेश तीनको  ६ महिने कार्यप्रगति विवरण 

CM-Office-1518017226-1535127717.jpg

८ भदौ, हेटौँडा । प्रदेश तीनले शुक्रबार आफ्नो ६ महिने कार्यप्रगति विवरण सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना  गर्दै प्रदेश सरकारले ६ महिना भित्र गरेका गतिविधिहरु सार्वजनिक गरेको हो ।  कार्यप्रगति विवरण  प्रदेश ३ का  मुख्यमन्त्री डोरमणि पौडेलले  तीन महिनापछि प्रदेश सरकारको कार्यको परिणमा देखिने   भन्दै...

सुन्दरको स्थापना दिवसमा रक्तदान र सहयोग

FB_IMG_1535120334921-1-1535121337.jpg

 ८ भदौ, हेटौँडा । हेटौंडा–१ चौकीटोलमा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार स्थानीय सुन्दर मिनी मार्केट परिसरमा रक्तदान कार्यक्रममा सम्पन्न  गरेको छ ।  सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मीको सभाध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख  प्रहरी उपरीक्षक...

कञ्चनपुरमा प्रहरीको गोली लागि १४ बर्षीय बालको मुत्यु

kanchhapur-golii-1535117441.jpg

८ भदौ , कञ्चनपुर। कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागि १४ बर्षीय बालको मुत्यु भएको छ भने तीन जना गम्भीर घाइते   भएका छन्। १३ बर्षीया बालिका बलात्कार र हत्याको बिरोधमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा स्थानीय जनताले गरेको प्रदर्शनमा शुक्रबार प्रहरीले  गोली चलाउदा १४ बर्षीय बालक चेतन भट्टको मृत्यु भएको हो  । महेन्द्र नगरको...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg