Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

मकवानपुरगढी गाउँपालिका

यसरी गर्‍यो मकवानपुर प्रहरीले  गाँजा र अफिम खेतिको फडानी(फोटो सहित)

IMG_5276-1541084024.JPG


१५ कार्तिक, हेटौँडा । मकवानपुर प्रहरीले  जिल्लाको विभिन्न स्थानमा लगाइएको ३ विगाहा  गाँजा र १ विगाहा ८ कठ्ठा अफिम खेति फडानी गरि नष्ट गरेको छ .।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले  बुधबर  कार्यालयबाट प्रहरी निरिक्षक मधु कुमार थापाको कमाण्डमा खटिएको २० जनाको प्रहरी टोलीले जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा पर्ने विभिन्न  स्थानहरुमा अबैध रुपमा लगाइएको अन्दाजी  ३ बिगाह क्षेत्रफलमा लगाइएको गाँजा तथा १ बिगाह क्षेत्रफल लगाइएको अफिमको ब्याड  फडानी गरेको जनाएको छ । 
त्यस्तै बिहिबार  प्रहरीले  मकवानपुरको गढी गाउँपालिका वडा नम्बर ८ मा अन्दाजी ८ कठ्ठा क्षेत्रफलमा लगाईएको लागु औषध अफिम खेती फडानी गरेर नष्ट गरेको छ ।  ईलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा प्रहरी चौकी चौघडाको संयुक्त टोलीले उक्त परिणामा लगाईएको लागु औषध अफिम फडानी गरेर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपि नरेश कुमार सिंहले जनाएका छन । 

IMG_5304-(1)-1541084024.JPG
IMG_5329-1541084024.JPG
IMG_5338-1541084025.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस मकवानपुरद्वारा सिडियोमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र
Messenger_creation_5BF4EC-1784554041.jpg

४ साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले विभिन्न समसामयिक राष्ट्रिय विषयमा सरकारको ध्यानाकर्षण गराउँदै...

आज साउनको पहिलो सोमबार
pashupatinath-saune-somba-1784516026.jpg

४ साउन, हेटौंडा । आज साउन महिनाको पहिलो सोमबार । साउने सोमबारका दिन शिवालयहरुमा भक्तजनको भिड लाग्ने गर्छ । हिन्दु...

एमबाप्पेलाई लगातार दोस्रो पटक ‘गोल्डेन बुट’
GettyImages-2284678444-sc-1784514603.jpg

४ साउन, हेटौंडा । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले लगातार दोस्रो पटक ‘गोल्डेन बुट’ को उपाधि जितेका छन्...

स्पेनलाई विश्वकप २०२६ को उपाधि
Argentina-Spain-WCup-Socc-1784514303.jpg

४ साउन, हेटौंडा । अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले विश्वकप २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्युयोर्कस्थित...

भारी वर्षाको सम्भावना
water-1784513893.jpg

४ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

थप समाचार