Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा लापसे सेवन गर्ने ३ चालक विरुद्ध म्याद थप

IMG-20241229-WA0010-1735479335.jpg

१४ पुस, हेटौंडा। हेटौंडामा लागुऔषध सेवनगरी सवारी चलाउने ३ जना चालकलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा  जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त खटिएको प्रहरी टोलीले जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र सिएमसी चुरेहिल अस्पताल हेटौडाबाट...

मकवानपुरको राक्सिराङमा बोलेरो पल्टिदा एकको मृत्यु

IMG-20241229-WA0006_edit_-1735476390.jpg

१४ पुस, हेटौंडा। मकवानपुरको राक्सिराङमा बोलेर जिप पल्टिदा एकजनाको मृत्यु भएको छ।आइतबार दिउँसो मनहरी बजारबाट यात्रु बोकेर कैलाश गाउँपालिका जादै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ च २९४६ नम्बरको बोलेरो पिकअप गाडी राक्सिराङ ५ चाक्ले बगरमा पल्टिदा गाडीमा सवार एकजनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बोलेरो पल्टिदा बोलेरोमा ८ जना ...

नेपाली बजारमा आइतबार सुनको मूल्य

gold-1735452453.png

१४ पुस, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन तोलाको ५०० रूपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य तोलामा २५ रूपैयाँ बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1735452064.jpg

१४ पुस, हेटौंडा। कालिकोटको ओडानुक केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा  केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो । विगत केही दिनदेखि सुदूरपश्चिमका विभिन्न जिल्लामा भूकम्प गइरहेको छ।...

श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघेद्वारा लुम्बिनीको भ्रमण

Screenshot_20241229_06362-1735433490.jpg

१४ पुस, हेटौंडा । श्रीलंकाका पूर्व राष्ट्रपति तथा पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघेले शनिबार बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । विक्रमासिंघेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शनसँगै पुष्करणी पोखरी, अशोक स्तम्भको भ्रमण गरेका हुन् ।विक्रमसिंघेलाई लुम्बिनी विकास कोषका सुरक्षा प्रमुख खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन...

पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधरणतया बदली रहने

mausam_badali-1671161633-1735433095.jpg

१४ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।  जसको प्रभावले देशभर साधरणतया देखि पूर्णतया बदली रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपात हुनुको साथै पश्चिम नेपालका केही ठाउँमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली...

बेलायती राजदूतद्वारा जानकी मन्दिरमा पुजाआजा गरि मनाए बैवाहिक बर्षगाँठ

IMG_20241228_194714-1735394573.jpg

१३ पुस, हेटौंडा । बेलायती राजदूत रब फेनले आफ्नो बैवाहिक बर्षगाँठ जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मनाएका छन् । राजदूत फेनले शनिबार आफ्नो २२ औं बर्षगाँठ जनकपुरको जानकी मन्दिरमा पुजाआजा गरी मनाएका हुन् । राजदूत फेन आफ्नी धर्मपत्नी जुलीया फेनसहित जनकपुर पुगेका थिए । राजदूत फेन धर्मपत्नी जुलीयासहित शनिबार साँझ गंगासागरमा गंगाआरतीमा...

थाहानगरमा कुटपिटबाट एक जनाको मृत्यु

images(4)-1735375552.jpg

१३ पुस, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा-१० मुलगाँउका ५३ बर्षीय हिराकाजी गोपाली रहेका छन् । कुटपिटबाट टाउकोमा चोट लागेका गोपालीलाई उपचारका लागि पठाइएकोमा काठमाडौं दीर्घायू अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  पुस ८ गते बेलुकी...

२५ न्यायाधीशको सरुवा सिफारिस

nyaya_parisad_OuiCZelkbq-1735349417.jpg

१३ पुस, हेटौंडा । न्याय परिषदले २५ न्यायाधीशको सरुवा सिफारिस गरेको छ । परिषदको शुक्रबार बसेको बैठकले विशेष, उच्च र जिल्लाका गरी२५ न्यायाधीशको सरुवा सिफारिस गरेको हो । बैठकले विशेष अदालतका १, उच्च अदालतका ८ र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा सिफारिस गर्ने निर्णय गरेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार