Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सरकारका विरुद्ध कांग्रेस प्रतिरोधमा उत्रिने

Nepali-Congress-1530696650.jpg

२० असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले लोकतन्त्र र गणतन्त्रको उपहास गरेको ठहर गरेको छ । नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले सरकारले सर्वसाधरणलाई भेला हुने र अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्ने अधिकारलाई कुण्ठित गराउन खोजेको ठहर कांग्रेसले गरेको हो । सरकारले पछिल्लो समयमा जारी गरेको विभिनन...

राईगाउँमा विपन्न बर्गलाई बाख्रा वितरण 

Goat-1530695546.jpg

२० असार, हेटौँडा । हेटौडा–६,चौघडा राईगाउँमा बाख्रा वितरण गरिएको छ । सिर्जनशिल नागरिक सचेतना केन्द्र हेटौडा–६ ले बाख्रा वितरण गरेको हो । नगर क्षेत्रमा रहेको विपन्न नगरबासीको आर्थिक स्थितिमा सुधार ल्याउन हेटौँडा उपमहानगरपालिको सुशासन र दीगो विकास कार्यक्रम अन्तरगत १० परिवारलाई १ लाख बराबरको २० वटा बाख्रा वितरण गरिएको हेटौडा–६ का...

स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन विश्वकपको क्वार्टरफाइनलमा

Sw-1530668449.jpg

२० असार, हेटौँडा । स्विट्जरल्याण्डलाई १–० ले स्तब्ध पार्दै स्विडेन विश्वकपको क्वार्टरफाइनालमा पुगेको छ ।  मंगलबार राति भएको प्रि–क्वार्टरमा स्टिजरल्याण्डलाई हराउँदै २४ बर्षपछि पहिलो पटक स्विडेन विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो । स्विडेनले स्विटजरल्याण्डको ९ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ ।  २४ वर्षपछि...

कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

England-1530667629.jpg

२० असार, हेटौँडा । कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि नजतिजा पेनाल्टी शुटआउटबाट निकालिएको हो । पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा...

रात्रीभोजको बजेटबारे विरोध नगर्न मूख्यमन्त्रीको आग्रह

DM-Paudel1-1530630987.jpg

१९ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले आगामी आर्थिक बर्षको बजेट पारित भएपछिको रात्रिभोजमा विनियोजन भएको बजेटको विरोध नगर्न आग्रह गरेका छन् ।  प्र्रदेशसभा बैठकमा मंगलबार विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै उनले विरोध नगर्न आग्रह गरेका हुन् । उनले भने–‘हात जोडेर भन्छु...

आकाशबाट बादल चोरी भएको संगिन आरोप 

iran1-1530623515.jpg

१९ असार, हेटौँडा । ईरानले इजरायल र अन्य पश्चिमा मुलुकले आफनो आकाशबाट बादल चोरी गरेको आरोप लगाएको छ ।  ईरानका एक सैन्य जनरलले ईरानलाई सुख्खाग्रस्त बनाउन, कृषि उपजमा संकट निम्त्याउन नियोजित रुपमा बादल चोरी गरिएको आरोप लगाएका हुन् ।  ईरानको सिभिल डिफेन्स अर्गनाइजेसनका प्रमुख घोलम रजा जलालीका अनुसार ईरानमा भइरहेको जलवायु परिवर्तन...

प्रदेश नम्बर ३ मा राजस्व र व्ययको अनुमान बहुमतले पारित

Pradesh-1530622813.jpg

१९ असार, हेटौँडा । प्रदेश ३ को आगामी आर्थिक बर्ष ०७५/०७६ को राजस्व र व्ययको अनुमान बहुमतले पारित भएको छ । प्रदेशसभा भवन हेटौँडामा आज बसेको बैठकमा राजस्व र व्यय अनुमानको बहुमतले पारित भएको हो ।  विपक्षमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका दलहरु उभिएपछि राजस्व र व्ययको अनुमान बहुमतले पारित भएको हो । बैठकले विनियोजन विधेयक ०७५/०७६ पनि...

जीप दुर्घटनामा ६ जनाको मृत्यु

Scorpio-1530587719.jpg

१९ असार, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ मा जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । पूर्व—पश्चिम राजमार्गमा बि आर ०६ पी बी ६४१८ नम्बरको भारतीय स्कारपिओ जीप दुर्घटनामा ३ जनाको घटनास्थलमै र ३ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा भारत विहार सुपौल जिल्ला लक्ष्मीणीया का ४० बर्षीय...

गुफामा फसेको फुटबल टोलीको उद्धार जारी

Cave-1530586890.jpg

१९ असार, हेटौँडा । थाइल्याण्डको एउटा गुफामा फसेका एक फुटबल टोलीको उद्धार कार्य जारी रहेको छ । ९ दिनदेखि वेपत्ता रहेका १२ बालक र वाइल्ड बोअर सकर टिमका उनीहरुका फुटबल प्रशिक्षकलाई सकुशल भेटिएको थियो । अन्तर्राष्ट्रिय उद्धार टोलीले उनीहरुलाई सोमबार भेटेको थियो । उनीहरुको उद्धारका लागि थाइल्याण्डको जल सेना, अमेरिकी, चिनियाँ, अष्ट्रेलियन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg