Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

चन्द्रसूर्यको तेह्रौ वार्षिक साधारणसभा सम्पन्न

Chandra-Surya-1538827306.jpg

२० असोज, हेटौँडा । मकवानपुरगढी–२, शिखरकटेरीमा रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष गोपालप्रसाद गौतमले संस्थागत प्रतिवेदन,लेखा सदस्य दिनेश थापाले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक गंगा बहादुर थापाले ऋण समितिको प्रतिवेदन र सचिव सरिता ढुङगेलले चालु आव ०७५/०७६ को लागि १ करोड ९६ लाखको अनुमानित बजेट प्रस्तुत गरेका थिए । भेलामा असली कारोवारीमा सानुकान्छा थिङ र रामप्रसाद पुडासैनीलाई सम्मानित गरिएको थियो । 
मकवानपुरगढी गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वाको प्रमुख आतिथ्यता एवम सहकारी संस्थाका अध्यक्ष गोपालप्रसाद गौतमको सभाध्यक्षतामा भएको साधारणसभामा मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिह पाख्रिन,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी सुमित्राकुमारी वाईवा, कुर्ले कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद हुमागाई,चण्डीका मावि व्यवस्थापन समितिका अध्यक्ष नवराज पुलामी,शिक्षा उपसमिति संयोजक दोर्जे लामा स्याङतान,संस्थाका उपाध्यक्ष ईमानाथ तिमल्सिना, लेखा संयोजक विरबहादुर गोले,व्यवस्थापक हरीकुमार हुमागाई लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

थप समाचार