१० पुस, हेटौंडा। हेटौँडा –१३, वनस्पतिमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालक गम्भीर घाइते भएका छन्। मंगलबार दिउँसो वनस्पतिबाट पदमपोखरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००५प ८५९२ नम्बरको स्कुटर अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा चालक गम्भिर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१२ निवासी...
१० पुस, हेटौंडा । येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे मनाउँदैछन् । डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति...
१० पुस, हेटौंडा । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा प्रतिवादी बनाइएकी गण्डकी प्रदेश सभाकी पूर्वसदस्य मिना गुरुङ पक्राउ परेकी छन् । मंगलबार जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङलाई पक्राउ गरेको हो । नेकपा एमालेकी नेतृ गुरुङ सूर्यदर्शन सहकारीकी पूर्वउपाध्यक्ष हुन् । यस्तै पूर्वकोषाध्यक्ष आरती गुरुङलाई पनि प्रहरीले...
१० पुस, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले किसानले उत्पादन गरेका सामग्रीलाई सहज ढंगबाट बजारीकरणमा सहयोग पु¥याउने उद्देश्य अनुरुप चिस्यान सहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । संघिय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मार्फत पालिकामा चिस्यान सहितको कृषि एम्बुलेन्स खरिदका लागि आएको १९ लाख रुपियाँमा थप गरी खरीद गरेको...
९ पुस, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीबीच भेट भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार दईबीच भेट भएको हो । भेटमा दुई पक्षीय सम्बन्ध र हितका विविध विषयहरू व्यापार, पर्यटन, कृषि, नवीकरणीय ऊर्जा, विपद् व्यवस्थापन, शिक्षा र संस्कृति आदिमा हुँदै आएको सहयोग आदानप्रदानलाई...
♦कृष्णप्रसाद भण्डारी,अधिवक्ता प्रारम्भिक जीवनः गोरखाका हिन्दु ब्राम्हण यज्ञेश्वर भट्टराईका आठौं पुस्ताका संकटाप्रसाद भट्टराई र ललितादेवीका चार भाई छोराहरुमध्ये कान्छा छोराको रुपमा मिति बि.सं. १९८१ पौष ०९ कृष्ण द्वादशी तदनुसार इ.सं १९२४ डिसेम्बर २३ मा बारणासी भारतमा कृष्णप्रसाद भट्टराईको जन्म भएको थियो । उनको बि.सं. २०६७ ।११...
९ पुस,हेटौँडा । सोमबार तोलामा दुई सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार यथावत रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा दस रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको एक हजार आठ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ । ...
९ पुस, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सांसद पदबाट निलम्बित भएका छन् । उनलाई सोमबार सभामुख देवराज घिमिरेले निलम्बन गरेका हुन् । संसद सचिवालयले सोमबार बेलुका लामिछाने निलम्बनको पत्र टाँस गरेसंगै उनी निलम्बनमा परेका छन् । प्रतिनिधिसभा नियमावली अनुसार संसद् अधिवेशन नरहेको अवस्थामा निलम्बनको पत्र...
९ पुस, हेटौंडा । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौं अधिवेशन बस्ने भएको छ । लुम्बिनी प्रदेश सरकारले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। सोमबारको मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
























-1786686763.jpg)

