Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कांग्रेस मकवानपुरले गर्यो आन्दोलन चर्काउने निर्णय

Congress-1531913187.jpg

२ साउन, हेटौँडा । नेपाल कांग्रेस मकवानपुरको जिल्ला कार्यसमिति बैठकले सरकारको अधिनायकवादी प्रवृत्ति विरुद्ध आन्दोलन चर्काउने निर्णय गरेको छ । पार्टी सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा बुधबार बसेको बैठकले सरकारको गलत प्रवृत्ति रोक्न दवाव दिने उद्देश्यले आन्दोलन चर्काउने निर्णय गरेको हो ।  बैठकमा बोल्ने पार्टी सल्लाहकार र...

हेटौडा बजार क्षेत्रबाट सुमो काउण्टर हटाउन १५ दिने सुचना

DiTYIC_VQAEV0sB-1-1531839020.jpg

१ साउन,हेटौडा । हेटौडा बजार क्षेत्र भित्र रहेका सुमो काउण्टर   व्यवस्थित हुने भएको छ। हेटौँडा   बजार क्षेत्रमा रहेको सुमो काउनटरहरु हटाई व्यवस्थित गर्न उपमहानगरपालिकाले  जुटेको   छ।    ट्राफिक ब्यवस्थापनमा समस्या भएको भन्दै हेटौँडा उपमहानगरपालिकाले  मगलबार सुचना जारी गर्दै हेटौँडाको बजार क्षेत्रमा रहेका सम्पूर्ण सुमो...

ढोका नखोलेको भन्दै कुटेर पत्नीको हत्या

Voilence1-1531800303.jpg

१ साउन, हेटौँडा । मकवानपुरमा छिमेकीको घरमा भएको पास्नी भोज खाएर राति अबेर घर फर्किएका पतिले सुतिरहेकी पत्नीको कुटेर हत्या गरेका छन् ।  थाहानगरपालिका–५ नलिवलका ५२ बर्षीय साहिला थिङले पत्नीलाई कुटेर हत्या गरेका हुन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ बर्षीया पत्नी साहिलीमाया थिङलाई शनिबार राति हत्या गरेको समाचार हेटौँडा...

ब्रेक फेल भएर खोलामा खस्यो ट्रयाक्टर, एकको मृत्यु

Accident-1531799063.jpg

सोलुखुम्बु, १ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–३ बोल्दोमा ट्रयाक्टरको ब्रेक फेल भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ट्रयाक्टरमा मजदुरी गर्दै आएका स्थानीय २२ वर्षीय जीवन तामाङ छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । सोमबार बेलुकी ७...

विश्वकप विजेता फ्रान्स र उपविजेता क्रोएसियालाई स्वागत

France-1531797366.jpg

१ साउन, हेटौँडा । विश्वकप विजेता फ्रेन्च र उपबिजेता क्रोएसियाली फुटबल टोलीलाई उनीहरुको देशमा भव्य स्वागत गरिएको छ ।  रुसमा सम्पन्न विश्वकपको उपाधिसहित देश फर्किएको टिमलाई देशका नागरिकहरुले भव्य स्वागत गरेका हुन् । पेरिसको सहरमा फ्रेन्च फुटबल टोलीले विश्वकपको ट्रफीसहित विजय र्याली निकालेको थियो । हजारौं फुटबलप्रेमीहरु सडकमा...

सरकारद्वारा डा. केसीसंग वार्ता गर्न टोली गठन

Govinda-KC-1531795659.jpg

१ साउन, हेटौँडा । सरकारले आमरण अनशनरत डा. गोविन्द केसीसंग वार्ता गर्न ३ सदस्यीय टोली गठन गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा गृह र स्वास्थ्य मन्त्रालयका सहसचिवसमेत सदस्य रहेको जानकारी कानुनमन्त्री शेरबहादुर तामाङले दिए । वार्ता टोलीले डा. केसीका...

यस्तो छ साउने संक्रान्तिको शास्त्रीय महत्व

Sahun-1531795494.jpg

१ साउन, हेटौँडा । बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने...

आज साउन संक्रान्ति पर्व मनाइदै

Sahun-1531793546.jpg

१ साउन, हेटौँडा । आज साउन संक्रान्ति पर्व मनाइदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि सुरु हुन्छ । आजका दिन कण्डारक नाम गरेको...

बजेटले परम्परा तोड्न नसकेकोमा मूख्यमन्त्रीको चिन्ता

Dormani-Paudel-1531742181.jpg

३२ असार, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आव ०७५/०७६ को बजेटले परम्परा तोड्न नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।  मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सोमबार भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसम्बन्धी अन्तरक्रियामा प्रदेश मन्त्री तथा सचिवहरुलाई निर्देशन...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg