Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

न्यौपानेले दिए तामाङ विद्यार्थीलाई छात्रवृत्ति

received_171407503717655-1530289497.jpg

१५ आसार,हेटौडा ।नेपाली कांग्रेस मकवानपुरका नेता शंकर न्यौपानेले हाँडीखोलाको सीता माविका विद्यार्थीहरुलाई छात्रवृत्ति स्वरुप नगद रकम सहयोग गरेका छन् । तामाङ समुदायका बालबालिका अध्ययनरत मनहरी गाउँपालिका–२ भुन्द्रुङ टाँडीमा रहेको सीता माविमा शुक्रबार एक कार्यक्रमकाबीच न्यौपानेले  गरिब विद्यार्थीको लागि छात्रवृत्ति स्वरुप २५...

हराएको मोबाइल फेलापारी जिम्मा लगाउदै मकवानपुर प्रहरी

FB_IMG_1530282706522-1-1530283037.jpg

 १५ असार,हेटौंडा  । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हराएको विभिन्न कम्पनीका ३ थान  मोबाइल  फेलापारी मोबाइल  धनीको  जिम्मा लगाएको छ । प्रहरीले विभिन्न मितिमा  हेटौँडा–११ की मेनुका श्रेष्ठको  सामसुङ जे ७, दंगा नियन्त्रण प्रहरी गण हेटौँडामा कार्यरत प्रहरी जवान लालमान तामाङको  जीवनी र हेटौँडा–४ बस्ने बिरेन्द्र प्रसादको...

जुरेलीमा धान दिवस मनाईयो

20180629_195654-1530281664.png

१५ असार, हेटौंडा । बकैयाको जुरेली फाँटमा शुक्रबार धान दिवस मनाइएको छ । बकैया गाउँपालिका अध्यक्ष दामोदर खनालले जुरेली फाटमा रहेको निर्जल बानियाँको खेतमा धान रोपेर धान दिवसको उद्घाटन गरेका हुन् । पूर्ण कृषिमा आधारित वकैया गाउँपालिका राम्रो धान उत्पादन हुने क्षेेत्रको रुपमा लिइन्छ । बकैया गाउँपालिकाको आयोजना भएको कार्यक्रममा...

रानीमा विद्यार्थीसंग वन ऐनसम्बन्धी अन्तरक्रिया 

Rani-1530269590.jpg

१५ असार, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार विद्यार्थीहरु विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । समूहको चालु आव ०७४/०७५ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार अन्तरक्रिया कार्यक्रम गरिएको हो ।  कार्यक्रममा वन ऐन २०४९ वन नियमावली २०५१, सामुदायिक वनको मार्गदर्शन, समूहको...

फेयर प्लेका आधारमा जापान विश्वकपको नकाउट चरणमा प्रवेश

japan-1530205148.jpg

१४ असार, हेटौँडा । एशियाली मुलुक जापान विश्वकपको समूह चरण पार गर्दै नकआउट चरणमा प्रवेश गरेको छ । जापान विश्वकपको समूह एचबाट उपविजेताका रुपमा नकआउट चरणमा प्रवेश गरेका हो । यसै समूहको कोलम्बिया भने समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।   समूहको दुई खेल सकिँदा ४ अंकसहित शीर्ष स्थानमा रहेको जापान आज पोल्याण्डसँग १–० गोलले...

काउन्सिलबारे प्रेस युनियन बोल्यो (विज्ञप्तिसहित)

nepal-press-union-1530199884.jpg

१४ असार, हेटौँडा । नेपाल प्रेस काउन्सिलसंग जोडिएर पछिल्लो समय भईरहेका घटनाबारे नेपाल प्रेस युनियनले धारणा सार्वजनिक गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै काउन्सिलबारे पछिल्लो समय सार्वजनिक भईरहेका घटनाक्रमहरुलाई युनियनले गम्भिरतापूर्वक लिएको जनाएका छन् । विज्ञप्तिमा काउन्सिल इतिहासमै सबैभन्दा बढी...

ज्योति वन समूह चरिचरण मुक्त घोषणा

Charicharan-1530191206.jpg

१४ असार, हेटौँडा । हेटौडा–१८ हर्नामाडीमा रहेको ज्योति सामुदायिक वन उपभोक्ता समूहलाई आजदेखि चरीचरण मुक्त समूह घोषणा गरिएको छ । समूहलाई विहिबार एक कार्यक्रमको आयोजना गरी सो घोषणा गरिएको हो ।  प्रदेश नं. ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्लेले उपभोक्ताहरु र जनप्रतिनिधिको रोहवरमा समूहलाई चरीचरण मुक्त समूह...

बृक्षरोण दिवसको अवसरमा ५ विरुवा रोपियो

Plantation-1530191100.jpg

१४ असार, हेटौँडा । राष्ट्रिय बृक्षारोपण दिवसको अवसरमा विहिबार हेटौँडामा वृक्षारोपण गरिएको छ । उद्योग ,पर्यटन, वन तथा वातावरण मन्त्रालय, मध्यमान्चल क्षेत्रीय वन कार्यालय र जिल्ला वन कार्यालय, मकवानपुरको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको हो ।  हेटौडा–१८ भोर्लेमा रहेको भोर्ले कबुलियत वनमा विभिन्न प्रकारका विरुवाहरुको वृक्षारोपण...

संगालोको १४ औ साधारण सभा सम्पन्न

20180628_083504-1530172447.jpg

१४ असार ,हेटौडा । हेटौँडा ७  न्युरेनी चिसापानिमा  रहेको संगाले टोल विकास संस्थाले  आफ्नो  १४ औ साधारण सभा सम्पन्न गरेको छ ।  संस्थाको अध्यक्ष  वेद प्रसाद भट्टराईको सभाध्यक्षतामा भएको कार्यक्रममा  टोल विकास संस्था  नगर समन्वय समितीका कार्यवाहक अध्यक्ष  धुव्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg