Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चुच्चेखोला वन उपभोक्ता सहकारीको साधारणसभा

Sahakari-1538833916.jpg

२० असोज, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको...

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

Pancha-1538833341.jpg

२० असोज, हेटौँडा । हेटौडा–१० मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थागत प्रतिवेदन,कोषध्यक्ष सत्यनारायण सिलवालले आर्थिक प्रतिवेदन र लेखा संयोजक मणीप्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा...

हेटौँडा–१५ का स्थानीयद्वारा गाउँ सरसफाई

Sarsafai-1538833161.jpg

२० असोज, हेटौँडा । हेटौडा–१५ मा रहेको बुद्ध दर्शन टोल विकास संस्थाको आयोजनामा शनिवार सरसफाई गरिएको छ । को सीतारमा चोक देखि बुद्धचौर सम्मको करीव ५ किलोमिटर क्षेत्रमा सरसफाई गरिएको हो ।  गाउँ टोल सरसफाई राखी वातावरण स्वच्छ राख्न सरसफाई गरिएको संस्थाकी सचिव ईनामाया थिङले बताईन् । हेटौडा–१५ का वडा अध्यक्ष महारत्न लामाको प्रमुख...

सेभेन ए साईट फुटबलमा हाईराईज विजयी

Football-1538831613.jpg

२० असोज, हेटौँडा । स्वर्गीय राजु सापकोटाको स्मृतिमा हेटौडा–६ चौघडामा शनिवार देखि स्वर्गीय राजु सापकोटा सेभेन ए साईड टोल स्तरीय फूटबल प्रतियोगिता शुरु भएको छ ।  बंशगोपाल माविको खेलको खेल मैदानमा भित्री फूटबल टीमको आयोजना शुरु भएको प्रतियोगताको हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उदघाटन गरेका थिए । प्रतियोगताको उद्घाटन...

चन्द्रसूर्यको तेह्रौ वार्षिक साधारणसभा सम्पन्न

Chandra-Surya-1538827306.jpg

२० असोज, हेटौँडा । मकवानपुरगढी–२, शिखरकटेरीमा रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष गोपालप्रसाद गौतमले संस्थागत प्रतिवेदन,लेखा सदस्य दिनेश थापाले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक गंगा बहादुर थापाले ऋण समितिको प्रतिवेदन र सचिव सरिता...

शिक्षक हित बचतको साधारणसभा सम्पन्न

Shikshak-1538823734.jpg

२० असोज, हेटौँडा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको ९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शिक्षकहरुलाई मात्र शेयर सदस्यता वितरण गरेको सहकारीले भेलामा ९२ लाख ७२ हजार २ सय ५९ बराबरको आय ब्यय विवरण पेश गरेको थियो । सहकारीले आफ्ना शेयर सदस्यका सन्तती मध्ये शैक्षिक सत्र २०७४ सालको इसईई परीक्षामा उत्कृष्ठ अंक...

कांग्रेस हेटौँडा ९ को आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान

43180675_2186249118282691-1538811813.jpg

  २० असोज, हेटौँडा । नेपाली कांग्रेस हेटौँडा ९ नम्बर वडा कार्यालयले विजया दशमी, शुभदिपावली एवं छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।  नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पुर्व संसद जगदिस नरसिंह केशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  जिल्ला समन्व्य समिति मकवानपुरका  सभापति रघु...

तामाङ प्राज्ञ सभाको वार्षिक साधारणसभा सम्पन्न

Tamang-Pragya-Sabha-1538797629.jpg

२० असोज, हेटौँडा । तामाङ प्राज्ञ सभाको १२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । हेटौँडा २ वनस्खण्डीमा अवस्थित नागरिक भवनमा भएको साधारणसभाले प्राज्ञ सभाको कार्य योजनाहरु समेत निर्माण गरेको छ । तामाङ प्राज्ञ सभाका अध्यक्ष श्याम प्रसाद लामाको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा...

ज्वाइँले जेठानको श्रीमती भगाउदा

IMG_20181006_074507-1538791257.jpg

२० असोज, कञ्चनपुर। भीमदत्त नगरपालिका सुकासालमा बसोबास गर्दै आएका ३० बर्षीय पन्नालाल मोर्याले आफ्नै जेठान हरिस दमाईकी श्रीमती द्रोपती दमाईलाई भगाएका छन्। यो समाचार आजको नेपाल समाचार पत्रले छापेको छ । मोर्याले द्रोपतीलाई मायाजालमा पारेर बेच्नका लागि लगेको बारे पष्ट नभएको परिवाले बताएका छन्। पन्नालालको स्थायी घर भने भारतको पिलिभित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार