Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मूख्यमन्त्री र ७ प्रदेशका कानूनमन्त्रीहरुको गुनासो-बजेटले संघीयताको मर्म समेटेन

Baithak-Photo-1528025985.JPG

२० जेठ, हेटौँडा । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलसहित ७ वटै प्रदेशका कानून मन्त्रीहरुले संघीय सरकारले ल्याएको बजेटप्रति आपत्ति जनाएका छन् । उनीहरुले बजेटले संघीयताको मर्म समेट्न नसकेको बताएका हुन् ।  हेटौँडामा आइतबार भएको ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुको अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री...

सिमभन्ज्याङबाट    चरेश र गाजा  सहित दुई जना पक्राउ 

34189156_2072486496372519-1528026082.jpg

२० जेठ, हेटौँडा । मकवानपुर प्रहरीले मकवानपुरको थाहानगरपालिका ४  सिमभन्ज्याङबाट  १७ के.जी. १००ग्राम  चरेश र ५० ग्राम गाजा सहित दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरी चौकी  सिमभन्ज्याङबाट खटि गएको प्रहरी टोलीले सिमभन्ज्याङ स्थित त्रिभुवन राजपथ पालुङबाट हेटौडा तर्फ आउदै गरेको ना १ ज ५३६१ नम्बरको सुमो र ना ५ ख १०५३ नम्बरको बसलाई रोकी चेक...

कानून निर्माण त ‘जेरी' जेलिए जस्तो पो रहेछ : मूख्यमन्त्री पौडेल

DM-1528014092.jpg

२० जेठ, हेटौँडा । प्रदेश ३ का मूख्यमन्त्री डोरमणी पौडेलले कानून निर्माणको प्रक्रिया ‘जेरी जेलिए’ जस्तो रहेको बताएका छन् । उनले प्रदेश सरकारले पहिचान गरेका ९९ वटा कानून निर्माण गर्नुपर्नेमा अहिलेसम्म १२ वटामात्रै कानून निर्माण भएको भन्दै छिटो काम गर्न नसकिएको बताए । ‘कानून निर्माण त जेरी जेलिए जस्तो रहेछ, बाहिरबाट तयार गरेर ल्याउन...

प्रदेश आकस्मिक कोषमा ५ करोड रहने

Pradesh-Sava1-1528013357.JPG

२० जेठ, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा आइतबार ‘प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक २०७५’ प्रस्तुत भएको छ । प्रदेशसभा भवन हेटौँडामा बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेका हुन् । विधेयकमा प्रदेश संचित कोषबाट ५ करोड रुपैँया झिकि प्रदेश आकस्मिक कोषमा...

मनहरीमा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु

FB_IMG_1527988840433-1527992294.jpg

२० जेठ, हेटौंडा । पूर्व पश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका सुनाचुरीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका ६ का ३४ वर्षिय राजकुमार तामाङ रहेका छन् । चितवनबाट हेटौंडातर्फ आईरहको ना ३ च ७०५७ नम्बरको कुखुरा बोक्ने पिकअप भ्यानले तामाङले चलाईरहेको ना ३९ प १५७२ नम्बरको...

अस्ट्रियासँग जर्मनी पराजित

2347529-48849350-2560-144-1527989467.jpg

२० जेठ,हेटौँडा  । विश्वकप  फुटबल सुरु   हुन केही दिन बाँकी रहँदा गए राति भएको अस्ट्रियासँगको मैत्रिपूर्ण खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी पराजित भएको छ ।  जर्मनी अस्ट्रियासँग २–१ ले पराजित भएको हो ।  अष्ट्रियाको मैदानमा भएको खेलमा सुरुवाती अग्रता लिएर पनि जर्मनीले हारको सामना गर्नुपर्यो । ११ औँ मिनेटमै मेसुट ओजिलको गोलबाट...

थारु कल्याणकारिणी सभा मकवानपुरमा पुनः चौधरी

Tharu-KalyanKarini-Sabha-1527956671.JPG

१९ जेठ ,हेटौंडा  ।थारु कल्याणकारिणी सभा मकवानपुरको सभापतीमा पुनः हरिलाल चौधरी सर्वसहमत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं जिल्ला अधिवेशनले हरिलालको नेतृत्वमा ११ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपसभापतिमा अमिता कुमारी चौधरी, सचिवमा चन्द्रकान्त चौधरी, कोषाध्यक्षमा उमा चौधरी, सहसचिवमा अमितकुमार चौधरी,...

मोवाईल एशोसियसनको रक्तदान सम्पन्न

FB_IMG_1527951955614-1-1527952037.jpg

१९ जेठ, हेटौँडा । मोबाइल एशोसियसन अफ नेपाल म्यान मकवानपुरको सातौँ स्थापना दिवसको अवसरमा हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  शनिबार भएको रक्तदानमा २५ जनाले रक्तदान गरेका छन् । म्यान मकवानपुरका अध्यक्ष एशिस रिजालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यता रहेको थियो...

बानियाँद्वारा खानेपानी योजना उद्घाटन

Khaanepani-1527951500.jpg

१९ जेठ, हेटौँडा । हेटौँडा–१८ बडकुलेमा रहेको मौडी खोला खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा निर्माण गरिएको खानेपानी योजनाको प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गरेका छन् ।  कार्यक्रममा बोल्दै बानियाँले जीवनको लागि स्वच्छ पानीको आवश्यकता पर्ने भएकाले पानीको उचित सदुपयोग गर्नु पर्नेमा जोड दिए । प्रदेश नम्बर ३ का...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg