Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

शिक्षक संघ हेटौंडाको छैठौ स्थानीय प्रतिनिधिसभा सम्पन्न, ४ शिक्षक संघमा प्रवेश

Screenshot_20241221_18595-1734787090.jpg

६ पुस,हेटौंडा।नेपाल शिक्षक संघ हेटौंडा नगर कार्य समितिको छैठौ स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको छ। शनिबार हेटौंडामा भएको भेलाले छैठौं स्थानिय प्रतिनिधि सभाको बैठक सम्पन्न गरेको हो।संघका हेटौंडा नगर कार्य समितिका अध्यक्ष मन्दिरा घिमिरेको सभाध्यक्षता तथा संघका बागमती प्रदेश अध्यक्ष दीपक सिंखडाको प्रमुख आतिथ्यमा कार्यक्रम...

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

Screenshot_20241221_18124-1734784593.jpg

६ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै हो ।  सुदूरपश्चिमबाग पाएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो ।...

श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा पुनः कटुवाल

IMG_20241221_105200-1734773614.jpg

६ पुस, हेटौंडा । हेटौंडा-१७ मा रहेको श्रीमद् भागवत ज्ञान सञ्चार बृद्धाश्रमको अध्यक्षमा लक्ष्मण कटुवाल चयन भएका छन् । संस्थाको १६ औं बार्षिक साधारणसभाले कटुवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । साधारणसभाले बरिष्ठ उपाध्यक्षमा उद्धव दाहाल, उपाध्यक्षमा चक्रधरी घिमिरे, सचिवमा नवराज न्यौपाने, कोषाध्यक्ष राघवराज न्यौपाने, सहसचिवमा...

उपप्रधान तथा शहरी बिकास मन्त्री सिंह आज मकवानपुर आउने

FB_IMG_1734746172406-1734746252.jpg

६ पुस, हेटौंडा। उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह आज मकवानपुर आउने भएका छन्। मकवानपुरको मनहरीमा हुने विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न र मनहरी गाउँपालिकाको भवन शिलान्यास गर्न सिंह मकवानपुर आउने भएका हुन्। उनले शनिबार दिउँसो  मनहरी बजारमा कांग्रेस बागमती सभापति तथा बागमती प्रदेशसभा सदस्य  ईन्द्रबहादुर बानियाँको...

थानकोट, चित्लाङ सडकखण्ड पुस ७ गतेबाट एक महिना बन्द रहने

Screenshot_20241221_07312-1734745711.jpg

६ पुस, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको थानकोट–चन्द्रागिरि–चित्लाङ सडकखण्ड पुस ७ गते आइतबारबाट एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत पर्ने पानीघाटदेखि चन्द्रागिरि भन्ज्याङसम्म सडकको मर्मत सम्भारका लागि  उक्त सडकखण्डमा सवारी साधन चल्न  १ महिना बन्द गरिने भएको हो  सडक डिभिजन...

नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

20241221_072732_edit_1864-1734745416.jpg

६ पुस, हेटौंडा । मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको...

विश्व ध्यान दिवस आज मनाईदै

dhyan-1734744958.jpg

६ पुस, हेटौंडा । विश्व ध्यान दिवस आज विभिन्न कार्यक्रम गरि नेपालमा पनि मनाईदै छ । २०२४ डिसेम्बर ६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा घोषणा गरेको थियो । राष्ट्रसंघले ऐतिहासिक मान्यता दिई हरेक वर्ष डिसेम्बर २१ मा विश्व ध्यान दिवस मनाउने निर्णयको यस क्षेत्रमा काम गर्ने विभिन्न संस्थाले स्वागत गरेका...

शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर ५.२ रेक्टरस्केलको भूकम्प

images-1734744840.jpg

६ पुस, बाजुरा । शनिबार बिहान बाजुरा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घर बाहिर...

दुई डीआईजी एआईजीमा बढुवा

durga-bharat-1734744221.jpg

६ पुस, हेटौंडा । नेपाल प्रहरीका दुई जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।  शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गरेको हो ।  बढुवा समिति सिफारिस अनुसार उनीहरू एआईजीमा बढुवा भएका हुन् ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार