Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1734915642.jpg

८ पुस, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने आज साँझबाट सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव हुने देखिन्छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई लगायत पहाडी भू-भागका केही स्थानहरूमा...

रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो माग दाबी

Screenshot_20241105_16244-1734865642.jpg

७ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो माग दाबी भएर मुद्दा दायर भएको छ । उनीविरुद्ध फरक फरक तीन कसुरमा मुद्दा दायर भएकोमा सम्पत्ति सुद्धीकरणमा सो बराबरको बिगो माग दाबीसहित कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको सहायक जिल्ला महान्यायाधिवक्ता शान्तिदेवी...

मकवानपुरको राक्सिराङमा सिमलको हाँगाले लागेर एकजनाको मृत्यु

Screenshot_20240528_08091-1734856784.jpg

७ पुस, हेटौंडा। मकवानपुरको राक्सिराङमा सिमलको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ। आइतबार बिहान जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर  ०३ सिमलडाँडामा रुखको हाँगाले लागेर स्थानीय अन्दाजी ५०/५२ वर्षीय महादेव प्रजाको ज्यान गएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले जानकारी दिएका छन् । मृतक...

मुग्लिङ-नौबिसे सडक दैनिक ३ घण्टा बन्द हुने

Screenshot_20241222_07454-1734832849.jpg

७ पुस, हेटौंडा । मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द हुने भएको छ । पुस ७ गतेदेखि पुस १३ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मुग्लिङ-नौबिसे सडकखण्ड बन्द हुनेछ । पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्न सडक बन्द गरिने भएको छ । सुरक्षा निकायको समन्वयमा बन्द अवधिभर भारी र हलुका सवारी साधनलाई तोकिएको स्थानमा रोकिने...

टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु

DgtQSxAYAHv52vo69JGcKB-1734832067.jpg

७ पुस, हेटौंडा । तेह्रथुममा टिकटक बनाउने क्रममा चिप्लिएर दुईजनाको मुत्यु भएको छ ।  मृत्युु हुनेमा मेन्छ्यायेम गाउँपालिका-५ स्थित गौखुरी माविमा कार्यरत नर्स २३ वर्षीया रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराई रहेका छन् । शनिबार टिकटक बनाउने क्रममा खोरङ्वा खोला किनारबाट चिप्लिएर लड्दा उनीहरुलाई...

सामान्यतया मौसम सफा रहने

kathmandu-sky-(1)-1734831316.jpg

७ पुस, हेटौंडा । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले  कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ...

नौलो विहानीको साधारणसभा,पत्रकार सहित विभिन्न व्यक्तिलाई सम्मान

Screenshot_20241222_08142-1734834599.jpg

७ पुस,हेटौँडा ।  हेटौडा ६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी  संस्थाको १४ औं वार्षिक  साधारणसभा  शनिवार सम्पन्न भएको छ । बागमती  प्रदेश उधोग, वाणिज्य  तथा प्रशासन मन्त्री  सुकमाया तामाङको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  विष्णुप्रसाद  ढुङ्गानाको सभाध्यक्षतामा संस्थाको १४ औं वार्षिक साधारणसभा  भएको हो । सभामा...

हेटौंडाको माछाप्लानमा मोटरसाइकल, स्कुटर र ट्रक ठोक्किदा ४ घाइते, एकको अवस्था गम्भीर

images-1734827128.jpg

७ पुस, हेटौंडा। शनिबार साँझ हेटौँडा–५, माछाप्लान पिप्लेमा भएको सवारी दुर्घटनामा ४ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ माछाप्लान नजिकै  चौघडाबाट हेटौँडा बजारतर्फ आउँदै गरेको प्प्रदेश ३–०२–०० ८ प २६२८ नम्बरको मोटरसाईकल र हेटौँडा बजारबाट चौघडा बजारतर्फ जाँदै गरेको बागमती प्रदेश...

मकवानपुर आएर उपप्रधानमन्त्री सिंहले गरे मनहरीको भवनको शिलान्यास

Screenshot_20241221_20325-1734792763.jpg

६ पुस, हेटौंडा। उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकिय भवनको शिलान्यास र बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको जनतासंगको सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्।  शनिबार मकवानपुर आएर मन्त्री सिंहले छुट्टा छुट्टै समयमा सम्पर्क कार्यालय र गाउँपालिकाको प्रशासनिक भवनको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार