Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शहीद स्मारक ए डिभिजन लिगः थ्रीस्टारको जित, पुलिस र मच्छिन्द्र बराबरी 

A-division_BWmphyP5mE-1542543847.jpg

२ मंसिर, हेटौँडा । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शतप्रतिशत नतिजा निकाल्ने क्रममा थ्रीस्टार क्लबले आइतबारको खेलमा ब्रिगेड ब्वाइजलाई हराएको छ । थ्रीस्टारले लगातार दोस्रो जित हासिल गर्ने क्रममा ब्रिगेड ब्वाइज क्लबलाई ५–१ को फराकिलो अन्तरले हराएको हो । थ्रीस्टारका लागि रञ्जित धिमाल, सुनील बल, रञ्जन विष्ट, निराजन खड्का र कप्तान विक्रम...

पोखरा क्याम्पसको टोली रानी वनमा

Photo1-1542540698.jpg

२ मंसिर, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पसको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अवलोकन गरेको छ । टोलीलाई वन समूहका अध्यक्ष कृष्ण विडारी, कोषाध्यक्ष वसन्त अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल, उपभोक्ता केदार अधिकारी, संचारकर्मी रुपेश दुलाल लगायतले वन समूहले गरेका वन व्यवस्थापन, सदुपयोग,...

नगरपालिकाको गाडिमा आगजनी, जलेर नष्ट

Aagjani-1542533460.jpg

२ मंसिर, कालिकोट । कालिकोटको चन्दननाथ नगरपालिकाको गाडीमा आइतबार विहान आगजनी भएको छ । नगरपालिकामा राखेको क १ झ नम्बरको जीपमा आगजनी भएको हो । अज्ञात समूहले विहान १ बजे तिर आगजानी गरेको सुरक्षा गार्ड विष्णु न्यौपानेले जनाए । आफु सुतिरहेको र मान्छेको आवाज सुनेर उठ्दा गाडिमा आगजनी भईरहेको फेला पारेको उनले बताए । आगजनीबाट गाडि नष्ट भएको र ४०...

ट्रक पल्टिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

Accident-Hetauda-1542532716.jpg

२ मंसिर, हेटौँडा । हेटौँडा–९ पशुपतिनगर गुम्बाचोकमा ट्रक पल्टिदा  पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । आइतबार दिउँसो १२ बजेतिर बीच सडकमै ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको हो । क्रेनको प्रयोग गरी ट्रकलाई हटाउने प्रयास भईरहेको र राजमार्ग अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राजमार्गमा गुड्ने सवारीहरुलाई...

ट्रक पल्टिँदा थिचेर हेटौंडामा २ जनाको मृत्यु

Thumbnails2_46403312_2707-1542527631.jpg

२ मङ्सिर, हेटौंडा । पुर्बपश्चिम राजमार्ग अन्तरगत हेटौँडा  ९ गुम्बा चोकमा आज मध्यान्ह अनियन्त्रित भई ट्रक पल्टिदा किचिएर दुई जनाको मृत्यु भएको छ ।  सडकमा गुडिरहेको मोटरसाईकल र अटो च्यापिदा २ जनाको मृत्यु भएको हो ।  पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा च्यापिएर गम्भिर घाईते भएका ना ४६ प ६२१...

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित

Nepali-Congress-1542465079.jpg

१ मंसिर, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थानीय भएको छ । बैठक आइतबार २ बजेसमको लागि स्थगित भएको हो । बैठक शनिबार साँझ केहीबेर बसेर स्थगित भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसंघको १२ औं महाधिवेशनका विषयमा छलफल गर्न बोलाइएको बैठक अघि नेविसंघ कार्यकर्ताले प्रदर्शन गरेका थिए । सभापति शेरबहादुर देउवा आउँदा...

सरकार घेराबन्दीमा पर्ने राजपा नेता झाको चेतावनी 

keshab_jha_O9MWo311t0-1542464121.jpg

१ मंसिर, हेटौँडा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् ।  शनिबार काठमाडौंमा आयोजना भएको साक्षत्कार कार्यक्रममा बोल्दै महामन्त्री झाले सरकारलाई दिएको समर्थन छ दिन पछि फिर्ता लिने बताउँदै...

सहिद स्मारक ‘ए’ डिभिजन लिगः मनाङ र आर्मी विजयी

Manang-1542459002.jpg

१ मंसिर, हेटौँडा । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् शनिबार भएका दुई खेलमा मनाङ–मर्स्याङ्दी र आर्मी विजयी भएका छन् । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न पहिलो खेलमा मनाङले न्यूरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले हराएको छ । यस्तै शनिवार नै भएको दोश्रो खेलमा आर्मीले च्यासल युवा क्लबलाई १–०...

कर दिवसका अवसरमा हेटौँडामा प्रभातफेरी( फोटो फिचर)

46390572_761473937518722_-1542436620.jpg

१ मंसिर, हेटौँडा । सातौं कर दिवसका अवसर शनिबार हेटौँडामा प्रभातफेरी कार्यक्रमको आयोजना गरीएको छ । आन्तिरिक राजश्व कार्यालय हेटौँडा सहित उद्योग संघ मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, लगायत विभिन्न संघ सस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा प्रभातफेरी कार्याक्रम गरिएको हो ।  नेपालले २०५४ सालमा लागूगरेको मूल्य अभिबृद्धि करको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार