Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कर्णाली नदीमा डोजर पल्टिदा एकजना बेपत्ता

FB_IMG_1712278017130-1735348997.jpg

१३ पुस, कालीकोट ।  कर्णाली नदीमा डोजर पल्टिँदा एक जना बेपत्ता भएका छन्।कालीकोटको पचालझरना–८ चाटेबगरबाट वडा नम्बर ४ जारकोटस्थित कर्णाली नदीमा डोजर तार्ने क्रममा शुक्रबार बेलुका डोजर पल्टिँदा डोजर सहित सहचालक नदीमा बेपत्ता भएका हुन् । पचालझरना गाउँपालिका–८ चाटेबगरदेखि पचालझरना–४ जारकोट जाने क्रममा कर्णाली नदीमा डोजर पल्टिएपछि...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

rain_PiLaQvymrm-1735348565.jpg

१३ पुस, हेटौंडा । पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशका धेरै स्थानहरूमा आंशिक देखि साधरणतया बदलीको सम्भावना छ ।  जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती  र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना...

नेविसंघ केन्द्रीय सदस्य पुडासैनीको जर्सी सहयोग

IMG-20241227-WA0001-1735347678.jpg

१३ पुस, हेटौंडा। नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य मिलन पुडासैनीले मकवानपुरको बकैयास्थित नवनमुना क्लबलाई फुटबल जर्सी सहयोग गरेका छन्। पुडासैनीले शुक्रबार एक कार्यक्रमबीच बकैया–४ मा रहेको उक्त क्लबलाई १० थान जर्सी हस्तान्तर गरेका हुन् । पुडासैनीले क्लबलाई जर्सी नेपाली कांग्रेस बकैया–४ का इकाई सभापति सुनिल भोम्जनको पहलमा...

थोरै स्थानमा हल्का वर्षाको सम्भावना

16655388081665538808-1735263400.jpg

१२ पुस, हेटौंडा । पश्चिमी न्यून चापीय प्रणालीका कारण  साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थान तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा...

नुवाकोटकी गुरुङ सिटिइभिटि बागमतीको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त

maxresdefault_edit_117535-1735219856.jpg

११ पुस, हेटौंडा। बागमती  प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (सिटिइभिटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामा गुरुङ नियुक्त भएकी छिन्। बागमती प्रदेश सरकारको  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको म्यागङ गाउँपालिका–४ की लामालाई  सिटिइिभटीको प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको...

हेटौंडा-८ मा गोली चल्यो, एकजना पक्राउ

1605151255-1735197465.jpg

११ पुस, हेटौंडा । मकवानपुरको हेटौंडा-८ कालिकाटोलमा बिहीबार गोली चलेको छ । प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट  कार्यालयका संरक्षण अधिकृत दिनेश श्रेष्ठ र चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरख गणका उपसेनानी दिपक बाँस्कोटा सहितको टोलीले गैंडा तस्करीको आशंकामा एकजनालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो...

जाजरकोट केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1735180960.jpg

११ पुस, सुर्खेत। जाजरकोट  नायकवाडा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ।  भूकम्प मापन  केन्द्र सुर्खेतका अनुसार बिहान ६ बजेर ३३ मिनेटमा जाजरकोटको नायकवाडा  केन्द्र बनाएर ४.२ म्याग्निच्यूडको भूकम्प गएको हो ।...

सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ

Pakrau-1024x477-1-1735177816.jpg

११ पुस, हेटौंडा । कैलालीमा सुनचाँदीका गरगहनासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बूढीगंगा नगरपालिका-१० बस्ने २५ वर्षीय सुजन शाही र कैलालीको लम्कीचुहा नगरपालिका-४ बस्ने ३४ वर्षीय रम्भा जैशी रहेका छन् । प्रहरीले ५० ग्रामको चाँदीको सिक्का, पत्थर सहितको हिरा जस्तो देखिने दुईवटा औंठी, एउटा सुनको बेरुवा औंठी, एउटा सुनको...

मौसम मुख्यतया सफा रहने

Weather_Clean_KTM-1536x10-1735176464.jpg

११ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार