Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन

Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै विकृति–विसङ्गतिप्रति ‘शून्य सहनशीलता’ नीति अपनाउन मातहत अदालत र न्यायाधीशका लागि निर्देशन जारी गरेका छन् । 
शर्माले न्यायलयको गरीमा बचाउन नागरिकप्रतिको समर्पणभाव तथा जिम्मेवारीबोध हुनुपर्ने निर्देनमा उल्लेख गरेका छन् । न्यायपालिका सार्वजनिक जवाफदेहितामा रहेको राज्यको महत्वपूर्ण अङ्ग भएको बताउँदै पद अनुकूल सुहाउँदो व्यवहार गर्न मातहतका न्यायाधीशलाई प्रधानन्यायाधीश शर्माले २१ बुंदे निर्देशन समेत दिएका छन् । 
न्यायपालिका स्वंयमले तयार गरेको पाँचौ पञ्चवर्षीय रणनीतिक योजना र गतवर्ष भाद्र २३ र २४ गतेको घटना पश्चात तयार गरिएको संकट व्यवस्थापन कार्ययोजना मार्फत निर्धारित गरिएका क्रियाकलापहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवस्यकता पनि उनले औंल्याएका छन् । 
न्यायपालिकाप्रति जनताको आस्था एवम् विश्वास कायम गरिरहनुपर्ने अवस्था शर्माले निर्देशनमा दर्शाएका छन् । भाद्र २३ र २४ गते भएको घटनाबाट सूचना प्रविधिको सर्भर लगायतका उपकरणमा ठूलो क्षति भएको बताउँदै अदालतको मुद्दा व्यवस्थापन सम्बन्धी सफ्टवेयर सञ्चालनमा अवरोधका कारण कार्यसम्पादनमा केही कमि आएको शर्माको भनाई छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

थप समाचार