Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

ढकाल कानुन मन्त्रीमा नियुक्त 

bhanubhakta-dhakal_ZROmm7-1533290721.jpg

१८ साउन, हेटौँडा । नेकपाका सांसद भानुभक्त ढकाल कानुन मन्त्री  नियुक्त भएका छन् । शुक्रबार  प्रधानमन्त्री ओलीले ढकाललाई कानुनमन्त्रीमा नियुक्त गरेका हुन् ।  तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले  बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद टिप्पणी दिएपछि  साउन ८ गते पदबाट राजीनामा दिए पछि रिक्त रहेको मन्त्री पदमा...

फल्स बटम बनाई लैजादै गरेको २ सय तिन केजी गाजा सहित ६ पक्राउ

20180802_151109-1533220828.jpg

   १७ साउन,हेटौडा । मकवानपुर प्रहरीले २ सय  ३ केजी गाँजा जिल्लाको फरक फरक स्थानबाट गाजा सहित  ६ जनालाई पक्राउ गरेको छ ।  बिहिबार जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना  गर्दै  यस विषयको जानकारी गराएको हो ।   लागूऔषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले मकवानपुरको मनहरी...

नेपाल ऐतिहासिक ‘डेब्यू’ खेलमा ५५ रनले पराजित

nepaliii-1533175476.JPG

१७ साउन, हेटौँडा । मध्यक्रमका व्याट्सम्यानहरु नचलेपछि नेपालले एक दिवसिय अन्तर्राष्ट्रिय ‘डेब्यू’ खेल गुमाएको छ । नेपाल नेदरल्याण्ड्सँग ५५ रनले पराजित भयो । घरेलु टोली नेदरल्यान्ड्विरुद्ध १ सय ९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल मध्यक्रमका व्यट्सम्यान चल्न नस्कदा पराजित भएको हो । नेपालका सुरुवाती व्यट्सम्यानहरुले राम्रो...

शान्ति कायम गर्न कुनै कसुर बाँकी राख्दिन:प्रजिअ तामाङ

20180731_214005-1533052854.png

१५ साउन, हेटौडा । मकवानपुरका  प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले मकवानपुरमा शान्ति सुरक्षा कायम गर्न  लागि पर्ने  भन्दै मकवानपुरे जनताले आफ्नो कार्यकालमा  शान्ति सुरक्षा कायम गर्न कुुुनै कसुर बाँकी नराखी त्यसको   प्रत्याभूति   गराएर देखाउने बताएका छन्  । जिल्ला प्रशासन कार्यालयमा भएको   परिचयात्मक कार्यक्रम उहाँले...

हेटौँडामा काँग्रेसको  यस्तो रहयो सरकार विरुद्धको  विरोध प्रदर्शन(फोटो फिचर सहित)

38138754_1750506735003926-1533030965.jpg

    १५ साउन, हेटौँडा । नेपाली काग्रेसले महंगी र मुल्यबृद्धि लगायतका विषय उठान गर्दै  कम्युनिष्ट नेतृत्वको सरकारविरुद्ध मंगलबार एकै पटक ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।  यसै क्रममा नेपाली कांग्रेस मकवानपुरले मंगलबार आज हेटौँडामा  सरकार विरुद्ध  विरोध प्रदर्शन गरेको  छ । हेटौंडा २ मा रहेको  पार्टी कार्यालयब...

राप्ती नदीमा करेन्ट लगाएर माछा मार्ने ५ जना पक्राउ

58a4982b91e90.image-1532965101.jpg

 १४ साउन, हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  राप्ती नदीमा करेन्ट लगाई माछा मार्ने पाँच जनालाई पक्राउ   गरेको छ ।  प्रहरीले हेटौडा १ चौकीटोल र चाईनाकवाटर आसपासमा पर्ने  राप्ती   नदीमा  करेन्ट र जाल  हानी  माछा मार्दै गरेको अवस्थामा ५ जनालाई पक्राउ गरेको हो । माछा मार्दै गर्दा   पक्राउ पर्नैमा हेटौंडा १ का १८ बर्षका...

स्थानीय तहमा प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग

Melan-1532964016.jpg

१४ साउन, हेटौँडा । मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम गर्न माग गरेको छ । सरकारले स्थानीय तहमा स्वास्थ्य प्रयोगशालाकर्मीको दरबन्दी कायम नगरेको भन्दै मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) ले आपत्ती समेत जनाएको हो । मेलानले हेटौंडामा सोमबार पत्रकार सम्मेलन गर्दै...

सरकारलाई दवाव दिन मकवानपुर काँग्रेसले मंगलबार हेटौँडामा विरोध जुलुस गर्ने 

38065428_1734791853272784-1532957675.jpg

१४ साउन, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरले   केन्द्रको  निर्देशन अनुसार सरकारलाई दवाव दिन भोलि मंगलबार  हेटौँडामा विरोध जुलुस गर्ने भएको छ । नेपाली कांग्रेस मकवानपुरले सोमबार हेटौडामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं तिन नम्बर प्रदेशको...

पार्किङको विरोधमा११ बजे सम्म हेटौडा बजार बन्द (फोटो फिचर सहित )

received_1698101156953797-1532943562.jpg

१४ साउन,हेटौडा। हेटौडा बजार क्षेत्रमा हेटौडा उपमहानगरपालिकाले कायम गरेको  पार्किङ र  पार्किङ व्यवस्थापनको विषयमा हेटौंडा उपमहानगरपालिका मेयर हरिबहादुर महतले उद्योग वाणिज्य संघसँग सहकार्य नगरेको   बिषयलाई लिएर  मकवानपुर उधोग बाणिज्य संघको सहकार्यमा  विरोध स्वरुप    ब्यवसायीहरुले सोमबार  पसल बन्द गरी विरोध  जनाएका छन्...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg