३० कार्तिक, हेटौँडा । मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको रजत महोत्सव एवं २६ औं बार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।
प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष बासुदेव अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, संस्थापक कार्यसमिति, उत्कृष्ट सहकारी, गुणस्तरीय दुध विक्रि गर्ने सहकारी लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश दैनिकका विजय पौडेल, जनता टिभीका पुष्पराज अधिकारी, उत्कृष्ट सहकारीकर्मी अम्बरबहादुर तिमल्सिना, उत्कृष्ट कृषकमा कामधेनु गाई फार्म मकवानपुरगढीका दिलकुमारी हुमागाई, उत्कृष्ट व्यवस्थापक बाराही दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक पूर्णप्रसाद पुडासैनी, उत्कृष्ट कर्मचारीमा वनदेवी दुग्ध उत्पादक सहकारी संस्थाकी निर्मला चौलागाई, संघतर्फ उत्कृष्ट कर्मचारीमा सत्यनारायण पुडासैनी लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, हेटौँडा १ नबर वडा अध्यक्ष सविन न्यौपाने, जिल्ला सहकारी संघका अध्यक्ष बद्री लम्साल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठ, केन्द्रीय दुग्ध विकास बोर्डका सदस्य विश्वराम खड्का, चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिहर सुवेदी, हेटौंडा दुग्ध वितरण आयोजनाका प्रमुख गणेशकुमार साह लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
२९ जेठ, हेटौंडा । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको...
२९ जेठ, हेटौंडा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे शुरु हुने भएको हो...
२७ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...



-1780-1781400375.jpg)














-1780448267.jpg)