Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टोल विकास संस्था वडा समन्वय समितिमा श्रेष्ठ

Tol-1531548564.jpg

३० असार, हेटौँडा । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ नम्वर वडाको अध्यक्षमा देवकुमार श्रेष्ठ विजयी भएका छन् ।  समितिको शुक्रबार भएको दोस्रो साधारणसभामा अध्यक्ष पदका प्रत्यासी भोजबहादुर पण्डितलाई श्रेष्ठले पराजित गरेका हुन । अध्यक्ष पदमा खसेको ७५ मतमा श्रेष्ठले ५७ मत पाएका थिए भने पण्डितले १८ मत पाएका हुन् । यसैगरी...

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ पक्राउ

Nawaj-1531547773.jpg

३० असार, हेटौँडा । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ शुक्रबार राति पक्राउ परेका छन् । बेलायतबाट स्वदेश फर्किएका सरिफलाई लाहोर विमानस्थलबाट पाकिस्तानी सुरक्षाकर्मीले पक्राउ गरेको हो ।  उनीसंगै उनकी छोरी मरियमलाई पनि सुरक्षाकर्मीले पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा १० बर्ष जेल सजाय सुनाइएका सरिफ बेलायतमा रहेका थिए । छोरी...

बकैया चुनढुङ्गामा ट्याक्टर दूर्घटना एकको मृत्यु

images-1531545304.jpg

३०असार,हेटौडा।मकवानपुरको बकैया गाउँपालिका–१२ चुनढुङ्गामा   शनिबार बिहान ट्याक्टर दूर्घटना हुँदा एकजनाको ज्यान गएको छ । बकैया १२ चुनढुङ्गाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६त ७३५७ नम्बरको ट्याक्टर  अनियन्त्रित भई सडकबाट एकसय मिटर तल खसी   दुर्घटना भएको दुर्घटनामा  परी  मकवानपुरगढी गाउँपालिका–७ का अक्कलबहादुर मोक्तानको...

सिन्धुपाल्चोक र सुर्खेत क्वाटरफाईनलमा प्रवेश

FB_IMG_1531494614140-1-1531494805.jpg

२९असार,हेटौडा। हेटौँडाको लोकतान्त्रिक चौर हुप्राचौरमा जारी उपराष्ट्रपति महिला फुटबल प्रतियोगिता अन्तर्गत  शुक्रबार भएको खेलमा  सिन्धुपाल्चोक र सुर्खेत  क्वाटरफाईनलमा प्रवेश गरेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको  आयोजनामा हेटौँडाको हुप्रचौरमा जारी  प्रतियोगितामा  सिन्धुपाल्चोकले रुपन्देहिलाई १–० गोल अन्तरले पाखा...

तरुण दलले सडक डिभिजन र विद्युत प्राधिकरणमा बुझायो ज्ञापनपत्र

received_185888948936177-1531489537.jpg

२९ असार, हेटौडा । तरुण दल हेटौंडा–३ नम्बर वडाले डिभिजन सडक कार्यालय हेटौंडा र नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–३ मा पर्ने बसामाडीदेखि तीनताप्केसम्मको बाटोमा खाल्डो भएकोले स्थानीय एवम् आम सर्वसाधारणलाई समस्या परेको भन्दै डिभिजन सडकमा ज्ञापनपत्र बुझाएको...

अदालतमा शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा : तिवारी

Adalat-1531409110.jpg

२८ असार, हेटौँडा । जिल्ला अदालत मकवानपुरका जिल्ला न्यायाधिश खडानन्द तिवारीले शिघ्र, शुलभ र स्वच्छ न्यायको अवधारणा अनुसार अदालत अघि बढेको बताउनु भएको छ ।  विहिबार पत्रकारहरुसंगको अन्तरक्रियामा बोल्दै उहाँले विगतको अवस्था भन्दा अहिले अदालतका काममा धेरै सुधार भएको बताउँदै अहिले अदालतलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएको बताए ।...

प्रदेश राजधानी अध्ययन समिति खारेज गर्न रिट

Patan-Uchha-Adaalat-Hetau-1531408565.jpg

२८ असार, हेटौँडा । प्रदेश ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समिति गठन र समितिले गरेको निर्णय खारेज गर्न माग गर्दै पाटन उच्च अदालत हेटौँडामा रिट दायर भएको छ । अधिवक्ता ध्रुवप्रसाद चौलागाईले समिति गठन र समितिले गरेको निर्णय खारेजीको माग गर्दै दायर रिटमा विपक्षीलाई १५ दिनभित्र जवाफ दिन आउन आदेश भएको छ । न्यायाधीश चिन्तामणी बरालको...

कुलेखानी हेबीमा सुमो दुर्घटना ८ जना घाइते

FB_IMG_1531401207896-1-1531401543.jpg

२८ असार, हेटौडा । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका  २ किचिनी स्थित हेभी हुमाने हुदै काठमाण्डौ  सडक खण्डमा टाटा सुमो दुर्घटना  हुदा ८ जना घाईते भएको छन ।  निजगढबाट काठमाण्डौ तर्फ जादै गरेको ना१ ज ३४८२ नम्बरको टाटा सुमो अनियन्त्रित भई सडकबाट  २५ मिटर तल  खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

प्रहरीले हराएको ९ थान मोबाइल फेला पारी जिम्मा लगायो

FB_IMG_1531318392777-1-1531318700.jpg

२७ असार ,हेटौडा । मकवानपुर प्रहरीले चोरी भएको ९ थान मोबाईल फेला पारी सम्बन्धित  मोबाईल धनिहरुको  जिम्मा लगाएको छ ।        जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक कुमार थापाको कमाण्डमा खटि गएको  बिशेष प्रहरी टोलिले बिभिन्न मितिमा  जिल्ला प्रहरी कार्यालयमा  मोबाईल हराएको भनि दिएका निवेदनको सम्बन्धमा   अनुसन्धन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg