Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नयाँ स्वादको मगमग चाउचाउ अब हेटौँडामा 

46158972_890409301158461_-1542203207.jpg

२८ कार्तिक, हेटौँडा । चाउचाउ पारखीले अब हेटौँडको बजारमा नयाँ स्वादको चाउचाउको मज्जा लिन पाउने भएका छन । मनसा थाई फुडस प्रालिले उत्पादन गरेको मगमग चाउचाउ हेटौँडाको बजारमा भित्रेको छ ।  चिकेन स्वाद, भिटामिन, प्रोटिनसहित अब हरेक घरमा मगमगाउछ भन्ने नारा सहित हेटौँडाको बजारमा भित्रेको हो । ३ नम्बर प्रदेशको राजधानी समेत रहेको हेटौँडाका लागि...

प्रगतिशिलले देउसीभैलोबाट १ लाख संकलन

Deusi-1542202788.jpg

२८ कार्तिक, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको प्रगतिशिल महिला आपसी विकास संस्थाले देउसीभैलो खेलेर १ लाख रुपैँया संकलन गरेको छ । तिहारमा कार्तिक २१ र २२ गते हेटौडा, चौघडा, शान्तिटोल र चुच्चेखोलामा देउसीभैलो खेलेर रकम संकलन गरेको संस्थाकी अध्यक्ष प्रमिला सिग्देलले बताईन् । परम्परागत संस्कृति जोगाउने र संस्थाको अधुरो भवन निर्माण...

करारमा चिकित्सक नियुक्त गर्ने प्रदेश सरकारको निर्णय

Cabinet-Meeting-3-no.-pra-1542201012.JPG

२८ कार्तिक, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले करारमा चिकित्सक नियुक्त गर्ने कार्यविधि २०७५ स्विकृत गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशका स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव भएकोले करारमा नियुक्त गर्नका लागि ‘करारमा चिकित्सक नियुक्ती गर्ने कार्यविधि...

सिएनएनका पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक

White-House-1542167321.jpg

२८ कार्तिक । अमेरिकाको ह्वाईट हाउस प्रशासनले सिएनएनका एक पत्रकारलाई ह्वाईट हाउस प्रवेशमा रोक लगाएको छ । सीएनएनका वरिष्ठ पत्रकार जिम एकोस्टालाई ह्वाईट हाउस प्रवेशमा रोक लगाईएको हो । ह्वाईट हाउस प्रवेशमा आवश्यक पर्ने उनको परिचय पत्र रद्द गरेर प्रवेशमा रोक लगाइएको छ । केही दिन अघि ह्वाईट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड...

ट्याक्सी र कार ठोक्किदा बृद्धाको मृत्यु

Accident-1542166692.jpg

२८ कार्तिक, काठमाडौ । काठमाडौंको सानो भर्‍याङमा ट्याक्सी र कार एक आसपमा ठोक्किदा  एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् ।  दुर्घटनामा गोरखाको सिरनचोक गाउँपालिका ७ की ७० बर्षीया मोतीसरा भूजेलको मृत्यु भएको हो । बा २ ज ३१५ नम्बरको ट्याक्सी र बा १० च ५१९१ नम्बरको कार मंगलबार राति ठोक्किदा ट्याक्सीमा भुजेलको मृत्यु...

सूर्यलाई अर्घ्य दिई सकियो छठ

Chhat-Hetauda-1542166164.jpg

२८ कार्तिक, हेटौँडा । सूर्यको उपसना गरी मनाईने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सकिएको छ । सोमबार बेलुका सख्खरमा पकाइएको खिर मात्र खाएर खरना गरी निराहार ब्रत थालेका ब्रतालुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पुरा गरेका हुन् । मङ्गलबार षष्ठी तिथिका दिन साँझ ब्रतालुले पवित्र जलाशयमा निर्मित घाटमा अस्ताउँदो सूर्यलाई अर्घ्य...

सुदरपश्चिमको सामाजिक विकास मन्त्रीमा सुवेदी

Sapath-1542119970.jpg

२७ कार्तिक, हेटौँडा । सुदूरपश्चिम प्रदेशको कृष्णराज सुवेदी नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री त्रिलोचन  भट्टले मंगलबार सामाजिक विकास मन्त्रीको सपथ गराएका हुन् ।  मूख्यमन्त्री भट्टले प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा उनलाई सपथ ग्रहण गराएका थिए । यसअघिका सामाजिक विकास मन्त्री दिर्घराज सोडारीलाई पदीय मर्यादा उल्लंघन गरेको...

यस्तो रहयो हेटौडामा छठ पुजा( फोटो फिचर सहित) 

46063571_340816666694153_-1542115804.jpg

२७ कार्तिक, हेटौँडा । बिगत ४० बर्ष देखि हेटौँडा राप्ती खोलामा मनाईदै आएको छठ पुजा यस बर्ष पनि धुमधामले मनाईएको छ । प्रदेश ३ को राजधानी  समेत रहेको हेटौंडाको वडा नम्बर १मा रहेको  राप्ती खोलामा भव्य रुपमा छठ पुजा गरिएको छ । बर्तालुहरुले अस्ताउँदो सुर्यलाई अर्घ दिएर  छठ पुजा गरेका छन  । यसैक्रममा  प्रदेश ३ का मुख्य मन्त्री डोरमणि...

बढि भाडा असुल्ने २ सुमो कार्वाहीमा, एकजना पक्राउ

2018-11-13-12-53-23-1-1542092972.png

२७ कार्तिक, हेटौंडा । हेटौंडाबाट काठमाडौं जाने यात्रुबाट भाडा लिने दुई सुमो मंगलबार कार्वाहीमा परेका छन् । बढि भाडा असुल्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाको कमान्डमा खटिएको प्रहरी टोलिले चौकीटोलस्थित सुमो काउन्टरबाट दुई सुमोलाई कार्वाही र एक जनालाई पक्राउ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार