Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपूरमा भुकम्पको धक्का महसुस

earthquake-640x364-1530165597.jpg

१४ असार, हेटौडा ।  बिहिबार बिहान मकवानपुर सहित आसपासका जिल्लामा भूकम्प धक्का महसुस गरिएको छ    ।बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।   भूकम्प मापन केन्द्रका अनुसार धादिङको सुनौलो बजारबाट ४.५ किलोमिटर उत्तर पश्चिमलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का महशुस गरिएसगै हेटौंडा आसपासका...

डिफेन्डिङ च्याम्पियन जर्मनी समूह चरणबाटै बाहिरियो

Koreaaaa-1530117955.jpg

१३ असार, हेटौँडा । समूह चरणको आफनो अन्तिम खेलमा एशियाली मुलुक दक्षिण कोरियासँग पराजित हुँदै डिफेन्डिङ च्याम्पियन जर्मनी विश्वकप फुटबल २०१८को समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले स्तब्ध भएपछि चार पटकको विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ । जर्मनी ८० वर्षपछि विश्वकपको समूह चरणबाटै...

सडक नबनाउने ठेकेदारलाई कारवाही गर्न ६ नम्बर वडाको माग

Sadak-Chaugada-1530105100.JPG

१३ असार, हेटौँडा । सडक निर्माणको ठेक्का लिई काम नगर्ने निर्माण व्यवसायी (ठेकेदार) लाई कारवाहीको माग गर्दै हेटौँडा ६ नम्बर वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पत्राचार गरेको छ । वडा कार्यालयले सडक बोर्ड अन्तरगत प्राप्त बजेटबाट निर्माण गर्नुपर्ने हेटौँडा–६ चौघडादेखि रंगशालासम्मको कालोपत्रे नगरेको भन्दै ठेकेदारलाई...

मार्कस रोहोले गरे अर्जेन्टिनाको उद्धार, क्रोएसिया समूह विजेता बन्दै अन्तिम १६ मा

1-1530059826.jpg

१३ असार, हेटौँडा । रुसमा जारी २१ औँ फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट क्रोएसिया र अर्जेन्टिना अन्तिम १६ मा पुगेका छन् । मंगलबारराति भएका आ–आफनो खेलमा जित निकाल्दै क्रोएसिया समूह विजेता र अर्जेन्टिना समूह उपविजेता हुँदै अन्तिम १६ मा प्रवेश गरेका हुन् । सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टना नाइजेरियालाई २–१ गोल अन्तरले...

जिल्ला स्तरीय लागु औषद्य नियन्त्रण अभियानको दिप प्रज्वलन

36223027_2144142962280806-1530032592.jpg

१२ असार,हेटौडा । लागु पदार्थ दुरुपयोग तथा ओसार प्रसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा जिल्ला स्तरीय लागु औषद्य नियन्त्रण अभियान समितीले मंगलबार साझ हेटौँडा ४ हुप्राचौरको सितलमहल चोकमा दिप प्रज्वलन कार्यक्रमको  आयोजना गरेको छ ।  जिल्ला स्तरीय लागु औषद्य नियन्त्रण अभियान समितीका संयोजक मकवानपुरका प्रजिअ चक्र बहादुर बुढा...

विद्युत सेवा सुचारु गर्न माग गर्दै प्राधिकरण घेराउ

Praadhikaran-1530021359.jpg

१२ असार, हेटौँडा । विद्युत सेवा सुचारु गर्न माग गर्दै मकवानपुरगढी–४ मनकामनाका स्थानीयले नेपाल विद्युत प्राधिकरण, हेटौडा वितरण केन्द्र आज घेराउ गरेका छन् ।  सात दिनदेखि विद्युत सेवा अवरुद्ध भएको भन्दै स्थानियले प्राधिकरण घेराउ गरिएको स्थानीय अर्जुन तिमल्सिनाले बताउनु भयो । त्यस वडामा २ सय ४० घरमा मिटर जडान गरिएको छ भने दुग्ध उत्पादक...

सरकारबाट उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकको गुनासो

LGBTI-1530014840.jpg

१२ असार, हेटौँडा । संघीयदेखि प्रदेश सरकारबाट आफुहरु उपेक्षामा परेको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गुनासो गरेका छन् ।  निल हिरा समाज काठमाण्डौंले मंगलबार हेटौँडामा गरेको संचारकर्मीसंगको अन्तरक्रियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले आफुहरुलाई सबै तहका सरकारले उपेक्षा गरेको गुनासो गरेका हुन् ।  संघीयताले...

हेटौँडाबाट अश्लिल भिडियो बेच्ने ७ पक्राउ

Arrested-1530014434.jpg

१२ असार, हेटौँडा । हेटौँडाबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर र ३ नम्बर प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अश्लिल भिडियो विक्रि गर्ने ७ जनालाई पक्राउ गरेको छ । प्रहरी निरिक्षक रोशन थापाको नेतृत्वमा गएको प्रहरी टोलीले हेटौँडा–१० बसपार्कमा अश्लिल भिडियो डाउनलोड गरी विक्रि गर्ने मोवाईल पसलका संचालकहरुलाई पक्राउ गरेको हो ।...

चीनसँगको सम्झौताले देशलाई चौतर्फी फाइदा : ओली

KP-Oli-1530003817.jpg

१२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा भएका सहमति र सम्झौताले देशलाई चौतर्फी फाइदा पुग्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिंदै ओलीले यस्तो बताएका हुन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे जानकारी गराएका थिए ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg