१७ पुस, हेटौंडा । मकवानपुरमा गैँडाको आक्रमणमा परी एक महिला घाइते भएकी छिन् छन् । मकवानपुरको मनहरी ६ लोथर खोला नजिकै गैंडाको आक्रमणमा परेर महिला घाइते भएकी हुन्। गैंडाको आक्रमणबाट चितवन राप्ती नगरपालिका वडा नम्बर १ बस्ने ७० वर्षीया दिलमाया स्याङतान घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।...
१७ पुस, हेटौंडा । सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलरा नगरपालिका-९ स्थित बीओपी छतौनामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर रहेका छन् । अनियन्त्रित भएर बस पल्टिदा घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो । घटनाबारे अनुसन्धान भइरहेको...
१७ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक पुस १९,२० र २१ गते बस्ने भएको हो । प्रदेशका सभापति र महामन्त्रीहरूलाई पनि बोलाइएको बैठकमा पछिल्लो राजनीतिक परिस्थिति तथा रास्वपाको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । बैठकले अबको पार्टीको कार्यदिशा, पार्टीप्रति जनताको बुझाई...
१७ पुस, हेटौंडा । आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरु भएको छ। आज विश्वभर एकआपसमा शुभकामना आदान प्रदान गरी नयाँ वर्ष मनाइँदैछ। जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वतको शुरुवात भएको हो। यो सम्वत नेपालमा औपचारिक प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२४ को...
१६ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ । आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।...
१६ पुस, हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले मंगलबार मध्यरातिबाट लागु हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेल र मट्टितेलमा २ रुपैयाँ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य बढेको मूल्यसुची पठाए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमले खाना पकाउने ग्यासको...
१६ पुस, हेटौँडा। मकवानपुरको मनहरी ५ वसन्तपुरमा ७२ वर्षीया वृद्धा र ७ वटा बाख्रा मार्ने पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। १४ गते साँझ मनहरी ५ वसन्तपुरमा स्थानीय ७२ वर्षीया कान्छिमाया रुम्बालाई बाघले आक्रमण गर्दा ज्यान गुमाएकी थिइन् भने स्थानीय सूर्यबहादुर मोक्तानको खोरमा रहेको ७ बाख्रा मारेको थियो। उक्त बाघलाई पर्सा बन्यजन्तु...
१६ पुस, हेटौंडा–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब जनप्रतिनिधिले जनभावना अनुसार परिणाम आउने गरी काम गर्न आवश्यक रहेको बताएका छन्। मंगलबार ४९ औँ मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले अब जनप्रतिनिधिले परिणाम आउने गरी काम गर्न आवश्यक रहेको बताउदै...
१६ पुस, हेटौंडा । चितवनमा गैँडाको आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा रत्ननगर-१६ की ७० वर्षीया कृष्णाकुमारी थापा रहेकी छिन् । गैँडाको आक्रमणबाट गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गैँडाको आक्रमणबाट मृतक थापाका श्रीमान ७८ बर्षीय डम्बरबहादुर...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...




-1735694789.jpg)





















